Sajhamanch Archive

एनएमसीबाट ‘कष्टम हायरिङ सेवा’ सञ्चालनमा

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, सहकारी by . Leave a Comment on एनएमसीबाट ‘कष्टम हायरिङ सेवा’ सञ्चालनमा.

मेचीनगर । बहुव्यवसायमा अग्रसर नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले पूर्वमै पहिलोपटक कस्टम हायरिङ सेवाको विधिवत प्रारम्भ गरेको छ । संस्थाको तेस्रो व्यवसाय एकीकृत नमूना कृषि फर्म परिसरमा भदौ ११ गते शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी कस्टम हायरिङ सेवाको उद्घाटन गरिएको हो । प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले प्रमुख आतिथ्यता गर्दै सेवाबोर्ड अनावरण गरेर यसको […]

चालू आर्थिक वर्षमा डाँफे साकोसले ८१ करोडको वासलात पुर्याउने

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on चालू आर्थिक वर्षमा डाँफे साकोसले ८१ करोडको वासलात पुर्याउने.

दमक । डाँफे बचत तथा ऋण सहकारी संस्थाले आसन्न १४औं वार्षिक साधारणसभामा पेस गरिने प्रतिवेदन आज शुक्रबार सार्वजनिक गरेको छ । संस्था सञ्चालक समितिका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा वार्षिक प्रतिवेदनमा उल्लेख भएका बजेट, नीति तथा कार्यक्रमबारे प्रकाश पारिएको थियो । संस्थाले चालू वर्षमा नियमित बचत खातामा १२ वर्षको समयावधि पूरा भई रकम ननिकाल्ने […]

सिम्रिक साकोसले भद्रपुरका खनाल परिवारलाई दियो काजकिरिया खर्चवापत ५० हजार रुपैयाँ

Published: in समाज, सहकारी by . Leave a Comment on सिम्रिक साकोसले भद्रपुरका खनाल परिवारलाई दियो काजकिरिया खर्चवापत ५० हजार रुपैयाँ.

भद्रपुर । जन्मदेखि मृत्युसम्म, सुखमा होस् या दुःखमा सदस्यको साथमा रहने प्रतिवद्धता जनाएको यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले भद्रपुरका खनाल परिवारलाई ५० हजार रुपैयाँ काजकिरिया खर्च प्रदान गरेको छ । संस्थाको भद्रपुर सेवा केन्द्र अन्तगतका शेयर सदस्य भिमादेवी खनालको भाद्र २ गते भएको निधनप्रति शोक व्यक्त गर्दै संस्थाको तर्फबाट आज खनाल परिवारमा नै […]

निर्वाचनको ७ महिनापछि बचत संघले गर्यो सपथ र पद हस्तान्तरण

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on निर्वाचनको ७ महिनापछि बचत संघले गर्यो सपथ र पद हस्तान्तरण.

झापा । जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको नवनिर्वाचित नेतृत्वलाई आज सपथग्रहण गराउँदै पद हस्तान्तरण गरिएको छ । गत माघ महिनामा नै सर्वसम्मत चयन गरिएको नयाँ नेतृत्वको सपथ ग्रहण विनियम संशोधन र कोरोना कहरका कारण ७ महिना पछि धकेलिएको संघले जनाएको छ । २०६८ साल साउन २२ गते दर्ता भई १ कार्यकाल तदर्थ रहेर […]

सदस्य सेवामुखी बन्दै सिम्रिक साकोस

Published: in अर्थतन्त्र, समाज, सहकारी by . Leave a Comment on सदस्य सेवामुखी बन्दै सिम्रिक साकोस.

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको बिर्तामोड सेवा केन्द्रले कोभिड–१९ को विषम परिस्थितिमा समेत आफ्ना शेयर सदस्यहरुलाई सदस्य सेवा अन्तर्गतको राहत सुविधा प्रदान गरेको छ । संस्थाको तालिम विभाग प्रमुख विजय बस्नेत, बिर्तामोड सेवा केन्द्रका प्रमुख निर्मला ढुंगाना तथा सेवा केन्द्रका कर्मचारीहरुको उपस्थितिमा २६ जना शेयर सदस्यहरुलाई सदस्य सुविधा प्रदान गरिएको हो । […]

सतासी सहकारीको चौथो पसल आजदेखि गरामनीमा सुरु (फोटोकथा)

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on सतासी सहकारीको चौथो पसल आजदेखि गरामनीमा सुरु (फोटोकथा).

बिर्तामोड । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्थाले गरामनीमा आजदेखि चौथो सहकारी पसल सञ्चालनमा ल्याएको छ । संस्थाद्वारा सञ्चालित सतासी डिर्पाटमेन्ट स्टोरको चौथो शाखा गरामनीमा सञ्चालन गरिएको हो । संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले वैदिक विधिपूर्वक पूजा गरेर पसलको उद्घाटन गरेका हुन् । करिब ४० लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको सहकारी पसल उद्घाटनका अवसरमा यही भाद्र ९ […]

एनएमसी सहकारी पसलः सञ्चालनको अन्तरकथा

Published: in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on एनएमसी सहकारी पसलः सञ्चालनको अन्तरकथा.

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाले चौथो व्यवसायकोरुपमा २०७६ साल वैशाख ९ गते अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारमा एनएमसीको आफ्नै भवनबाट सहकारी पसल शुरु गरियो । एनएमसीको भवन बजारमै नभएर थोरै तल पर्छ । मानिसले धाएर आउनुपर्छ । सहकारीको आफ्नै भवन भएकाले माथि कार्यालय र तल सहकारी पसल चलाउन उपयुक्त ठान्यौं । अन्यत्र बजारमा एक […]

झापाका सहकारीहरु वित्तीयरुपमा अब्बल

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, by . Leave a Comment on झापाका सहकारीहरु वित्तीयरुपमा अब्बल.

झापा । वित्तीय कारोबार गर्ने संस्थाहरुको मूल्याङ्कनको मापक ‘अर्ब क्लब’मा झापाका नौवटा सहकारी संस्थाहरु परेको पाइएको छ । बैंकमा जस्तै वित्तीय कारोबारका लागि सहकारीमा अहिले धेरैको आकर्षण बढेको कारण यिनीहरुको कारोबारमा ग्रोथ भइरहेको हो । कारोबारमा सहजता, छिटो छरितो सेवा, सदस्य केन्द्रित लगानी लगायत विविध कारणले सहकारीहरुमा कारोबार बढ्दै गइरहेको पाइन्छ । यही विशेषताका कारण […]

भद्रपुरको नवप्रभात सहकारीद्वारा मास्क अभियान

Published: in समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on भद्रपुरको नवप्रभात सहकारीद्वारा मास्क अभियान.

भद्रपुर । दोस्रो लहरको कोरोना संक्रमणको उच्च जोखिममा रहेको झापामा विभिन्न संघ–संस्थाले सर्वसाधारणका लागि मास्क वितरण गर्न थालेका छन् । कोरोना सर्नबाट जोगाउन प्रभावकारी देखिएको मास्कको उपयोगिता बारे सचेतना जगाउँदै र सर्वसाधारणलाई मास्क लगाउन प्रेरित गर्दै ट्राफिक प्रहरीले शुरु गरेको अभियानमा सामाजिक तथा वित्तीय संस्थाहरु पनि जोडिन थालेका हुन् । यसैक्रममा, झापाको भद्रपुर ९, पारिजातचोकमा […]

सदस्य सेवामा सिम्रिकको अग्रसरताः साउनमा नै ४,२९,३१६ रुपैयाँ खर्च

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on सदस्य सेवामा सिम्रिकको अग्रसरताः साउनमा नै ४,२९,३१६ रुपैयाँ खर्च.

झापा । चालू आर्थिक वर्षको पहिलो एक महिनामा यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुको उपचार सुविधा, राहत तथा ऋण मिनाहा वापत चार लाख २९ हजार ३१६ रुपैयाँ खर्च गरेको छ । झापा, इलाम र मोरङ जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक साकोसले नियमित बचतकर्ता शेयर सदस्यको स्वास्थ्य उपचारमा राहत सुविधा प्रदान गर्दै आएको छ […]