Sajhamanch Archive

‘न्याय गर्दा भावनामा बहकिँदैनौँ र सजाय गर्न खुट्टा कमाउँदैनौ’

Published: in अन्तर्वार्ता, अर्थतन्त्र, मुख्य समाचार, सहकारी, , by . Leave a Comment on ‘न्याय गर्दा भावनामा बहकिँदैनौँ र सजाय गर्न खुट्टा कमाउँदैनौ’.

सहकारी विभागले सहकारी तथा गरिबी निवारण सम्बन्धी सफ्टवेर कोपोमिस लागू गरेको छ । त्यसलाई कार्यान्वयन गर्ने शिलशिलामा देशका सातवटै प्रदेशमा प्रादेशिकस्तरमा अभिमुखीकरण कार्य भइरहेको छ । सातओटै प्रदेशमा गरिने अभिमुखीकरण कार्यक्रमको सुरुवात झापाको बिर्तामोडबाट गरिएको थियो । सोही सन्दर्भमा झापा आउनुभएका बेला सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेसँग गरिएको कुराकानी । कहिलेदेखि कोपोमिस कार्यान्वयनमा आउँछ […]

एनएमसीको बजार प्रतिनिधि अभिमुखिकरण तालिम

Published: in सहकारी by . Leave a Comment on एनएमसीको बजार प्रतिनिधि अभिमुखिकरण तालिम.

बिर्तामोड । एनएमसी शिक्षा तथा तालिम समितिको आयोजनामा बिर्तामोड क्षेत्रीय कार्यालयले आफ्ना बजार प्रतिनिधिहरुलाई लक्षित गरेर अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । बिर्तामोड कार्यालयका कार्यालयगत समिति संयोजक शान्ता रोकाको अध्यक्षतामा आयोजित तालिममा बिर्तामोड क्षेत्रीय कार्यालयमा कार्यरत बजार प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त तालिमको सहजीकरण संस्थाका संचालक समिति उपाध्यक्ष भगवती घिमिरे र शिक्षा तथा तालिम समिति […]

कर्णाली साकोसमा शक्ति पृथकीकरणको सिद्धान्त

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोसमा शक्ति पृथकीकरणको सिद्धान्त.

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले चालू आर्थिक वर्षका लागि जिल्लाका १७ वटै सेवा केन्द्रमा व्यवस्थापन उपसमिति गठन गरी आजदेखि कार्यभार दिएको छ । आज बिर्तामोडमा आयोजित व्यवस्थापन उपसमितिका संयोजक तथा सदस्यहरुको सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममार्फत् सेवा केन्द्र सञ्चालनको कार्यादेशसहित मनोनयन पत्र प्रदान गरिएको हो । संस्थाका अध्यक्ष […]

पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा.

काठमाडौं । राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ । विभागले सो रकम झिक्न नमिल्ने बनाएको छ । […]

वित्त विभागका कर्मचारी तिखार्दै एनएमसी

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on वित्त विभागका कर्मचारी तिखार्दै एनएमसी.

बिर्तामोड । जिल्लामा ३८ वटा सेवा केन्द्रमार्फत् ६० हजारभन्दा बढी सदस्यलाई सुविधा दिइरहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आफ्ना विभागीय कर्मचारीहरुलाई पुनर्ताजगी गराउन आज यहाँ अभिमुखीकरण सञ्चालन गरेको छ । संस्थाको आर्थिक प्रशासन प्रणालीसँग सम्बन्धित रहेर आयोजित अभिमुखीकरणमा ४९ जनाले सहभागिता जनाएका छन् । बिर्तामोड कार्यालयका प्रमुख पारसचन्द्र भट्टराईको अध्यक्षतामा सञ्चालित अभिमुखीकरणमा प्रधान कार्यालयका लेखा […]

एनएमसीमा मेहेन्दी कार्यक्रम

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on एनएमसीमा मेहेन्दी कार्यक्रम.

बिर्तामोड । महिला सदस्य संख्या अधिक रहेको सहकारी संस्था एनएमसीले नयाँ आर्थिक वर्षको पहिलो दिन मेहेन्दी कार्यक्रमबाट सुरु गरेको छ । संस्थाका सञ्चालक सदस्य सिता श्रेष्ठको अध्यक्षतामा बिर्तामोड कार्यालयमा आयोजित मेहेन्दी कार्यक्रममा संस्थाका ६० जनाभन्दा बढी महिला सदस्यले मेहेन्दी लगाउने सीप पनि सिकेका छन् । बिर्तामोड कार्यालय प्रमुख पारसचन्द्र भट्टराईले सञ्चालन गरेको मेहेन्दी कार्यक्रमको उद्घाटन […]

सचिवालयको विस्तारित बैठकमार्फत् एनएमसीले माग्यो सुझाव

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सचिवालयको विस्तारित बैठकमार्फत् एनएमसीले माग्यो सुझाव.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आगामी आर्थिक वर्षका लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेटमाथि आइतबार आयोजित सचिवालय समितिको विस्तारित बैठकमा छलफल चलाएको छ । ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने नारालाई आत्मसाथ गर्दै स्थापनाको २६औं वर्षमा यात्रारत एमएमसीले आफ्नो बहुव्यवसायलाई कसरी उन्नत बनाउने र सदस्यलाई समृद्धिको बाटोमा कसरी अग्रसर गराउनेजस्ता विषयमाथि […]

‘सहकारी ऐन २०७४ मा संशोधनको तयारी गरिँदै’ : महासंघ अध्यक्ष बडाल

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on ‘सहकारी ऐन २०७४ मा संशोधनको तयारी गरिँदै’ : महासंघ अध्यक्ष बडाल.

एनएमसीको नयाँ नेतृत्वलाई सपथसहित पदभार हस्तान्तरण झापा । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद वडालले सहकारी ऐेन २०७४ संशोधनको आवश्यकता देखिएकाले सोको तयारीमा रहेको बताएका छन् । व्यवस्थापिका संसदबाट सहकारीकर्मीहरुले सोचेअनुुसारको ऐन बनाउन नसकिएकाले यसको संशोधन गर्नुपर्ने आवश्यकता खड्किएको अध्यक्ष बडालले बताएका हुन् । आइतबार झापाको बिर्तामोडमा आयोजित नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को पद हस्तान्तरण तथा […]

अन्तरमावि हाजिरीजवाफमा बिर्तामोडको कोहेड प्रथम

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on अन्तरमावि हाजिरीजवाफमा बिर्तामोडको कोहेड प्रथम.

बिर्तामोड । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्थाले आयोजना गरेको अन्तरमावि हाजिरीजवाफ प्रतियोगितामा कोहेड कलेज प्रथम भएको छ । प्रथम स्थान हासिल गरेसँगै उसले नगद ७ हजार रुपैयाँ पुरस्कार हात पारेको छ । प्रतियोगितामा देवी मावि बिर्तामोड दोस्रो र हिमालयन इङ्लिस एकाडेमी धुलाबारी तेस्रो भए । दोस्रो भएको देवीले ४ हजार रुपैयाँ र तेस्रो भएको हिमालयनले […]

बचत तथा ऋण सहकारी संस्थासम्बन्धी छुट्टै कानून निर्माणको तयारी

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on बचत तथा ऋण सहकारी संस्थासम्बन्धी छुट्टै कानून निर्माणको तयारी.

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले संविधान, ऐन, कानून र अन्तराष्ट्रिय अभ्यास अध्ययन गरेर मात्र बचत तथा ऋण सहकारी संस्थासम्बन्धी छुट्टै कानून निर्माण गर्ने बताएकी छन् । मन्त्री अर्यालले देशभर १४ हजारभन्दा बढीको संख्यामा रहेका बचत तथा ऋण सहकारीहरूलाई व्यवस्थित गर्न छुट्टै कानून निर्माण गर्ने घोषणा गरेसँगै यसको बारेमा छलफल […]