Sajhamanch Archive

सहारा नेपाल पूर्वको मात्र नभएर नेपालकै उत्कृष्ट सहकारी संस्थाः राज्यमन्त्री राना

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सहारा नेपाल पूर्वको मात्र नभएर नेपालकै उत्कृष्ट सहकारी संस्थाः राज्यमन्त्री राना.

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारणसभा नयाँ केन्द्रीय भवन बिर्तामोड २ चारपानेमा आज सम्पन्न भएको छ । प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मगरको प्रमुख आतिथ्यमा भएको साधारणसभा उद्घाटन पछि मन्तब्य राख्दै उनले सहारा नेपाल पूर्वको मात्र नभएर नेपालकै उत्कृष्ट सहकारी संस्था रहेको जिकिर […]

शिक्षा बहुउद्देश्यीयका सदस्यले रगत निःशुल्क पाउने

Published: in समाज, सहकारी by . Leave a Comment on शिक्षा बहुउद्देश्यीयका सदस्यले रगत निःशुल्क पाउने.

विर्तामोड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले शल्यक्रिया गर्दा चाहिने रगत निःशुल्क पाउने भएका छन् । रगतका लागि चाहिने रकम सहकारी संस्थाले उपलब्ध गराउने भएको हो । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले सदस्यलाई निःशुल्क रगत उपलब्ध गराइने बताए । ‘शिक्षासँग स्वास्थ्य’ कार्यक्रम अन्तरगत यसवर्षदेखि सहकारी संस्थाले सदस्यलाई निशुल्क रगत उपलब्ध गराउन लागेको हो । ‘रगतमा लाग्ने […]

प्रगतिपथमा विराट सहकारी, अर्को भवन बनाउने

Published: in समाज, सहकारी by . Leave a Comment on प्रगतिपथमा विराट सहकारी, अर्को भवन बनाउने.

बिर्तामोड । गत वर्ष डेढ करोडभन्दा बढीको आफ्नै भवन निर्माण गरेको बिर्तामोड ३ स्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाले अर्को भवन पनि बनाउने भएको छ । विराट बहुउद्देश्यीय सहकारी संस्थाले गत वर्ष करिव १ करोड ६५ लाखको लागतमा आफ्नै भवन निर्माण गरेको थियो । चारतले सोही भवनमा कारोबार संचालन गरिरहेको विराटले बिर्तामोड ४ मा अर्को भवन […]

कर्जा मिनाहाको पत्र र उपचार राहत सुविधा बोकेर सिम्रिकका कर्मचारी सदस्यको घरदैलोमा

Published: in मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on कर्जा मिनाहाको पत्र र उपचार राहत सुविधा बोकेर सिम्रिकका कर्मचारी सदस्यको घरदैलोमा.

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मंसिर २४ गते एकैदिन दर्जनौं सदस्यहरु तथा तिनका परिवारलाई स्वास्थ्य उपचार खर्च प्रदान गरेर तथा मृतक सदस्यको कर्जा मिनाहा गरेर अभिभावकत्व दर्शाएको छ । संस्थाका विभागीय प्रमुखहरु एवम् विभिन्न स्थानका सेवा केन्द्र प्रमुख तथा कर्मचारीहरुले सदस्यको घरदैलोमा पुगेर स्वास्थ्य उपचार राहत खर्च प्रदान गरेका हुन् । संस्थाको […]

शिक्षा सहकारीले आगामी वर्षदेखि शिक्षालय सञ्चालन गर्ने

Published: in मुख्य समाचार, शिक्षा, सहकारी by . Leave a Comment on शिक्षा सहकारीले आगामी वर्षदेखि शिक्षालय सञ्चालन गर्ने.

बिर्तामोड । सहकारीको माध्यमबाट शिक्षालय सञ्चालन गर्ने उद्देश्यका साथ स्थापित झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आ. व. २०७६/०७७ मा २४ लाख ४४ हजार १५६ रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण पाँच महिना अर्थतन्त्र ठप्पप्रायः भएको अवस्थाका बीच संस्था करिब २५ लाख रुपैयाँ […]

सहारा नेपालले कोरोनाको उपचारमा तीन लाख रुपैयाँसम्म सदस्यलाई सहयोग गर्ने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहारा नेपालले कोरोनाको उपचारमा तीन लाख रुपैयाँसम्म सदस्यलाई सहयोग गर्ने.

झापा । नेपालकै उत्कृष्ट, धेरै सदस्य भएको एवम् ठूलो वित्तीय कारोबार गर्ने सहकारीको उपमा पाउँदै आएको सहारा नेपाल साकोसले अस्पताल भर्ना भएर कोभिड–१९ को उपचार गर्नुपर्ने भए, आइसियुमा बस्नुपर्ने भए, प्लाज्मा थेरापी गर्नुपर्ने भएमा आफ्ना सदस्यलाई तीन लाख रुपैयाँसम्म उपचार सहयोग प्रदान गर्ने नीति बनाएको छ । २४औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आज नवनिर्मित प्रधान कार्यालय […]

विराट–अर्जुनको निर्वाचन कार्यक्रम सम्बन्धी अत्यन्त जरुरी सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on विराट–अर्जुनको निर्वाचन कार्यक्रम सम्बन्धी अत्यन्त जरुरी सूचना.

विराट–अर्जुन उपभोक्ता सहकारी संस्था लि बिर्तामोड–४ झापाको निर्वाचन कार्यक्रम सम्बन्धी अत्यन्त जरुरी सूचना संस्थाको विनियम २०६६ को परिच्छेद–५ को दफा २५ अनुसार अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, सम्भव भएसम्म ३३ प्रतिशत महिलासहित सदस्य संख्या ८ गरी जम्मा ११ जनाको सञ्चालक समिति र विनियमको दफा ३२ अनुसार लेखा सुपरीवेक्षण समितिमा संयोजक १ सदस्य २ गरी […]

विराट–अर्जुन उपभोक्ता सहकारीमा साधारणसभा प्रक्रिया सुरु

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on विराट–अर्जुन उपभोक्ता सहकारीमा साधारणसभा प्रक्रिया सुरु.

बिर्तामोड । यहाँस्थित विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले आजदेखि आफ्नो ११औं वार्षिक साधारणसभाको प्रक्रिया शुरु गरेको छ । पत्रकार सम्मेलनमार्फत् वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै साधारणसभाको सुरुवात गरिएको हो । संस्थाको संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक गोपाल काफ्ले, अध्यक्ष नवराज खरेल, उपाध्यक्ष यादवकुमार ओली र सचिव डिल्लीराम प्रसाईंले प्रतिवेदन अनावरण गरेका हुन् । प्रतिवेदन सार्वजनिक पछि […]

बिर्तामोडस्थित उदयशील महिला सहकारीको शेयर पूँजी २२ प्रतिशतले वृद्धि

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on बिर्तामोडस्थित उदयशील महिला सहकारीको शेयर पूँजी २२ प्रतिशतले वृद्धि.

बिर्तामोड । झापाको बिर्तामोड– ४ मा मुख्य कार्यालय रहेको उदयशील महिला बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारीका बीच आफ्नो १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नवगठित प्रदेश १ सहकारी संघका सचिव तथा झापा जिल्ला सहकारी संघका सहसचिव भवानीप्रसाद दंगालको प्रमुख आतिथ्यमा संस्थाका अध्यक्ष्य राधा राईको अध्यक्षतामा संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको हो । […]

कर्णाली साकोसद्वारा मृतक सदस्यको परिवारलाई २५ हजार रुपैयाँ प्रदान

Published: in समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोसद्वारा मृतक सदस्यको परिवारलाई २५ हजार रुपैयाँ प्रदान.

दमक । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले लखनपुरका एक परिवारलाई २५ हजार रुपैयाँ काजकिरिया खर्च प्रदान गरेको छ । संस्थाका सेयर सदस्यका परिवारमा कसैको मृत्यु भएमा सिदाखर्च दिने कर्णाली साकोसको नीति अनुरुप लखनपुर सेवा केन्द्रका संयोजक गौरीमान फागोका बुबा हर्कप्रसाद फागोको निधनमा शोक व्यक्त गर्दै किरिया खर्च प्रदान गरिएको हो […]