Sajhamanch Archive

होक्से कृषि सहकारीद्वारा पत्रकार वाग्ले सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on होक्से कृषि सहकारीद्वारा पत्रकार वाग्ले सम्मानित.

बुधबारे । एक दशक लामोसमय देखि पत्रकारितामा आवद्ध पत्रकार अनिल वाग्ले सम्मानित भएका छन् । होक्से कृषि सहकारी संस्था बुद्धशान्ति १ ले १० औं साधारण सभाको अवसर पारेर उनलाई सोमबार सम्मान गरेको हो । सञ्चारको माध्यमबाट सहकारी क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । पूर्वेली साप्ताहिकको सम्पादक तथा विभिन्न सञ्चार क्षेत्रमा आवद्ध […]

सम्पन्नद्वारा साझामञ्च सम्मानित

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सम्पन्नद्वारा साझामञ्च सम्मानित.

बिर्तामोड । यहाँस्थित सम्पन्न बचत तथा ऋण सहकारी संस्थाले आफ्नो छैटौं वार्षिक साधारणसभाको अवसरमा संस्थाको उन्नति र प्रगतिमा सहयोग गर्ने सञ्चार प्रतिष्ठान साझामञ्च डटकमसहित १८ जनालाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष राधाकृष्ण अधिकारीको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा आयोजित साधारणसभाको उद्घाटन कार्यक्रममा समाजसेवी महेन्द्रकुमार गिरी, सहकारीकर्मी ताराप्रसाद चापागाईं […]

हाम्रो नेपालले कमायो ५६,८६,७७७ रुपैयाँ, अझ उत्कृष्ट बन्न वक्ताको शुभकामना

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on हाम्रो नेपालले कमायो ५६,८६,७७७ रुपैयाँ, अझ उत्कृष्ट बन्न वक्ताको शुभकामना.

बिर्तामोड । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेतीले सहकारीमा लिइने ब्याजमा १६ प्रतिशतको क्यापले प्राविधिक समस्या सिर्जना गरेकाले पुनरावलोकन गरिनुपर्ने आवश्यकता औंल्याएका छन् । देशैभरका सहकारी अभियन्ताहरु र विशेषगरी जिल्ला सहकारी संघहरुले संगठित भएर नै सरकारले तोकेको सन्दर्भ ब्याजको कुरा उठाउनु स्वाभाविक भएको पनि उनको भनाई छ । हाम्रो नेपाल बचत तथा ऋण सहकारी […]

चेलीबेटी महिला सहकारी संस्थाले १० लाख ४६ हजार नाफा कमायो

Published: (Updated: ) in सहकारी by . Leave a Comment on चेलीबेटी महिला सहकारी संस्थाले १० लाख ४६ हजार नाफा कमायो.

भद्रपुर । भद्रपुर क्षेत्रका क्रियाशील महिलाहरु मिलेर सञ्चालनमा ल्याएको भद्रपुर–६ स्थित चेलीबेटी महिला वचत तथा ऋण सहकारी संस्थाले शनिबार दशौं साधारणसभा सम्पन्न गरेको छ । भद्रपुर मारवाडी संघको सभाहलमा सम्पन्न साधारणसभाको उद्घाटन झापा जिल्ला सहकारी संघकी महिला सदस्य तुलसा कुँवरले गरेकी थिइन् । संस्थाकी सचिव अनिता अधिकारीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष कल्पना गौतमले संस्थाको वार्षिक […]

वैदिक बचत तथा ऋण सहकारीको साधारणसभा, पूर्व कर्मचारीसहित चार जना सम्मानित

Published: in समाज, सहकारी by . Leave a Comment on वैदिक बचत तथा ऋण सहकारीको साधारणसभा, पूर्व कर्मचारीसहित चार जना सम्मानित.

भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औं वार्षिक साधारण सभाको अवसर पारेर पूर्व कर्मचारी सहित ४ जनालाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष अरूण बस्नेतको अध्यक्षता तथा सहकारी निरीक्षक वशिष्ठ अधिकारीको प्रमुख आतिथ्यमा चन्द्रगढी स्थित विपि चौकमा रहेको दुर्गा पञ्चायन मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा पूर्व व्यवस्थापक मञ्जु खतिवडा […]

आदर्श बचत तथा ऋण सहकारी संस्थाले २३ लाख ३४ हजार नाफा कमायो

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, सहकारी by . Leave a Comment on आदर्श बचत तथा ऋण सहकारी संस्थाले २३ लाख ३४ हजार नाफा कमायो.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाले २३ लाख ३४ हजार ९ सय ४७ रुपैया खुद नाफा कमाएको छ । सहकारीले शनिबार शिवसताक्षीको दूधेमा १४ औं वार्षिक साधारण सभा सम्पन्न गर्दै आय व्यय सार्वजनिक गरेको हो । संस्थाले आ.व. २०७५÷०७६ मा ९३ लाख ४१ हजार ९ सय शेयर पूँजी पु¥याउन सफल […]

शरणामतीका किसानलाई बाख्रापालन तालिम

Published: in अर्थतन्त्र, समाज, सहकारी by . Leave a Comment on शरणामतीका किसानलाई बाख्रापालन तालिम.

शरणामती । एनएमसी एकीकृत नमूना कृषि परियोजनाको आयोजनामा आज शरणामती कार्यालयले आफ्ना सदस्यहरुलाई बाख्रापालन सम्बन्धी तालिम प्रदान गरेको छ । शरणामती कार्यालयगत समिति संयोजक धनपति रिजालको अध्यक्षतामा भएको तालिमको प्रमुख अतिथि झापा गाउँपालिका वडा नंं ६ का वडाध्यक्ष हरिबहादुर बानियाँ रहेका थिए । उक्त तालिमको सहजीकरण अर्जुनधारा नगरपालिकाका पशुपंक्षी अधिकृत पदम राईले गरेका थिए । […]

विराट–अर्जुनको साधारण सभा सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on विराट–अर्जुनको साधारण सभा सम्पन्न.

बिर्तामोड । झापा बिर्तामोड–४ को विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले आर्थिक बर्ष २०७५/०७६ सम्ममा शेयर पुँजी ९० लाख ६३ हजार तीनसय पुर्याउन सफल भएको छ । संस्थाले कुल सम्पत्ती ३ करोड ८ लाख ८५ हजार ७ सय ३९ रुपैयाँ एक पैसा पुर्याएको छ । शनिवार बिर्तामोडमा १० औं बार्षिक सधारणसभाको आयोजना गरी संस्थाले सो कुरा जानकारी दिएको […]

रमेश पोखरेललाई हाम्रो नेपाल साकोसको सहकारी अभियन्ता पुरस्कार दिइँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on रमेश पोखरेललाई हाम्रो नेपाल साकोसको सहकारी अभियन्ता पुरस्कार दिइँदै.

बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले यही भदौ २२ गते आयोजना गरेको सातौं वार्षिक साधारणसभामा प्रस्तुत गर्ने वार्षिक प्रगति प्रतिवेदन आज सार्वजनिक गरेको छ । संस्थाले बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको हातबाट प्रतिवेदन सार्वजनिक गरेको हो । वार्षिक प्रतिवेदन अनावरण पछि भनाई राख्दै संघका अध्यक्ष […]

‘मैले मज्जाले सहकारी बुझेकी छु’ : मन्त्री अर्याल

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on ‘मैले मज्जाले सहकारी बुझेकी छु’ : मन्त्री अर्याल.

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रमा रहेको रकम उत्पादनमा लगाउन पुनः आग्रह गरेकी छन् । नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । सहकारीले अब उत्पादनमा लगानी गर्नुस् भन्दा सहकारी अभियन्ताले आफूलाई सहकारी क्षेत्रलाई बुझ्नुभएन कि […]