Sajhamanch Archive

न्यू पाथीभरा साकोसको साधारणसभा सम्पन्न

Published: in सहकारी by . Leave a Comment on न्यू पाथीभरा साकोसको साधारणसभा सम्पन्न.

शरणामती । झापा गाउँपालिका वडा नं. ६ मा रहेको न्यू पाथीभरा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा शनिबार मदरगाछमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हस्तबहादुर बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघका उपाध्यक्ष चम्पा खनालको प्रमुख आतिथ्य थियो। झापा गाउँपालिका वडा नं. ६ को शरणामतीमा स्थापना भएको पहिलो सहकारीका रुपमा चिनिएको […]

कर्णाली साकोसको साधारणसभा पुष १ देखि २१ गतेसम्म १४ स्थानमा गरिने

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on कर्णाली साकोसको साधारणसभा पुष १ देखि २१ गतेसम्म १४ स्थानमा गरिने.

बिर्तामोड । बिर्तामोड मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २१औं वार्षिक साधारणसभाको लागि तयार गरिएको प्रगति प्रतिवेदन आइतबार सार्वजनिक गरेको छ । संस्थाले आज पत्रकार सम्मेलनको माध्यबाट वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष टसबहादुर प्रधान, उपाध्यक्ष ईश्वरीप्रसाद खरेल, सञ्चालक सदस्यहरु गणेशप्रसाद पराजुली र गुञ्जन थापाले प्रतिवेदनको विमोचन गरेका हुन् […]

धौलागिरी सहकारीको जयपुर सेवाकेन्द्रलाई उत्कृष्ट पुरस्कार, ५४ लाख ८५ हजार ३८८ रुपैयाँ खुद नाफा आर्जन

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on धौलागिरी सहकारीको जयपुर सेवाकेन्द्रलाई उत्कृष्ट पुरस्कार, ५४ लाख ८५ हजार ३८८ रुपैयाँ खुद नाफा आर्जन.

बिर्तामोड । यहाँस्थित धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा आज शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा साधारणसभा उद्घाटन गरिएको हो । साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष पौडेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन वाचन गरेका थिए । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८ […]

सदस्यको मुटुको अपरेशन गर्न एनएमसीको २५ हजार सहयोग

Published: in विविधा, सहकारी by . Leave a Comment on सदस्यको मुटुको अपरेशन गर्न एनएमसीको २५ हजार सहयोग.

शिवसताक्षी । झापाको मेचिनगर ६ काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्नो शेयर सदस्यको मुटुको अपरेशनमा सहयोग गरेको छ । एनएमसी केरखाका एक सदस्यलाई मुटुको अपरेशन गर्न २५ हजार राहत सहयोग प्रदान गरेको हो । एनएमसी सहकारीकोे कमल ३ मा रहेको केरखा शाखा अन्र्तगत शेयर सदस्य खडग् बहादुर मैनालीको संस्थामा ६ […]

मृतक परिवारलाई एनएमसीको सहयोग

Published: (Updated: ) in समाज, सहकारी by . Leave a Comment on मृतक परिवारलाई एनएमसीको सहयोग.

शिवसताक्षी । झापाको मेचीनगरपालिका ६ काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले केरखाका एक परिवारलाई मृत्यु राहत प्रदान गरेको छ । आफ्नो शेयर सदस्य परिवारको निधन भएपछि केरखाका एक परिवारलाई नगद रु. २५ हजार राहत सहयोग प्रदान गरेको छ । एनएमसी सहकारीकोे कमल ३ मा रहेको केरखा शाखा अन्र्तगत शेयर सदस्य जय […]

साझा बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभामा दर्जनौं सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on साझा बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभामा दर्जनौं सम्मानित.

कनकाई । कनकाई नगरपालिका वडा नं. ७ दुर्गापुरस्थित साझा बहुउद्देश्यीय सहकारी संस्थाको २९औं साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख आतिथ्य प्रदेश सहकारी रजिष्ट्रार बलराम निरौलाले गरेका थिए । साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष उप्रेतीले संस्थाको भावी कार्ययोजनासहित वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । बचत र ऋणको कारोबारमा […]

हल्दिबारीमा सतासी बहुउद्देश्यीय सहकारी संस्थाको सेवा केन्द्रस्तरीय सभा

Published: in सहकारी, स्थानीय तह by . Leave a Comment on हल्दिबारीमा सतासी बहुउद्देश्यीय सहकारी संस्थाको सेवा केन्द्रस्तरीय सभा.

हल्दिबारी । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सतासी बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा अन्तरगत आजदेखि सेवा केन्द्रस्तरीय छलफल सुरु भएको छ । संस्थाको २०७८ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम १८औं वार्षिक साधारणसभा तथा छैटौ अधिवेशन कार्यक्रम आज हल्दिबारी सेवाकेन्द्रबाट सुरु गरिएको हो । प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले जारी गरेको साधारणसभा […]

कृषक सदस्यको उत्थानमा अग्रसर बन्दै गरामनी कृषि सहकारी

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on कृषक सदस्यको उत्थानमा अग्रसर बन्दै गरामनी कृषि सहकारी.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ३ बिर्ताबजारमा रहेको गरामनी कृषि सहकारी संस्थाको १४औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । झापा जिल्ला सहकारी संघका सहसचिव कृष्णप्रसाद मिश्रले दिप प्रज्वलन गरी उद्घाटन गरिएको समारोहमा संस्थाका उत्कृष्ट बचतकर्ता सन्तुमाया राई, असल ऋणी धनबहादुर गुरुङ र उत्कृष्ट कर्मचारी मनिता घिमिरे (लेखापाल) लाई पुरस्कृत र सम्मानित गरिएको थियो […]

एनएमसीका सदस्यलाई महिला हिंसा सम्बन्धी कानुनी परामर्श

Published: in शिक्षा, समाज, सहकारी by . Leave a Comment on एनएमसीका सदस्यलाई महिला हिंसा सम्बन्धी कानुनी परामर्श.

मोरङ । एनएमसीले महिला माथि हुुने विभिन्न प्रकारका हिंसा र सो सम्बन्धी कानुुनी परामर्श नामक एक दिने कार्यक्रम सम्पन्न गरेको छ । एनएमसीको महिला सशक्तिकरण उपसमितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । मंसिर १६ गते मोरङस्थित रमाइलो बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा महिला माथि हुुने विभिन्न प्रकारका हिंसाको बारेमा छलफल र सो सम्बन्धी कानुुनी […]

विराट बहुउद्देश्यीय सहकारीको नेतृत्व सर्वसम्मत

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on विराट बहुउद्देश्यीय सहकारीको नेतृत्व सर्वसम्मत.

बिर्तामोड । विराट बहुउद्देश्यीय सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनबाट चार वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गरिएको छ । उमानाथ ओलीको संयोजकत्वमा कृष्णप्रसाद बिमली र बिनोद गौतम सदस्य रहेको निर्वाचन समितिले आकांक्षीहरु बीच छलफल तथा अन्तरक्रिया गरी सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । संस्थाको ११ सदस्यीय सञ्चालक समितिको अध्यक्षमा मोहन शिवाकोटीलाई […]