काठमाडौं । सिभिल सहकारी ठगी प्रकरणका दुई मुख्य आरोपी पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झन्डै तीन साता लामो थुनछेक बहसपछि उनीहरूलाई जेल चलानको आदेश दिएको हो । सिआइबीले पक्राउ गरेका १२ मध्ये नौजनालाई धरौटीमा छाड्ने तथा एकजनालाई साधारण तारेखमा […]
बुद्धशान्ति । यहाँस्थित बरपिपल बचत तथा ऋण सहकारी सस्थाको १५औं वार्षिक साधारणसभाबाट सर्बसम्मत नयाँ नेतृत्व चयन भएको छ । गत शनिवार भएको साधारणसभा मार्फत चयन भएको नयाँ कार्यसमिति र लेखा समितिलाई शनिबार सपथ ग्रहणसहित पद हस्तान्तरण गरिएको हो । नयाँ सञ्चालक समितिको अध्यक्षमा छत्रबहादुर कार्की, उपाध्यक्षमा अनिल वाग्ले, सदस्यहरुमा रबिचन्द्र खनाल, देबेन्द्र निरौला, भवानी शंकर […]
विर्तामोड । स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको १४ बार्षिक साधारणसभा तथा दोस्रो एकीकरणसभा र माइन्युट प्रमाणीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष केशव बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ठ शाखा, उत्कृष्ठ कर्मचारीहरुलाई सम्मान गरिएको थियो । उत्कृष्ठ सेवा केन्द्रका रुपमा २१ वटा सेवा केन्द्र […]
कमल । पत्रकार सहित संस्थामा कारोवार गर्ने उत्कृष्ट सदस्यलाई सम्मान गर्दै झापाको कमल गाउँपालिका ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी सस्थाले आफ्नो ५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सस्थाले सहकारीको क्षेत्रका कमल चलाए बापत हिमशिखर टेलिभिजनका पत्रकार उमानाथ भण्डारीलाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरेको थियो । त्यसैगरी संस्थाले सन्चालन गरेका विभिन्न […]
बिर्तामोड । सतासी बहुउद्देश्यीय सहकारी संस्था झापाको नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया पूरा गरी सपथग्रहण समेत गराएर आज प्रमाणपत्र प्रदान गरेको हो । छैटौं कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न सञ्चालक समितिले अधिवक्ता लक्ष्मीप्रसाद शिवाकोटीको संयोजकत्वमा मेची उद्योग वाणिज्य संघ धुलाबारीका कार्यकारी निर्देशक गोपाल बस्नेत र टिकाकुमार पोखरेल […]
काठमाडौं । हेफर इन्टरनेशनल नेपालले सहकारी संस्थाहरुलाई कृषि उत्पादन ढुवानीका लागि गाडी वितरण गरेको छ । हेफरले यसअघि २८ वटा र हाल ४७ वटा गरी ७५ वटा कृषि सहकारी संस्थाहरुलाई कृषि ढुवानीका साधन प्रदान गरेको हो । २२ देखि २४ लाखसम्म पर्ने गाडीको खरिदमा सहकारीले ५० प्रतिशत लगानी गरेका छन् । हेफरका अनुसार प्रदेश १ […]
बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २१औं वार्षिक साधारणसभा अन्तरगत आजदेखि ईकाई साधारणसभा प्रारम्भ गरिएको छ । पुष २१ गतेसम्म १४ वटा इकाईगत साधारणसभा सञ्चालन गरी हरेकबाट ३–३ जना प्रतिनिधि चयन गरेर पुस २५ गते अन्तिम माइन्युट प्रमाणिकरण साधारणसभा सम्पन्न गर्ने तालिका अनुसार ईकाइ साधारणसभा सुरु गरिएको जनाइएको छ । ईकाई साधारणसभा अन्तरगत […]
बिर्तामोड । बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)को नवौं बार्षिक साधारणसभा आज बुधबार सम्पन्न गरिएको छ । संस्थाले गत मंसीर २३ गते वार्षिक प्रतिवेदन सार्वजनिक गरेर साधारणसभाको सुरुवात गरेको थियो । झापा, इलाम र मोरङ जिल्लालाई कार्यक्षेत्र बनाएको संस्थाको नवौं वार्षिक साधारणसभाको उद्घाटन प्रतिनिधिसभाका सदस्य धर्मशिला चापागाईंले गरिदिएकी […]
बिर्तामोड । राम जानकी कृषि सहकारी संस्थाले स्थापनाको उद्देश्य परिवर्तन गरी बचत तथा ऋण सहकारी संस्था बनाउने भएको छ । आज बुधबार सम्पन्न संस्थाको १३औं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष दलबहादुर कार्कीले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै सोको प्रस्ताव गरेका थिए । वि. सं. २०६५ सालमा २९ जना शेयर सदस्यबाट एक लाख ४१ हजार शेयर पुँजी […]
शुरुमा मलाई पनि लाग्थ्यो दूधमा पानी नमिसाए पछि दूध शुद्ध हुन्छ । तर त्यस्तो हुँदो रहेनछ । दूधको स्वच्छतामा पनि त्यत्तिकै ध्यान दिन आवश्यक रहेछ । दूध स्वच्छ भएन भने अलिकति पनि खराब दूधले सबै दूधलाई चाँडै बिगार्ने रहेछ । सङ्कलन भएको दूधमा समस्या देखिन थालेपछि समस्या पहिचान गर्न शुरु गर्यौं । प्रत्येक किसानले ल्याएको […]