Sajhamanch Archive

सहकारीमा सुरक्षाको प्रत्याभूति माग गर्दै प्रशासनमा निवेदन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहकारीमा सुरक्षाको प्रत्याभूति माग गर्दै प्रशासनमा निवेदन.

झापा । वर्तमानमा विभिन्न अराजक व्यक्ति तथा समूहले वित्तीय क्षेत्रमाथि गरिरहेको भौतिक आक्रमण एवम् दुव्र्यवहारबाट व्यवसायमा नकारात्मक असर गरेको भनी झापाका सहकारी अभियन्ताहरुले सुरक्षाको माग गरेका छन् । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई आज झापा जिल्ला सहकारी संघले सुरक्षाको प्रत्याभूति पाउँ भन्दै निवेदन पेस गरेको हो । झापा जिल्ला सहकारी संघले अध्यक्ष गणेश ढकालको […]

चुलाचुलीमा सहकारी संस्थाद्वारा सदस्यलाई पशुपालन तालिम प्रदान

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, शिक्षा, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on चुलाचुलीमा सहकारी संस्थाद्वारा सदस्यलाई पशुपालन तालिम प्रदान.

चुलाचुली (इलाम) । पशुपालनका लागि प्रचुर सम्भावना रहेको दक्षिणी इलामको चुलाचुली गाउँपालिकाका कृषकहरु पछिल्लो समय पशुपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । अन्य विकल्प नभएका कृषकहरु पशुपालनतर्फ आकर्षित भएपछि विभिन्न संस्थाले उनीहरुलाई दक्ष बनाउने गरी तालिम पनि प्रदान गरिरहेको पाइएको छ । सोही क्रममा चुलाचुली ४ स्थित पाथीभरा बचत तथा ऋण सहकारी संस्थाले महिला जागरण […]

सदस्यसँग खुला सम्वाद गर्दै शिक्षा सहकारी

Published: in अर्थतन्त्र, लोकप्रिय, शिक्षा, सहकारी by . Leave a Comment on सदस्यसँग खुला सम्वाद गर्दै शिक्षा सहकारी.

झापा । बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुसँग खुला सम्वाद शुरु गरेको छ । सदस्य शिक्षा कार्यक्रम मार्फत् संस्थाले प्रदान गर्ने सेवा सुविधा, संस्थाको वर्तमान अवस्था, सदस्यको संस्थाप्रतिको जिम्मेवारी लगायतको विषयमा अन्तरक्रिया गर्दै दोहोरो कुराकानी गर्ने उद्देश्यले खुला सम्वाद शुरु गरेको हो । सोही सन्दर्भमा संस्थाले बुधबार मेचीनगरस्थित धुलाबारी सेवा केन्द्रमा […]

फरार ढोरपाटनका मेयरसहित सहकारी सञ्चालकको यात्रा अनुमति रद्द

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on फरार ढोरपाटनका मेयरसहित सहकारी सञ्चालकको यात्रा अनुमति रद्द.

पोखरा । बागलुङको इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई यात्रा अनुमतिमा रोक लगाइएको छ । गृह मन्त्रालयले अध्यागमन विभागलाई पत्र पठाएर अध्यक्ष नेपालीसहित ६ जना सञ्चालकलाई यात्रा अनुमति रद्द गर्न निर्देशन दिएको हो । कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक […]

सहकारीको रकम तिर्न नसकेपछि ढोरपाटनका मेयर सम्पर्कविहीन

Published: in मिडियाबाट साभार, लोकप्रिय, सहकारी by . Leave a Comment on सहकारीको रकम तिर्न नसकेपछि ढोरपाटनका मेयर सम्पर्कविहीन.

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका नेपाली सम्पर्कविहीन भएका हुन् । अध्यक्ष नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरुको आरोप छ । ‘जिल्ला प्रशासन कार्यालयमा इमेज सहकारीका सेयर सदस्यहरुले मेयर भागेको भन्दै निवेदन लिएर आएपछि हामीले […]

एनएमसी एकीकृत नमूना कृषि फार्ममा सार्वजनिक सुनवाई, कृषिमा यान्त्रिकीकरण बढाउन वक्ताको सुझाव

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on एनएमसी एकीकृत नमूना कृषि फार्ममा सार्वजनिक सुनवाई, कृषिमा यान्त्रिकीकरण बढाउन वक्ताको सुझाव.

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित एकीकृत नमूना कृषि फार्मलाई सरकारले अनुदानमा दिएका यन्त्र उपकरण उपयोगबारे शुक्रबार सार्वजनिक सुनवाई गरिएको छ । मेचीनगर १४ मा रहेको एकीकृत नमूना कृषि फर्ममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सार्वजनिक सुनवाई गरिएको हो । आफ्नो मन्तब्यमा मन्त्री सिटौलाले कुनै पनि […]

सुशासनमा चलेका झापाका सहकारीहरु ध्रुविकरणमा !

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on सुशासनमा चलेका झापाका सहकारीहरु ध्रुविकरणमा !.

फाइल फोटो झापा । सहकारी भन्ने वित्तिकै सबैलाई एउटै डालोमा राखेर हेर्ने अनि एउटामा समस्या उत्पन्न भए सबैलाई खराब देख्ने प्रवृत्तिको अन्त्य गराउन झापाका सहकारीहरु ध्रुविकरण हुन थालेका छन् । सहकारी संस्थाहरु स्वनियमनमा चल्ने विश्वब्यापी मान्यताको फाइदा उठाउँदै कतिपय संस्थाका सञ्चालक र कर्मचारीहरुले मनोमानी ढंगबाट वित्तीय सन्तुलन बिगारेका कारण सहकारी अभियान माथि नै प्रश्न चिन्ह […]

सिम्रिकको शैक्षिक सामग्री सरस्वती माविका विद्यार्थीलाई

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on सिम्रिकको शैक्षिक सामग्री सरस्वती माविका विद्यार्थीलाई.

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. १, गोलधापस्थित सरस्वती माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पगोस् भन्ने ध्येयले सिम्रिक साकोसले शैक्षिक सामग्री प्रदान गरेको छ । वैशाख ३१ गते विद्यालय प्राङ्गणमा विशेष कार्यक्रमको आयोजना गरी संस्थाले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई ५० थान स्कूल ब्याग, २१५ थान टाई र २२० थान बेल्ट प्रदान गरेको हो । हल्दिबारी […]

एनएमसीद्वारा अभिभावकत्व तालिम प्रदान

Published: in लोकप्रिय, शिक्षा, समाज, सहकारी by . Leave a Comment on एनएमसीद्वारा अभिभावकत्व तालिम प्रदान.

झापा । युवा सदस्यका माझमा विगतदेखि नै कार्यक्रमहरु सञ्चालन गर्दै आएको एनएमसीले यसपटक बैशाख २४ र २५ गते अभिभावकत्व कला सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २४ गते झापाको कुञ्जीबारी र बैशाख २५ गते मोरङको बेलबारीमा सम्पन्न कार्यक्रमको आयोजना संस्था अन्तर्गतको युवा सरोकार उपसमितिले गरेको हो । संस्थाका कुञ्जीबारी र बेलबारी सेवाकेन्द्रले सम्बन्धित […]

एनएमसीद्वारा किशोरीमा प्रजनन सम्बन्धी सचेतना प्रदान

Published: in लोकप्रिय, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on एनएमसीद्वारा किशोरीमा प्रजनन सम्बन्धी सचेतना प्रदान.

सूर्योदय (इलाम) । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको महिला सशक्तिकरण उपसमितिले इलामको फिक्कल माविमा किशोरीहरुको यौन तथा प्रजनन स्वस्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तिकरण उपसमितिका संयोजक हेमा सिटौलाले अध्यक्षता गरेको उक्त कार्यक्रममा प्रमुुख सहजीकरण संस्थाका सञ्चालक समिति उपाध्यक्ष भगवती घिमिरे मैनालीले गरेकी थिइन् । कार्यक्रममा किशोरी विद्यार्थीसहित उनीहरुका आमाको […]