मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडले स्थापनाको १० वर्षे अवधिमा आज सबैभन्दा धेरै सदस्य मृत्यु राहत सुविधा प्रदान गरेको छ । संस्थाको धुलाबारी सेवा केन्द्र अन्तरगतका सदस्य दिपककुमार क्षेत्रीको भदौ १४ गते ५७ वर्षको अल्पायुमा आकस्मिक निधन भएको थियो । क्षेत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्न सिम्रिक साकोसका अध्यक्ष […]
झापा । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले वर्तमान असहज परिस्थितिमा वार्षिक साधारणसभा र नयाँ नेतृत्व चयन कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न तीन सदस्यीय कार्यदल बनाएको छ । संस्थाको विधानअनुसार यो वर्ष नयाँ नेतृत्व चयन गनुपर्ने हुन्छ । कोरोना भाइरस संक्रमणको महामारीले नियमित काम गर्नसमेत असहज बनिरहेको समयमा आर्थिक वर्षको पहिलो ६ महिनाभित्र […]
नेपाली जनजीवनमा सहकारी व्यवसायलाई समृद्धिको पहिलो आधार बनाउन सकिने अवस्था छ । सहकारी संस्थाहरु नै सदस्य केन्द्रित उपभोग्य बस्तुहरुको उत्पादन, प्रशोधन, प्रवर्धन तथा बजारीकरणको कार्यमा लागेका छन् । बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएको संस्था बाहेक अन्य विषयगत वा बहुउद्देश्यीय संस्थाले ७० प्रतिशत कारोबार विनियममा उल्लेखित उद्देश्य अनुरुप गर्नुपर्ने सहकारी ऐन २०७४ […]
बिर्तामोड । इलाम जिल्लाको माई नगरपालिकामा समेत कार्यक्षेत्र बिस्तार गरेको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना तीनजना सदस्यहरुलाई हालै सदस्य स्वास्थ्य उपचार राहत सुविधा प्रदान गरेको छ । संस्थाका विभागीय प्रमुख विजय बस्नेतको नेतृत्वमा सम्बन्धित क्षेत्रको सेवा केन्द्रका कर्मचारी तथा सञ्चालकहरुले गोलधाप, हल्दिबारी र काँकरभिट्टाका सदस्यहरुहरुलाई उपचार सुविधा प्रदान गरेका हुन् । संस्थाले मेचीनगर […]
यस कर्णाली बचत तथा ऋण सहकारी संस्था लि.ले यस आ.व.मा आफ्नै जग्गाामा सेवाकेन्द्र तथा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने प्रयोजनका लागि जग्गा खरिद गर्न आवश्यक भएकाले तपशील क्षेत्रमा देहायअनुसारको विवरण उल्लेख गरी शिलबन्दी कोटेशन आह्वान गरिएको छ । प्रथम पटक सूचना प्रकाशन मिति : २०७७/०५/१६ १. क्षेत्रहरु तपशील क. गोलधापः गोलधाप चौकबाट २०० मिटर, ५० फिटभन्दा […]
काठमाडौं । सरकारले सहकारीको कर्जा सूचना, ऋण असुली र बचत तथा कर्जा सुरक्षणका लागि छुट्टै संरचना नबनाउने भएको छ । सहकारीका लागि मात्र काम गर्ने गरी संरचना बनाउदा राज्यलाई थप भार पर्ने भन्दै भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वित्तीय प्रणालीमा रहेका संस्थालाई नै सहकारीको जिम्मेवारी दिने प्रस्ताव अघि सारेको हो । सहकारी ऐन २०७४ […]
गौरादह । गौरादह नगरपलिका वडा नं. ९ मा रहेको बैगुनधुरा बचत तथा ऋण सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)बीच आजदेखि एकीकृत कारोबार सुरु भएको छ । दुई संस्थाबीच एकीकरण गर्ने दुवै संस्थाका सञ्चालकहरुको निर्णय पछि अन्तिम लेखा परीक्षण गरी कारोबारलाई चुस्त दुरुस्त बनाएर आजदेखि एकीकृत कारोबार सुरु गरिएको हो । गुरु पुरोहितबाट स्वस्तीवाचन […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालय :मेचीनगर–६, काँकरभिट्टा भौतिक पूर्वाधार निर्माण सम्बन्धी कोटेसन आह्वान प्रथमपटक प्रकाशित मिति : २०७७।५।१० नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत मेचीनगर–५, सुरेन्द्रनगरमा अवस्थित चिया प्रशोधन व्यवसायको निर्माणाधीन परियोजनामा कम्पाउन्डवाल, कार्यालय, वाच पोस्ट तथा शौचालय निर्माण गरिने भएको हुँदा इच्छुक निर्माण कम्पनी, […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालय : मेचीनगर–६, काँकरभिट्टा जग्गा खरिदका लागि कोटेशन आह्वान प्रथमपटक प्रकाशित मिति : २०७७।५।१० सस्ंथाको कर्पोेरेट कार्यालय भवन निर्माण प्रयोजनका लागि निम्न विवरण सहितको जग्गाको आवश्यकता परेको हुँदा इच्छुक जग्गा धनीहरूबाट रीतपूर्वकको सिलबन्दी कोटेसन आह्वान गरिन्छ । आवश्यक विवरण : १. जग्गा […]
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. को पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी सहकारी पसल (कोपसप) प्रधान कार्यालय बिर्तामोड, झापा सूचीकरण तथा सामान आपूर्तिका लागि कोटेसन आह्वान संस्थाको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी सहकारी पसल (कोपसप)को लागि निम्न सामानहरु आवश्यक परेको हुँदा उपलब्ध गराउन सक्ने तथा इच्छुक फर्म वा कम्पनीहरुलाई संस्थामा सूचीकृत भई २०७७ भदौ १५ गते सोमबारसम्ममा कोटेसन […]