Sajhamanch Archive

सहकारीमा सन्दर्भ ब्याजदरः १४ दशमलव ७५ बाट घट्ला कि नघट्ला !

Published: in अर्थतन्त्र, सहकारी by . Leave a Comment on सहकारीमा सन्दर्भ ब्याजदरः १४ दशमलव ७५ बाट घट्ला कि नघट्ला !.

काठमाडौं । सहकारी संस्थाहरु स्वायत्त छन् भन्ने संस्थाको विनियमलाई अनदेखा गर्दै फेरि पनि सन्दर्भ ब्याजदर पुनरावलोकन गर्ने कार्यदल बनाइएको छ । पहिलोपटक २०७६ साउन १९ गतेदेखि सहकारी संस्थाहरुले ऋण लगानीमा अधिकतम् १६ प्रतिशत ब्याज लिन पाउने गरी सन्दर्भ ब्याजदर तोकिएको थियो । त्यसलाई पुनरावलोकन गरेर २०७७ साल कार्तिक १५ गतेदेखि लागू हुनेगरी १४ दशमलव ७५ […]

‘सहकारीको चेक नचल्ने कानुन खारेज गर्छु’ : अर्थमन्त्री शर्मा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on ‘सहकारीको चेक नचल्ने कानुन खारेज गर्छु’ : अर्थमन्त्री शर्मा.

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकको चेक सबैतिर चल्ने बताएका छन् । जनताको बैंक भएकाले बैंकको चेक नचल्ने कानून कतै भए त्यसलाई आफूले खारेज गर्ने समेत उनले आश्वासन दिए । राष्ट्रिय सहकारी बैंकको १९औं स्थापना दिवसको अवसरमा आज आयोजित ‘लघुवित्तमा सहकारी सम्मेलन’ कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रमलाई […]

गौरादहमा एनएमसीको सहकारी पसल सञ्चालनमा

Published: (Updated: ) in अर्थतन्त्र, सहकारी by . Leave a Comment on गौरादहमा एनएमसीको सहकारी पसल सञ्चालनमा.

गौरादह । झापाको गौरादहमा शुक्रबारदेखि एनएमसी सहकारी पसल सञ्चालनमा ल्याइएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको चौथो व्यवसाय सहकारी पसलको दशौ पसलको रुपमा सञ्चालनमा ल्याइएको हो । संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले पानसमा दिप प्रज्वलन गरी वैदिक विधिपूर्वक सहकारी पसलको उद्घाटन गरेका हुन् । पसलको उद्घाटन भएसँगै पसलको कारोबार पनि सुरुभएको एनएमसी सहकारीले जनाएको छ । […]

साधारणसभा सम्बन्धी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयबाट १५ बुँदे निर्देशन

Published: in अर्थतन्त्र, सहकारी by . Leave a Comment on साधारणसभा सम्बन्धी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयबाट १५ बुँदे निर्देशन.

इटहरी । प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय इटहरीले पालिकास्तर वा वडागत रूपमा समूह बनाई सदस्यको इकाइमार्फत यो वर्षको साधारणसभा गर्न प्रदेश १ का सहकारी संस्थालाई निर्देशन दिएको छ । प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले साधारणसभा सम्पन्न गर्ने सम्बन्धी १५ बुँदे निर्देशन पठाउँदै यस्तो निर्देशन गरेको हो । प्रदेश सहकारी रजिष्ट्रार बलराम निरौलाले प्रतिनिधिमूलक रूपले साधारणसभा सम्पन्न गर्ने […]

एनएमसी बनियानी कार्यालयको हकदावी पेस गर्ने सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on एनएमसी बनियानी कार्यालयको हकदावी पेस गर्ने सूचना.

प्रथमपटक प्रकाशित मितिः २०७८/४/११ जिल्ला झापा कचनकवल ६ बस्ने स्व. भुवन सिह राजवंशी (सदस्य नं. २५३६३) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल जेष्ठ ८ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला कचनकवल ६ बस्ने निजकोे छोरा रन्जितकुमार राजवंशीले आफ्नो बुबाको नाममा संस्थामा मौज्दात रहेको सेयर र बचत रकम […]

एनएमसीमा प्रस्ताव पत्र पेस गर्ने सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on एनएमसीमा प्रस्ताव पत्र पेस गर्ने सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP कर्पाेरेट कार्यालय : मेचीनगर–६, काँकरभिट्टा प्रस्ताव पत्र पेस गर्ने सूचना प्रथमपटक प्रकाशित मितिः २०७८।४।१० नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) द्वारा सञ्चालित विभिन्न व्यवसायका लागि आवश्यक सुरक्षा सहयोगी प्रदायक कम्पनी तथा विभिन्न शीषर्कमा बीमा गर्नुपर्ने भएकोले सम्बन्धित सेवा प्रदायक कम्पनीहरूबाट तपशीलका बुँदाका […]

सिम्रिकले गर्यो साढे दुई लाख ऋण मिनाहा

Published: in समाज, सहकारी by . Leave a Comment on सिम्रिकले गर्यो साढे दुई लाख ऋण मिनाहा.

दमक । बिर्तामोड ४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले पाडाजुँगी सेवा केन्द्रका सदस्य इखमाया खवासको असार २९ गते निधन भएकाले उनको नाममा बक्यौता रहेको दुई लाख ५५ हजार ९८६ रुपैयाँ कर्जा मिनाहा गरिदिएको छ । सिम्रिक साकोसले परिवारको एक सदस्य गुमाएकोमा आफूहरु मर्माहत र स्तब्ध भएको भन्दै पाडाजुँगी सेवा केन्द्र प्रमुख वेदप्रसाद आचार्यले […]

मेची सहकारीको सेवा बिर्तामोडमा पनि

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, विविधा, सहकारी by . Leave a Comment on मेची सहकारीको सेवा बिर्तामोडमा पनि.

बिर्तामोड । दुई संस्था एकीकरण भई संयुक्त कारोबार थालेको तीन महिना पछि झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडमा सेवा प्रारम्भ गरेको जनाएको छ । सोमबार बिर्तामोडस्थित सेवा केन्द्र परिसरमा पत्रकार सम्मेलन गर्दै संस्थाको सेवा प्रारम्भ बारे जानकारी गराइएको हो । संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले सेवा प्रारम्भसँगै मेची सहकारीले उपलब्ध गराउने सेवा, […]

हकदावी सम्बन्धी एनएमसीको १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on हकदावी सम्बन्धी एनएमसीको १५ दिने सार्वजनिक सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा झापा हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना प्रथमपटक प्रकाशित मितिः २०७८/४/४ १.  जिल्ला झापा मेचीनगर– ७ बस्ने स्व. बम्कीन राजवंशी (सदस्य नं. २१३९८) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल जेठ १९ […]

हकदावी सम्बन्धी एनएमसीको ३५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on हकदावी सम्बन्धी एनएमसीको ३५ दिने सार्वजनिक सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा हकदावी सम्बन्धी ३५ दिने सार्वजनिक सूचना प्रथमपटक प्रकाशित मितिः २०७८/३/२९ जिल्ला झापा अर्जुनधारा–९ बस्ने स्व. रुक्मणी भण्डारी (सदस्य नं. ६१२७५) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल वैशाख ८ गते निधन भई […]