Sajhamanch Archive

‘परिश्रम र लगनशीलताले सहाराको पुरस्कार पाएँ’ : टिकादेवी राई

Published: in राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on ‘परिश्रम र लगनशीलताले सहाराको पुरस्कार पाएँ’ : टिकादेवी राई.

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यो वर्षको प्रोफेसर डा. मोहम्मद युनुस सहारा लघुवित्त पुरस्कार अर्जुनधारा ९ झापाकी टिकादेवी राईलाई प्रदान गरेको छ । सहारा नेपाल साकोसको २३औं वार्षिक साधारणसभाको अवसरमा शनिबार बिर्तामोडमा संस्थाको लघुवित्ततर्फका सदस्य राईलाई ५१ हजार रुपैयाँ राशिको सो पुरस्कार प्रदान गरिएको हो । प्रदेश १ का आर्थिक मामिला […]

सहाराको २३औं साधारणसभा सम्पन्नः रजतवर्षमा २५ कार्यक्रम गरिँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सहाराको २३औं साधारणसभा सम्पन्नः रजतवर्षमा २५ कार्यक्रम गरिँदै.

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था झापाले चालू आर्थिक वर्षमा ६३ वटा कार्यक्रम सम्पन्न गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ । संस्थाको २३औं वार्षिक साधारणसभामा आज संस्थाका सचिव तथा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै सो को अवगत गराएका हुन् । आगामी वर्ष सहारा नेपाल स्थापनाको […]

कलवलगुरी कृषि सहकारी र एकल महिला बहुद्देश्यीयको साधारणसभा सम्पन्न

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on कलवलगुरी कृषि सहकारी र एकल महिला बहुद्देश्यीयको साधारणसभा सम्पन्न.

भद्रपुर । भद्रपुर १० चन्द्रगढीको केन्द्रमोड स्थित कलवलगुरी कृषि सहकारी संस्था लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ । सहकारीका अध्यक्ष भीम दाहालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा जेष्ठ नागरिक सम्मान, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋण कारोवारी, उत्कृष्ट सन्तति सम्मान लगायत कार्यक्रमका साथ सभा सम्पन्न गरिएको हो […]

गरामनी कृषि सहकारी संस्थाको साधारणसभामा कर्मचारीसहित तीन जना सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on गरामनी कृषि सहकारी संस्थाको साधारणसभामा कर्मचारीसहित तीन जना सम्मानित.

बिर्तामोड । गरामनी कृषि सहकारी संस्था बिर्तामोड ३ विर्तावजारको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईंको अध्यक्षता तथा जिल्ला सहकारी संघ क्षेत्र नं २ क्षेत्रीय समन्वय समितिका पूर्व संयोजक कमलबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखा समितिका संयोजक पदमप्रसाद बाँस्कोटाले स्वागत गरेका थिए । कार्यक्रममा जिल्ला सहकारी संघ क्षेत्र […]

ऊँ नमः शिवाय सोकासको साधारणसभा सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on ऊँ नमः शिवाय सोकासको साधारणसभा सम्पन्न.

बिर्तामोड । ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ को सातौं बार्षिक साधारणसभा शनिवार बुट्टावारीको दशनामी समाज झापाको भवनमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल दशनामी समाज झापाका संस्थापक अध्यक्ष कुलप्रसाद गिरी रहेका थिए । संस्थाका अध्यक्ष भरतलालले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७५÷०७६ […]

सहारा नेपालद्वारा रक्तदाता लुइँटेल प्रशंशित

Published: in राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सहारा नेपालद्वारा रक्तदाता लुइँटेल प्रशंशित.

बिर्तामोड । झापाको बिर्तामोड निवासी ओमप्रकाश लुइँटेल अधिक रक्तदाताका हैसियतमा आज प्रशंशित र सम्मानित भएका छन्। नेपाल रेडक्रस सोसाइटीको तथ्याङ्क अनुसार लुइँटेलले ६९औं पटक रक्तदान गरिसकेकाले सहारा नेपालका सदस्य रहेका उनलाई संस्थाले सम्मान गरेको हो । सहारा नेपाल साकोसले आफ्नो २३औं वार्षिक साधारणसभाको अवसरमा सम्मान गरेको हो । १ नम्वर प्रदेशका आर्थिक मामिला तथा योजना […]

धौलागिरी पारिजातमा नयाँ नेतृत्व, १२औं साधारणसभा सम्पन्न

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on धौलागिरी पारिजातमा नयाँ नेतृत्व, १२औं साधारणसभा सम्पन्न.

बिर्तामोड । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारणसभाबाट आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ । सञ्चालक समितिको अध्यक्षमा कृष्ण पौडेल पुनः चयन भएका छन् । उपाध्यक्षमा डिल्लीप्रसाद ओली र सचिवमा किशोर भट्टराई चयन भएका छन् । संस्थाको सञ्चालक सदस्यहरुमा डा. गौरीशंकर झा, युवराज काफ्ले, पार्वता श्रेष्ठ, कमलादेवी सापकोटा, रणदेव हजाम, […]

जय नेपाल साकोसको साधारणसभा सम्पन्न

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on जय नेपाल साकोसको साधारणसभा सम्पन्न.

बिर्तामोड । झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले सहकारी क्षेत्रको भूमिका नीजि क्षेत्रको भन्दा बढी भएका कारण सदस्यको आकर्षण बढ्दै गएको बताएका छन् । ‘पछिल्लो समय सहकारीमा सदस्यको आकर्षण बढेको छ’, जय नेपाल साकोसको सातौँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै जिल्ला संघका सचिव ढकालले कारोबारका हिसाबले सहकारीले नीजि क्षेत्रलाई पछि पारेको बताए । २०७२ […]

राष्ट्रिय सहकारी महासंघमा ६ पदका लागि निर्वाचन

Published: in राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on राष्ट्रिय सहकारी महासंघमा ६ पदका लागि निर्वाचन.

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आगामी चार वर्षे कार्यकालका लागि अध्यक्ष र वरिष्ठ उपाध्यक्ष निर्विरोध तथा केही सञ्चालकहरु सर्वसम्मत चयन भएपनि उपाध्यक्षसहित ६ वटा पदमा अहिले मतदान भइरहेको छ । निर्वाचनमा सहभागी झापा जिल्ला सहकारी संघका सहसचिव भवानी दंगालले दिएको जानकारी अनुसार उपाध्यक्ष पदमा रमेश पोखरेल र डिल्लीराम तिवारीले चुनावी प्रतिष्पर्धा गरेका छन् । यस्तै […]

शनिश्चरेमा बचत गर्ते बानीको विकासमा सहकारीको भूमिका विषयक वक्तृत्वकला

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on शनिश्चरेमा बचत गर्ते बानीको विकासमा सहकारीको भूमिका विषयक वक्तृत्वकला.

अर्जुनधारा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगत वित्तीय साक्षरता समितिको आयोजनामा अर्जुनधारास्थित शनिश्चरे माविमा आज अन्तर मावि वक्तृत्वकाला प्रतियोगिता सम्पन्न भएको छ । बचत गर्ते बानीको विकासमा सहकारीको भूमिक विषयक वक्तृत्वकला प्रतियोगितामा अर्जुनधारा नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका अन्तर्गतका १७ वटा संस्थागत तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै वित्तीय […]