दमक । आर्थिक वर्ष २०७६/०७७ लाई सदस्य विस्तार वर्ष घोषणा गरेको दमकस्थित मेची सहकारी संस्थाले निरन्तर तीन दिनदेखि पूर्वसदस्य शिक्षा तालिम प्रदान गरिरहेको छ । सो सहकारीको शेयर सदस्य बन्न इच्छुक करिब १६ सयले आवेदन दर्ता गराएकोमा १५ सय हाराहारीले कार्यक्रमा सहभागिता जनाएका छन् । चालू आर्थिक वर्षमा पाँच हजार सदस्य पुर्याउने लक्ष लिएको सो […]
कुटिडाँडा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत समिति शिक्षा तथा तालिम समितिको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा दुईदिने कर्जा तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न भएको छ । रोङ गाउँपालिका–३, कुटिडाँडास्थित हिलउड रिसोर्टमा शनिबार सम्पन्न तालिममा राष्ट्रिय सहकारी बैंकका कर्जा विभाग प्रमुख प्रमोदकुमार घिमिरेले सहजीकरण गरेका थिए । एनएमसीका ३८ वटै […]
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माआकुमारी अर्यालले माटोको विशेषता, बजारको आवश्यकताअनुसार सहकारीकर्मीहरू अगाडी बढ्न निर्देशन दिएकी छिन् । काठमाडौंमा आयोजीत सहकारी संस्थाहरूको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताइएकी हुन् । शुभप्रवा बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीलाई कमाउने धन्दा मात्रै बनाउन नहुने […]
भद्रपुर । लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ८ को नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष महेश भट्टराइको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । सभामा अध्यक्ष भट्टराइले वार्षिक नीति तथा कार्यक्रमसहित वर्षभरका गतिविधि समेटेर प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव दलबहादुर थापाले ६३ […]
बुधबारे । न्यू कञ्चन कृषि सहकारी संस्था बुद्धशान्ति–३ झापाले शनिवार १० औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष ढकालले आर्थिक बर्षको प्रगति प्रतिवेदन तथा संस्थाको भावि कार्ययोजना तथा रणनीति प्रस्तुत गरेमा थिए । त्यस्तै संस्थाका लेखासमितिका सदस्य ज्ञानबहादुर धिमालले संस्थाको गत आर्थिक बर्षमा करिव २८ लाख शेयर पुँजी रहेकोमा यस आर्थिक बर्षमा […]
भद्रपुर । लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ८ को नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष महेश भट्टराईको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा चन्द्रगढी स्थित कलवलगुरी प्रशिक्षण केन्द्रमा सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष भट्टराईले वार्षिक नीति तथा कार्यक्रम सहित वर्षभरीका गतिविधि समेटेर प्रतिवेदन […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ स्थित साइनो बचत तथा क्रृण सहकारी संस्थाले आर्थिक वर्ष ०७५÷०७६ मामा ७ लाख ४३ हजार ७ सय ४८ रुपैँया मुनाफा गरेको छ । शुक्रबार सहकारीको पाँच औं वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष दिपक मेन्याङ्गबोले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले ६० लाख ७४ हजार ९ सय ३३ रुपैया कुल […]
बिर्तामोड । वित्तीय कारोबार तथा सदस्यले प्राप्त गरिरहेको सेवाका दृष्टिकोणले जिल्लाको चौथो ठूलो मानिएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । जिल्लाका १६ वटा स्थानमा सेवा केन्द्र सञ्चालन गरेर २० हजार ४२९ जना सदस्यलाई वित्तीय सेवा प्रवाह गरिरहेको सिम्रिक साकोसले २०७६ असार मसान्तमा ८४ करोड एक लाख […]
काभ्रे । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले महिलाहरूलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएकी छन् । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलान्चोकको ५२औं स्थापना दिवस तथा ३८औं वार्षिक साधारणसभालाई आज बनेपामा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । मन्त्री अर्यालले सहकारीले गाउँगाउँमा महिलाहरूलाई संगठित गर्दै उनीहरूको सामाजिक तथा आर्थिक विकासमा […]
बिर्तामोड । झापा जिल्ला सहकारी संघ लिमिटेडले आफ्नो सदस्य संस्था सहारा नेपालको निर्माणाधिन भवनमा आइतबार राति गराइएको बम विस्फोटनको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष गणेश ढकालले आज प्रेस विज्ञप्तीमार्फत् अब उपरान्त यस्ता घटना नगराउन र नगर्न सचेत गराउँदै सहकारीमाथिको आक्रमण तत्काल बन्द गर्न सम्बन्धित पक्षसँग जोडदार माग पनि गरेका छन् । […]