फिक्कल । झापाको मेचीनगर स्थित काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आफ्नो ४२ औँ शाखा इलामको फिक्कलमा खोलेको छ । सूर्योदय नगरपालिका–१० मा रहेको पञ्चकन्या बहुउद्देश्यीय सहकारीलाई समाहित गर्दै एनएमसीले झापा जिल्ला बाहिर पहिलो शाखाको रुपमा फिक्कलमा खोलेको हो । शाखाको पहिलो सेयर खरिदकर्ता गणेश घिमिरेले पानसमा बत्ती बाल्दै शाखाको […]
कमल । कमल गाउँपालिका ३ केर्खा स्थित मुख्य कार्यालय रहेको श्री नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्यको मृत्यु भएपछि कर्जा मिनाह गरेको छ । संस्थाले मृतक परिवारलाई जिवन प्रदान कोष वापतको रकम पनि प्रदान गरेको छ । संस्थाका सदस्य प्रेमप्रकास कोईरालाको मृत्यु पश्चात कर्जा मिनाहा गर्नुका साथै जिवन प्रदान कोष र सदस्य अवशान कोषको रकम […]
कचनकवल । बिर्तामोडस्थित हाम्रो नेपाल साकोससँग कचनकवल ७ मा रहेको जुनेली कृषि सहकारी संस्थाको एकीकरण गरिएको छ । वैशाख ९ गते बनियानीमा तेस्रो एकीकरण सभामार्फत् दुई सहकारी संस्थाबीच औपचारिकरुपमा ‘मर्ज’ गरिएको हो । २०६८ साल भदौ १८ गते दर्ता भएको जुनेली कृषि सहकारी हाम्रो नेपालमा मर्ज भएपछि सबै नीति, नियम, विनियम, पान हाम्रो नेपालको रहने […]
बिर्तामोड । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेर इलाम तथा मोरङ जिल्लामासमेत कार्यक्षेत्र विस्तार गरेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारी समयमा सदस्यहरुको स्वास्थ्य तथा शिक्षामा विशेष ध्यान दिने भएको छ । कोरोना महामारी बढ्दै गइरहेकाले संस्थाले सदस्यहरुका लागि स्वास्थ्य र शिक्षामा विशेष ध्यान दिनेबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । […]
विर्तामोडबाट सन्चालित कर्णाली सहकारीले लक्ष्य भन्दा २ करोड रुपैया धेरै नाफा कमाउने भएको छ । गत वर्ष कोभिडको महामारीको विपदलाई लक्ष्य गरि ८ करोड नाफाको योजना बनाएको कर्णाली साकोसले यो आर्थिक वर्षमा १० करोड नाफा कमाउन यात्रा तय गरेको हो । आइतवार विर्तामोडस्थित केन्द्रिय कार्यलय परिसरमा पत्रकार सम्मेलन गर्दै सहकारीले १० करोड नाफा कमाउने […]
बिर्तामोड । झापाको बिर्तामोडमा प्रधानकार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बालबचतकर्ता अनिमेष राजवंशीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । मेचीनगर–१४धाइजनघर भएका सात वर्षीय राजवंशी शरीरमा रगतउत्पादननहुने समस्या (थालासिमिया) बाट पीडित छन् । उनको उपचारका लागि संस्थाकातर्फबाट १० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । सदस्य सेवा केन्द्र […]
झापा । मेची सहकारी संस्थाले एकीकृत सहकारी बस्ती निर्माण सुरु गरेको छ । सहकारीले दमक नगरपालिको वडा नं. ४ मा १ विगाहा १६ कट्ठा जमिनमा बस्ती निर्माण सुरु गरेको हो । २४ वर्ष अघि स्थापित संस्थाले ५२ ओटा एकै प्रकृतिका घर रहने सहकारी बस्ती बनाउन थालेको संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका […]
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले सशस्त्र प्रहरी लाई १हजार लिटर बराबरको पानी ट्याङ्की सहयोग गरेको छ । संस्थाले मेचीनगर –१, तिरिङ, सारुगौडा स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट (बिओपी) लाई ट्याङ्की सहयोग गरेको हो । एनएमसीको बाहुण्डाँगी कार्यालय मार्फत बाहुण्डाँगी कार्यालयगत एकाइ समिति संयोजक हरिप्रसाद उप्रेती र कार्यालय प्रमुख हरिप्रसाद मादेनको […]
रतुवामाई । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले पनि सेवा बिस्तार गर्ने क्रममा मोरङको रतुवामाई नगरपालिका ८ स्थित दाम्राभिट्टामा चैत २९ गते संस्थाको परिचयात्मक कार्यक्रम गरेको छ । सहकारीको दाम्राभिट्टा सेवा केन्द्रको व्यवस्थापनमा भएको कार्यक्रममा सहकारीले सदस्यहरुलाई दिने सेवा सुविधाको बारेमा जानकारी गराइएको हो । कार्यक्रममा संस्थाको नीति–नियम, सेवा सुविधासहित […]
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आज आफ्ना सदस्यहरुलाई परिवार राहत तथा कर्जा मिनाहा गरेको छ । संस्थाको बिर्तामोड सेवा केन्द्र अन्तरगत लघुवित्त कार्यक्रममा आवद्ध बिर्तामोड ५ को वुद्ध सहारा महिला समूह नं. २० का सदस्य सुमनदेवी दासको मृत्यु भएकाले निजको नाममा रहेको १२ लाख रुपैयाँ कर्जा मिनाहा गरिदिएको छ । सहारा […]