झापा । नेपालकै अग्रणी सहकारी नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको २९औं वार्षिक साधारणसभा अन्तरगत असोज ३ गतेदेखि सुरु भएको कार्यालयगत इकाईको साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाका लागि वितरण गर्न तयार पारिएको वार्षिक प्रतिवेदन भदौ २८ गते सार्वजनिक गरेर एनएमसीले २९औं साधारणसभा प्रक्रिया सुरु गरेको थियो । संस्थाले असोज ३ गतेदेखि आज ८ […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाको २९औँ वार्षिक साधारणसभा अन्तर्गत असोज ३ गतेदेखि दिनहुँ एकाइगत साधारणसभा सञ्चालन भइरहेका छन् । संस्थाको बैंकिङ व्यवसाय अन्तरगतका ४४ वटा सेवा केन्द्रलाई एउटा एकाई मानेर ४४ ठाउँमा नै एकाइगत साधारणसभा भइरहेका हुन् । सोही शिलशिलामा बनियानी सेवा केन्द्रको साधारणसभा बुधबार सम्पन्न भएको छ । बनियानी स्थित […]
झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस)ले आफ्ना सदस्यहरुप्रति अभिभावक सरह सदस्य उपचार राहत, काजकिरिया खर्च तथा मृतक ऋणि सदस्यको कर्जा मिनाहाजस्ता सुविधा प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ । संस्थाको धुलाबारी सेवा केन्द्र अन्तरगत लघुवित्त तर्फका सदस्य जीतमाया राईको असामयिक निधन भएकोले उनले संस्थाबाट लिएको ऋणको बाँकी रकम ३ लाख ४८ हजार […]
कमल । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ( एन.एम.सी) ले एकाईगत साधारणसभा गर्ने क्रममा आज केर्खा एकाईको साधारणसभा सम्पन्न गरेको छ । सहकारीको परिवर्तित कानुन अनुसार सबै सदस्यलाई वार्षिक साधारणसभामा उपस्थित गराउन नसक्ने भएकोले यसरी एकाईगत रुपमा साधारणसभा गर्दै २९ औं वार्षिक साधारणसभाकालागी प्रतिनिधी छनौट गरिएको हो । नेपाल बहुउद्देश्यीय बचत र ऋणको कारोबार साथसाथै […]
शिवसताक्षी । नेपाल बहुदेश्यीय सहकारी संस्था दूधे कार्यालयले २९औं वार्षिक साधारण सभा गरेको छ । शिवसताक्षी न.पा. ११ दूधे मा रहेको नेपाल बहुदेश्यीय सहकारी संस्थाले सतासीधाम समुदायिक भवनमा साधारण सभा सम्पन्न गरेको हो । झापाको काँकरभिट्टामा केन्द्रिय कार्यालय रहेको सहकारीले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दैै असोज ३ गतेबाट साधारण सभा गर्न सुरु गरेको हो […]
मेचीनगर । कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले आज लघुवित्त तर्फका एकजना कोरोना संक्रमित सदस्यलाई करिब चार लाख रुपैयाँ उपचार राहत रकम प्रदान गरेको छ । कोभिड–१९ संक्रमण भई करिब ५ महिनादेखि उपचारत मेचीनगर–७ का सदस्य लिलाकुमारी कट्टेललाई तीन लाख ८७ हजार १०० रुपैयाँ उपचार राहत प्रदान गरिएको हो । दुईवर्ष अघिमात्र संस्थाको विशेष […]
शिवसताक्षी । शिवसताक्षी न.पा.दूधे स्थित आदर्श बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा चन्द्रबहादुर थापा चयन भएका छन् । संस्थाको १६ औं वार्षिक साधारण सभा तथा छैटौ अधिवेशनले थापालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसै गरी उपाध्यक्षमा नीलकृष्ण खरेल, सचिवमा यादवप्रसाद घिमिरे, कोषाध्यक्षमा कमल सेन्चुरी सर्वसम्मत चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा देवीप्रसाद तुम्बापो, […]
इलाम । इलाम, पाँचथर र ताप्लेजुङका सहकारीहरु बीच सहकारीका सदस्यहरुको उत्पादन, प्रशोधन र बजारीकरणको विद्यमान अवस्थाका बारेमा बुधबार इलाममा अन्तरक्रियात्मक गोष्ठी गरिएको छ । नवस्थापित प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेड झापाको आयोजनामा सो अन्तरक्रिया गरिएको हो । सो गोष्ठीमा सहकारी संस्था र तिनका सदस्यहरुले उत्पादन गरेको बस्तुहरुको बजारीकरणको विद्यमान अवस्थाका बारेमा छलफल […]
लेटाङ । नेपालमा विपन्न महिलाहरुका लागि वित्तीय समावेशीकरण परियोजना अन्तरगत वित्तीय साक्षरता र सुरक्षित आवास सम्बन्धी ५ दिने सहजकर्ता प्रशिक्षक प्रशिक्षण (टट तालिम) मोरङको लेटाङमा संचालन भएको छ । सहारा नेपाल र हेविट्याट फर ह्यूमानिटी नेपालको साझेदारीमा संचालित उक्त तालिममा परियोजना संचालन भएका झापा, मोरङ, उदयपुर र सप्तरी जिल्लाका २० जना सामुदायिक सहजकर्ता र परियोजनाका […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको २९औं वार्षिक साधारणसभाको लागि वितरण गर्ने वार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ । झापाको मेचीनगर– ६ काँकरभिट्टामा कर्पोरेट कार्यालय रहेर मोरङ र इलाम जिल्लामा समेत कार्यक्षेत्र बिस्तारित एनएमसीले बिर्तामोडस्थित कार्यालयमा आज पत्रकार माझ २९औं वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको हो । एनएमसी झापाका अध्यक्ष रामचन्द्र उप्रेती, सञ्चालक […]