बिर्तामोड । स्थापनाको १३ वर्षमा यात्रारत बिर्तामोडको संजिवनी बचत तथा ऋण सहकारी संस्थाले कोरोना कहरको त्रासका बीचमा पनि उल्लेखनीय वित्तीय कारोबार गरेको छ । गत आर्थिक वर्षका लागि संस्थाले निर्धारण गरेको अनुमानित आय–ब्ययमा कोरोना कहरले उत्ति धेरै असर नपारेको साझामञ्चलाई प्राप्त वित्तीय विवरणमा देखिन्छ । चैत महिनादेखिको लकडाउनले उत्पन्न असहज परिस्थितिमा पनि संस्थाको वित्तीय कारोबारमा […]
प्रथमपटक प्रकाशित मिति : २०७७।५।३ तपशीलमा उल्लेखित सहकारी संस्थाहरू प्रचलित सहकारी ऐन, नियमावली, निर्देशन तथा गाइडलाइनभित्र रहेर आवश्यक सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी एकापसमा एकीकरण गरी एक संस्थामा आवद्ध हुन सहमत भई एकीकरणको प्रक्रिया अगाडि बढिरहेको व्यहोरा यसै सूचना मार्फत सम्पूर्ण सदस्यहरू एवम् सरोकारवाला पक्षलाई समेत सूचित गरिन्छ । तपशीलः एकीकरणपछि कायम हुने : संस्थाको […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा पहिलो पटक सहकारी दर्ता भएको छ । सरकारले २०७५ श्रावण २४ गते स्थानीयतहलाई सहकारी दर्ताको अनुमति दिएपछि शिवसताक्षीमा पहिलो पटक सहकारी दर्ता भएको हो । शिवसताक्षी नगरपालिका १ को जनता बचत तथा ऋण सहकारी संस्थाले सोमबार नगरपालिकामा दर्ता गरेको नगरपालिकका सहकारी प्रमुख बद्री दाहालले बताए । दर्ता पछि शिवसताक्षी नगरपालिकाकी […]
झापा । झापा जिल्ला सहकारी संघले कोरोना भाइरसको संक्रमणबाट आफू, आफ्नो संस्था, कर्मचारी, सदस्य एवम् समुदायलाई बचाउन मातहत सहकारी संघ–संस्था तथा सदस्यहरुलाई सम्बोधन गरी आइतबार अपील जारी गरेको छ । जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले हस्ताक्षर गरी जारी गरेको २१ बुँदे अपीलमा विश्वव्यापी फैलिइरहेको कोरोना भाइरसबाट झापा र आसपासका क्षेत्रमा संक्रमण बढ्दै गएकाले सावधानी […]
काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्थागत पूँजी ५ प्रतिशत भन्दा बढी भएका सहकारीले संस्थागत पूँजीको ५० प्रतिशत उत्पादनमूलक कार्यमा लगाउनुपर्ने बताएकी छिन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून)को ३३ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । सहकारी ब्यवसायिकतामा लैजाउ […]
बिर्तामोड । झापाको सिम्रिक र अमृत बचत तथा ऋण सहकारी बीच एकीकरण भएको छ । विर्तामोड नपा ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र इलामको माई नपा २ दानावारीमा कार्यालय रहेको अमृत बचत तथा ऋण सहकारी संस्थावीच एकीकरण भएको हो । सरकारले ल्याएको सहकारी एकीकरणको नीति अनुसार दुई वटै सहकारीको […]
झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्सकून)ले आफ्नो ३३औँ स्थापना दिवसका अवसरमा झापाको सहारा नेपाल साकोसलाई सामुदायिक उत्तरदायित्व बहन पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीवि निवारण मन्त्री पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यमा गरिएको स्थापना दिवस कार्यक्रममा उक्त घोषणा गरिएको हो । सहारा नेपालले विगत लामो समयदेखि […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालय : मेचीनगर–६, काँकरभिट्टा कोटेसन आह्वान सम्बन्धी सूचना प्रथमपटक प्रकाशित मिति : २०७७।४।३२ नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) का लागि केही परिमाणमा मसलन्द सामग्री छपाई तथा खरिद गर्नु परेको हुँदा इच्छुक छापाखाना तथा स्टेसनरी सामग्री बिक्रेताबाट न्यूनतम मूल्यसहितको कोटेसन आह्वान गरिन्छ […]
गौरादह । गौरादह नगरपालिका वडा नं. ९ बैगुनधुरास्थित एउटा सहकारी संस्थामा लामो समयदेखि बेहिसाब अपचलन भएको ५० लाख रुपैयाँ फछ्र्यौट भएको छ । सदस्यहरुबाट बचतका नाममा जम्मा भएको सानो सानो रकम संस्थाका ब्यवस्थापकले मनमौजी खर्चगरी बैगुनधुरा चोकमा भवन बनाएर भाडा खाँदै गर्दा पनि सञ्चालक समिति तथा लेखा समिति बेखबर जस्तै थियो । ती व्यवस्थापकले अपचलित […]
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले कोरोना संक्रमणको जोखिम बढेकोले सहकारीहरुलाई घरदैलो नगद संकलन तथा भुक्तानी कार्य बन्द गर्न आग्रह गरेको छ । महासंघले विज्ञप्ती जारी कोरोना संक्रमणको उच्च जोखिम भएकोले संक्रमणबाट जोगिनकालागि सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई आलोपालोमा ५० प्रतिशत जनशक्तीबाट कार्यालय संचालन गर्न भनेको छ । त्यसंगरी महासंघले कार्यालयको समय सिमा समेत घटाउन भनेको छ […]