विर्ताकोड । केन्द्रिय कार्यालय विर्तामोड–४, झापा रहेको यस सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. ले झापा, इलाम र मोरङ्ग जिल्लामा रहेका आफ्ना ३० वटै सेवाकेन्द्रहरुबाट भैपरी आउने तथा विभिन्न रोगहरुबाट बिरामी भई उपचार गराईरहेका आफ्ना शेयर सदस्यहरुलाई निरन्तर रुपमा औषधी उपचार खर्च प्रदान गर्दै आएको छ । आफ्ना शेयर सदस्यहरुलाई अभिभावकको दर्जा दिएको यस […]
नयाँदिल्ली । सहकारी आन्दोलनलाई अझ बलियो बनाउने उद्देश्यले भारतमा सहकारिता मन्त्रालयको स्थापना भएको छ। वर्षको सुरुमै अर्थमन्त्री निर्मला सीतारमणले आफ्नो बजेट भाषणमा सो मन्त्रालय स्थापना गर्ने वाचा गरेकी थिइन्। प्रधानमन्त्री मोदीको ‘सहकार से समृद्धि’ अवधारणालाई साकार बनाउने उद्देश्यले छुट्टै मन्त्रालयको गठन गरिएको हो। मंगलबार मन्त्रिपरिषद् सचिवालयले सो कदमलाई ऐतिहासिक भनेर वर्णन गरेको छ। सो मन्त्रालयले […]
नेपालमा हरेक वर्ष असारको १५ गतेलाई धान दिवसको रुपमा मनाइन्छ । नेपालीको मुख्य खानामा भात पर्छ र धानको भात खाने चलन छ । धानको उत्पादन बढाउने अनेक घोषणा गरिए पनि सोचेजस्तो उपलव्धी भएको छैन । खाद्यान्नका मुख्य बालीहरु धान, मकै, गहुँ, कोदो, फापर, जौ, आलु सबैको हालत उस्तैउस्तै छ । माथि उल्लेख गरिएका कुनै पनि […]
भद्रपुर । सहारा नेपाल साकोस लि सेवा केन्द्र ज्ञानेचोकले आफ्ना शेयर सदस्यहरुलाई कृषिमा आत्मर्निभर बनाउन कृषि यान्त्रीकरण वितरण गरेको छ । सस्थाले एक कार्याक्रमका वीच किसानहरुलाई धान रोप्ने मेसिन तथा अर्गानिक तरकारी खेति गर्ने सदस्यहरुलाई टनेल वितरण गरेको हो । सस्थाको कार्यक्षेत्र भित्रका दुईवटा समुहलाई अनुदानमा धान रोप्ने मेसिन वितरण गरिएको सेवा केन्द्र प्रमुख सुदिप […]
सूचना प्रकाशित मितिः २०७८/०३/२२ नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी सहकारी पसलको प्रयोजनको लागि आगामी आर्थिक वर्षमा आवश्यक पर्ने फलामको स्ट्याण्डर्ड र्याक आपूर्ति गर्न चाहने फर्म/कम्पनीले निम्न कागजातसहित २०७८ असार २५ गतेभित्र संस्थामा निवेदन पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ । १. फर्म/कम्पनी दर्ता तथा नवीकरण प्रमाणपत्रको स्क्यान कपी २. करमा […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा हकदावी सम्बन्धी ३५ दिने सार्वजनिक सूचना प्रथमपटक प्रकाशित मितिः २०७८/३/२१ जिल्ला झापा अर्जुनधारा–११ बस्ने स्व. नरबहादुर लिम्बू (सदस्य नं. १८६९४) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल जेठ २२ गते निधन भई शेषपछिको […]
कनकाई । नेपाल बहउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) र छहारी नेपाल कृषि सहकारी संस्था, लक्ष्मीपुर बीच एकीकरण भएको छ । एकीकरण पछि एनएमसीको ४३ औं शाखा कार्यालयको रुपमा स्थापित छहारी सेवा केन्द्र, लक्ष्मीपुर शाखाको बुधबार एक कार्यक्रम गरी उद्घाटन गरिएको हो । कनकाई नगपालिका ८ का वडाध्यक्ष प्रेमबहादुर कट्वालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता […]
बुद्धशान्ति । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था अन्तरगतको एग्री विजनेश युनिटले आज बाख्रापालक किसानलाई बोयर जातको बिउ बोको हस्तान्तरण गरेको छ । बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष मीरा भुर्तेलको प्रमुख आतिथ्यमा जनप्रतिनिधि, बाख्रापालक किसान तथा स्थानीय बासिन्दाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । एग्री विजनेश युनिटका प्रमुख डा. कमलेश्वर भाटले दिएको जानकारी अनुसार बुद्धशान्ति […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा हकदावी सम्बन्धी ३५ दिने सार्वजनिक सूचना प्रथमपटक प्रकाशित मितिः २०७८/३/१५ जिल्ला झापा मेचीनगर–१५ बस्ने स्व.आनन्दकुमार राजवंशी (सदस्य नं. ४६०३६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल जेठ ७ गते निधन भई शेषपछिको […]
बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुको असामयिक निधनप्रति दुःख ब्यक्त गर्दै कर्जा मिनाहा तथा काजकिरिया खर्च सहयोग गरेको छ । संस्थाले बिर्तामोड सेवा केन्द्र अन्तरगतका सदस्य जीवनकुमार दर्जीको परिवारमा पुगेर समवेदना व्यक्त गर्दै निजको नाममा बाँकी रहेको कर्जामध्ये एक लाख रुपैयाँ मिनाह गरिएको पत्र परिवारलाई हस्तान्तरण गरेको हो । […]