Sajhamanch Archive

बगालेको अध्यक्षतामा सिएमसी झापाको ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on बगालेको अध्यक्षतामा सिएमसी झापाको ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित.

झापा । झापामा सञ्चालित सहकारी संघ–संस्थाका ब्यवस्थापक कर्मचारीहरुको नेतृत्वदायी संस्था कोअपरेटिभ्स म्यानेजर क्लब (सिएमसी)ले आज बिर्तामोडमा सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धी विज्ञ सम्मिलित कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी बैंकको प्रायोजनमा सो बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंको सहजीकरणमा सो कार्यशाला भएको हो । सहजकर्ता गुरागाईंले सहकारीमा देखिएका विद्यमान समस्याहरुलाई […]

जनता माविलाई कर्णाली र आएमडिसीबाट १५ वटा सिलिङ पङ्खा प्रदान

Published: in लोकप्रिय, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on जनता माविलाई कर्णाली र आएमडिसीबाट १५ वटा सिलिङ पङ्खा प्रदान.

शरणामति (झापा) । झापा गाउँपालिका वडा नं. ६, शरणामतिमा रहेको जनता माविलाई दुईवटा वित्तीय संस्थाहरुले संयुक्तरुपमा १५ वटा सिलिङ पङ्खा प्रदान गरेका छन् । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेड र आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड काठमाडौको साझेदारीमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठले संस्थाको […]

सिएमसीको कार्यशालामा गुरागाई सहजकर्ता, नेतृत्व चयन पनि सँगसँगै

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on सिएमसीको कार्यशालामा गुरागाई सहजकर्ता, नेतृत्व चयन पनि सँगसँगै.

झापा । झापाका सहकारी संघ–संस्थाहरुमा कार्यरत प्रबन्धक कर्मचारीहरुको संगठन कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी)को पहिलो जिल्ला अधिवेशन आगामी असार २ गते हुने भएको छ । केही महिना पहिले गठन भई क्रियाशील रहेको क्लब औपचारिकरुपमा दर्ता भइसकेकाले जिल्ला अधिवेशन गरी नयाँ नेतृत्व पनि चयन गर्न लागिएको हो । जिल्लाभरका सहकारी संघ–संस्थाहरुबाट सिइओ, कार्यकारी प्रमुख, ब्यवस्थापक वा प्रबन्धकहरुको […]

कर्णाली साकोस र आरएमडिसीद्वारा झापाका दुईवटा विद्यालय र विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोस र आरएमडिसीद्वारा झापाका दुईवटा विद्यालय र विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण.

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आइतबार जिल्लाको महाभारा र ढ्याङ्ग्रीका दुईवटा विद्यालय एवम् विद्यार्थीहरुलाई पंखा, छात्तवृत्ति रकम तथा स्कूल ब्याग प्रदान गरेको छ । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको साझेदारीमा कर्णाली साकोसले गौरीगञ्ज र कमल गाउँपालिकाका दुईवटा विद्यालयमा उक्त सहयोग गरेको हो । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले कोशी प्रदेशका मोरङ […]

एनएमसी टी ब्राण्डमा सिटीसी चिया बजारमा आउँदै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on एनएमसी टी ब्राण्डमा सिटीसी चिया बजारमा आउँदै.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को एनएमसी चिया ब्यवसायले सिटिसी चिया बजारमा ल्याएको छ । आफ्नै ब्राण्डमा प्याकेजिङ उद्योग सञ्चालन गरी संस्थाले ५०० ग्राम र २०० ग्रामको उपभोक्ता पाउच तथा ६ केजीको ब्यवसायिक झोला बजारमा ल्याएको हो । आज आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी एनएमसी चिया उद्योगले एनएमसी टी ब्राण्डमा चियाको प्याकेट बजारमा […]

अर्जुनधाराका किसानलाई वडाले दियो धानको विउ

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी, स्थानीय तह, by . Leave a Comment on अर्जुनधाराका किसानलाई वडाले दियो धानको विउ.

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. २ र ३ का किसानलाई अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरिएको छ । उन्नत जातको धान प्रोत्साहन गर्ने उद्देश्यले अर्जुनधारा वडा नं. २ र ३ कार्यालय तथा साना किसान कृषि सहकारी संस्था खुदुनाबारीको सहकार्यमा किसानलाई अनुदानमा विभिन्न जातको धानको बिउ वितरण गरिएको हो । साना किसान कृषि सहकारी […]

कृषि सहकारीका सदस्यलाई वित्तीय साक्षरता, क्षमता अभिवृद्धि एवं पशु र बाली संरक्षण सम्बन्धी तालिम

Published: in लोकप्रिय, शिक्षा, समाज, सहकारी by . Leave a Comment on कृषि सहकारीका सदस्यलाई वित्तीय साक्षरता, क्षमता अभिवृद्धि एवं पशु र बाली संरक्षण सम्बन्धी तालिम.

भद्रपुर । भद्रपुर १० मा रहेको साना किसान कृषि सहकारी संस्था चन्द्रगढीले वित्तीय साक्षरता तथा क्षमता अभिवृद्धि एवं पशु तथा बाली संरक्षण सम्बन्धी तीन दिने अभिमुखीकरण तालिमको सुरूवात गरेको छ । साना किसान कृषि सहकारी संस्थाको आयोजना तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा जेठ २४ गतेसम्म सञ्चालन हुने तालिमको […]

झापाका सहकारीकर्मी र पत्रकारहरुबीच अन्तरक्रियाः सहकारी अभियान बचाउन एकापसको परिपुरक भूमिका हुने निश्कर्ष

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी, by . Leave a Comment on झापाका सहकारीकर्मी र पत्रकारहरुबीच अन्तरक्रियाः सहकारी अभियान बचाउन एकापसको परिपुरक भूमिका हुने निश्कर्ष.

झापा । नेपालको सहकारी अभियान यतिखेर आन्दोलनमा छ । संविधानमा नै सहकारी क्षेत्रलाई मुलुकी अर्थतन्त्रको तेस्रो खम्बा स्वीकर गरिएको भए पनि व्यवहारमा यस्तो हुन नसकिरहेको अभियानको गुनासो छ । कोरोनाको कहरबाटै विश्वमा आर्थिक मन्दी सुरु भएकोमा वितेको डेढ वर्षदेखि नेपालमा यसको प्रत्यक्ष असर परिरहेकाले सहकारी संस्थाहरु संकटमा पर्न थालेकाले सरकारसँग विभिन्न १३ वटा माग राखेर […]

एनएमसीका सबै पदमा निर्विरोध नयाँ नेतृत्व चयन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on एनएमसीका सबै पदमा निर्विरोध नयाँ नेतृत्व चयन.

मेचीनगर । नेपालको सहकारी अभियानमा अग्रणी स्थान बनाउँदै आएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा निर्विरोध नयाँ नेतृत्व चयन गरिएको छ । निर्वाचन प्रक्रिया अन्तरगत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन अवधि २ घण्टाका लागि थप गरेर भए पनि आकांक्षीहरुबीच सहमति गराएर दुईवटा पदमा निर्विरोध गराइएको हो । निर्वाचन सचिवालयका अनुसार दुईवटा पदमा आवश्यकता भन्दा बढी उम्मेदवारी […]

एनएमसीमा नयाँ नेतृत्व चयन प्रक्रियाः २ पदमा उम्मेदवारी फिर्ताको लागि आज ५ बजेसम्म समय बढाइयो

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on एनएमसीमा नयाँ नेतृत्व चयन प्रक्रियाः २ पदमा उम्मेदवारी फिर्ताको लागि आज ५ बजेसम्म समय बढाइयो.

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को नयाँ नेतृत्व चयन प्रक्रिया अन्तरगत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन अवधि आज २ घण्टाका लागि थप गरिएको छ । निर्वाचन कार्यतालिका अन्तरगत आज जेठ १४ गते ३ बजेसम्म उम्मेदवारी मनोनयन फिर्ता लिने र अन्तिम नामावलि प्रकाशन गर्ने समय तोकिएको थियो । निर्वाचन सचिवालयका अनुसार दुईवटा पदमा आवश्यकता भन्दा […]