बिर्तामोड । झापाजिल्लाभर कार्यक्षेत्र रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको बिर्तामोड सेवाकेन्द्रले आफ्ना सदस्य गोमादेवी बरालको निधन पछि उनको नाममा बाँकी रहेको कर्जा मिनाहा गरिदिएको छ । बिर्तामोड नगरपालिका वडा नं. १ बस्ने बरालको जेठ ४ गते निधन भएकाले उनको नाममा संस्थाले दिएको कर्जामध्ये बाँकी रहेको एक लाख ३९ हजार ४१२ रुपैयाँ मिनाहा गरिदिएको […]
गौरीगञ्ज । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र गौरीगञ्ज गाउँपालिका वडा नं. ४ को संयुक्त आयोजनामा आज तीन महिने सिलाई बुनाई तालिम उद्घाटन गरिएको छ । तालिममा प्रशिक्षार्थी बन्न २५ जनाले नाम दर्ता गराएको जनाइएको छ । गौरीगञ्ज ४ स्थित नयाँबजारको पुरानो स्वास्थ्य चौकी प्राङ्गणमा आयोजित तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता गौरीगञ्ज ४ का […]
अर्जुनधारा । स्थानीय सरकारले सहकारी ऐन बनाउनु पर्ने प्रावधानअनुरुप अर्जुनधारा नगरपालिकाले नगर भित्रका सहकारीसँग सहकारी ऐन तर्जुमा सम्बन्धी आज अन्तरक्रिया गरेको छ । नगरपालिकाको सभाकक्षमा आयोजित अन्तरक्रियामा सहकारी ऐन तथा नियम तर्जुमा गर्दा के कस्ता प्रावधानहरु राखेमा सहकारी अभियान मैत्री हुनसक्छ भनी सुझावहरु संकलन गरिएको हो । अन्तरक्रियामा सहभागी सहकारीका संस्थाका अध्यक्ष, सचिव वा सञ्चालकहरुसँग […]
कनकाई । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज सुरुङ्गामा नयाँ शेयर सदस्यहरुलाई स्वागत र सम्मानसहित एक दिवसीय सहकारी शिक्षा तथा केन्द्र प्रमुखहरुको गोष्ठी सम्पन्न गरेको छ । संस्थाका सचिव एवम् शिक्षा तथा तालिम उपसमितिका संयोजक सुवास भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन कनकाई नगरपालिका वडा नं. ३ का अध्यक्ष रुद्रप्रसाद चिमरियाले गरिदिएका हुन् । सदस्य […]
झापा । एनएमसी खेलकुद समितिको आयोजनामा आठौं एनएमसी अन्तर सहकारी सुपरसिक्स क्रिकेट प्रतियोगिता जेठ १० गते कनकाई मावि सुरुंगाको खेल मैदानमा गरिने भएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अन्तर्गतको खेलकुद समितिले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्ने गरेको छ । अन्तर सहकारी समन्वय तथा सम्बन्ध विस्तार र क्रिकेट खेलको विकास गर्नु प्रतियोगिताका मुख्य […]
बुद्धशान्ति । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको बुद्धशान्ति सेवाकेन्द्रले आफ्ना सदस्य फारनी धिमाल निधन पछि उनको नाममा बाँकी रहेको कर्जा मिनाहा गरिदिएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं. ३ बस्ने फारनीको वैशाख ३० गते निधन भएकाले उनको नाममा संस्थाले दिएको कर्जामध्ये बाँकी रहेको २ लाख ७ हजार १८० रुपैयाँ […]
कनकाई । बिर्तामोडमा मुख्य कार्यालय भई झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ५ वर्षे आवधिक खाताका सञ्चालकको मृत्युमा शनिबार राहत प्रदान गरेको छ । कनकाई नगरपालिका वडा नं. ३ सुरुङ्गाका ५३ वर्षीय शेरबहादुर लिम्बूको परिवारलाई संस्थाले मृत्यु राहत प्रदान गरेको हो । शेरबहादुरको यही जेठ ३ गते निधन भएको थियो […]
बिर्तामोड । झापाका सहकारी संस्थाहरु सामाजिक उत्तरदायित्वप्रति अत्यन्त सकारात्मक एवम् रचनात्मक ढंगबाट प्रस्तुत हुन थालेका छन् । सेरोफेरोका वाणिज्य र विकास बैंकले सामाजिक उत्तरदायित्वलाई उत्तिधेरै वास्ता नगरिरहेको सन्दर्भमा सहकारीका सदस्यले जन्मदेखि मृत्युसम्मका सुख दुःखमा साथ पाइरहेका भेटिन्छन् । यस्तै वातावरणीय एवम् पर्यावरणीय क्षेत्रमा पनि सहकारी संघ–संस्थाहरु क्रियाशील रहेका छन् । शनिबारमात्रै बिर्तामोडको हाम्रो नेपाल साकोस […]
कनकाई । बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना दिवंगत सदस्य तथा ऋणी एवम् ऋणिका एकाघर परिवारका सदस्यको मृत्युमा दिइने कर्जा छुट सुविधा प्रदान गर्न थालेको छ । आज शनिबार संस्थाका सदस्य तथा ऋणि कनकाई नगरपालिका वडा नं. ७ दुर्गापुर निवासी पूजा दाहाल सापकोटाले संस्थालाई तिर्न बुझाउन बाँकी रहेको एक लाख १४ हजार […]
कर्मचारी आवश्यकता सम्बन्धी सूचना