Sajhamanch Archive

सहकारीलाई ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन अर्थमन्त्रीको आग्रह

Published: in अर्थतन्त्र, सहकारी by . Leave a Comment on सहकारीलाई ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन अर्थमन्त्रीको आग्रह.

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरूलाई आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३४ स्थापना दिवसका अवसरमा बचत तथा ऋण सहकारीहरूले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको बताउँदै मन्त्री शर्माले सोधे, ‘तपाईंहरुको लगानी […]

सहकारी क्षेत्रका लागि मौद्रिक नीतिमा के व्यवस्था छ ?

Published: in अर्थतन्त्र, सहकारी by . Leave a Comment on सहकारी क्षेत्रका लागि मौद्रिक नीतिमा के व्यवस्था छ ?.

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन २९ गते सार्वजनिक गरेको मौद्रिक नीति २०७८/०७९ ले बचत तथा ऋण सहकारी संस्थाहरुको नियामकीय निकायहरुको नियमन तथा सुपरिवेक्षण क्षमता अभिवृद्धि गर्न आवश्यकता अनुसार नीतिगत समन्वय र प्राविधिक सहायता उपलब्ध गराइने उल्लेख गरेको छ । मौद्रिक नीति २०७८/०७९ मा सहकारीका सदस्यलाई विद्युतीय भुक्तानी प्रणालीमा जोड्न प्रोत्साहन गरिने पनि उल्लेख गरेको […]

मृतक परिवारलाई राहत प्रदान गर्दै एनएमसी सहकारी

Published: in समाज, सहकारी by . Leave a Comment on मृतक परिवारलाई राहत प्रदान गर्दै एनएमसी सहकारी.

चुलाचुली । झापाको मेचीनगर ६ काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आफ्नो शेयर सदस्यको मृत्युमा चुलाचुलीका मृत्तक परिवारलाई नगद २५ हजार राहत सहयोग प्रदान गरेको छ । एनएमसी सहकारीकोे कमल ३ मा रहेको केरखा शाखा अन्र्तगत शेयर सदस्य रुपन गौतमकी ममतामयी माता र शेयर सदस्य पुण्य प्रसाद गौतमकी श्रीमती शेयर […]

मेची सहकारीले सुरु गर्यो साधारणसभा प्रक्रिया : गत वर्षको नाफा साढे ८ करोड

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on मेची सहकारीले सुरु गर्यो साधारणसभा प्रक्रिया : गत वर्षको नाफा साढे ८ करोड.

पथरी । नयाँ आर्थिक वर्षको सुरुवातसँगै जिम्मेवार सहकारी संस्थाहरु विगतको वित्तीय विश्लेषण गर्न र चालू वर्षका लागि कार्ययोजना बनाउन एवम् कार्यान्वयन गर्न अग्रसर हुन्छन् । यसको सुरुवात झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आजबाट गरेको छ । विगत वर्षहरुबाटै संस्थाले साउन २८ गते पत्रकार सम्मेलनमार्फत् साधारणसभाको वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने र भदौ […]

एनएमसी सहकारी पसलमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Published: in मुख्य समाचार, विज्ञापन, सहकारी by . Leave a Comment on एनएमसी सहकारी पसलमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रथमपटक प्रकाशित मितिः २०७८।४।२४ संस्थाद्वारा सञ्चालित सहकारी पसल व्यवसाय अन्तर्गत बिर्तामोड र शनिश्चरे सहकारी पसल (NMC-COOP Shop) का लागि तपसिल बमोजिमका कर्मचारी आवश्यकता परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट खुला प्रतिष्पर्धाको लागि निवेदन आह्वान […]

एनएमसीमा सेवा प्रवेश गर्न भौतिक उपस्थितिमा नै लिखित परीक्षा सञ्चालन

Published: (Updated: ) in लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on एनएमसीमा सेवा प्रवेश गर्न भौतिक उपस्थितिमा नै लिखित परीक्षा सञ्चालन.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आफ्नो कार्यक्षेत्रमा सञ्चालित बैंकिङ व्यवसायका लागि आवश्यक कर्मचारी पदपूर्ति गर्न आज पाँच स्थानमा परीक्षा सम्पन्न गरेको छ । एनएमसी सेवा आयोगका सदस्य ठाकुरप्रसाद शिवाकोटीका अनुसार वरिष्ठ सहायक तृतिय र कार्यालय सहायक तृतिय पदका लागि अनलाइनबाट आवेदन गरेका १०१५ जनामध्ये ६५ प्रतिशत हाराहारी आवेदकहरु परीक्षामा सहभागी भएका छन् । […]

एनएमसी चारआलीको हकदाबी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on एनएमसी चारआलीको हकदाबी सम्बन्धी १५ दिने सार्वजनिक सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा झापा प्रथमपटक प्रकाशित मितिः २०७८/४/१९ जिल्ला झापा मेचीनगर– १३ बस्ने स्व. कृष्णबहादुर राई (सदस्य नं. १४२००) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल असार १९ गते निधन भई शेषपछिको हकदाबीमा झापा जिल्ला मेचीनगर–१३ […]

एनएमसी चारआलीको हकदाबी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on एनएमसी चारआलीको हकदाबी सम्बन्धी १५ दिने सार्वजनिक सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा झापा प्रथमपटक प्रकाशित मितिः २०७८/४/१९ जिल्ला झापा मेचीनगर– १३ बस्ने स्व. टिकादेवी अधिकारी (सदस्य नं. ४२००२) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल असार १५ गतेनिधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–१३ बस्ने […]

शेषपछिको हकदाबी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: (Updated: ) in विज्ञापन, सहकारी by . Leave a Comment on शेषपछिको हकदाबी सम्बन्धी १५ दिने सार्वजनिक सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा झापा हकदाबी सम्बन्धी १५ दिने सार्वजनिक सूचना प्रथमपटक प्रकाशित मितिः २०७८/०४/२० जिल्ला झापा कचनकवल ७ बस्ने स्व. भगिरथ घिमिरे (सदस्य नं.४००५४) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल वैशाख १३ गते निधन भई […]

शेषपछिको हकदाबी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: (Updated: ) in विज्ञापन, सहकारी by . Leave a Comment on शेषपछिको हकदाबी सम्बन्धी १५ दिने सार्वजनिक सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा झापा हकदाबी सम्बन्धी १५ दिने सार्वजनिक सूचना प्रथमपटक प्रकाशित मितिः २०७८/०४/२० जिल्ला झापा बाह्रदशी २ बस्ने स्व. भक्तबहादुर आचार्य (सदस्य नं.६०२३८) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल असार १ गते निधन भई […]