रुकुम । सशस्त्र द्वन्द्वको उत्तरार्धताका चर्चामा आएको थियो, पूर्वी रूकुमको चुनबाङ। तत्कालीन माओवादीले यहीं गाउँमा भएको बैठकबाट सशस्त्र द्वन्द्व छाडी शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने निर्णय गरेको थिया । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि संसद्वादी दलहरूसँग सहकार्य गर्न माओवादी यहींबाट अग्रसर भएको थियो । त्यसको दशक नाघ्दै गर्दा यो ठाउँ ओझेलमा परेको छ । यहाँ युद्ध संग्रहालय […]
काठमाडौं । गणतन्त्र दिवसको अवसरमा सरकारले आधा कैद छुट दिएर करिब साढे चार सय कैदीलाई छाड्ने भएको छ । असल चालचलन भएको भनेर कैदीहरुलाई आधा कैद मिनाहा गरेर छाड्न लागिएको हो । गत १ भदौदेखि लागू भएको मुलुकी अपराधसंहितामा ७५ प्रतिशत कैद भुक्तान गरेका कैदीलाई मात्र छाड्न सकिने प्रावधान थियो । सो प्रावधानले जेल भरिएको […]
काभ्रे । ‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती ग¥यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ । फेरि पनि यौन सम्बन्धका लागि बोलायो । मैले ठाडै इन्कार गरेँ । तर उसले पहिलो सम्पर्ककै बेला भिडियो खिचेर राखेको रहेछ, त्यो देखेपछि […]
काठमाडौं। रौतहटका जितेन्द्रकुमार गुप्ता काठमाडौँमा बीबीए अध्ययन गर्दै थिए । धेरै समयसम्म आफैं बस्न राम्रो डेरा खोजे । तर कतै पाएनन् । उनले फेसबुकमा एउटा पेज फेला पारे । ‘रुम एन्ड फ्ल्याट अल रेट इन काठमाडौँ नाम दिइएको उक्त पेज गुप्ताले खोलेर हेरे । पेजमा राजधानीका थुप्रै घर र खाली कोठाको फोटोसमेत पोस्ट गरिएको थियो […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएकका छन् । गणतन्त्र दिवस २०७६ को अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘विकासका लागि हाम्रो प्रस्थानविन्दू सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य एवम् सुरक्षा हो ।’ प्रधानमन्त्रीले आफ्नो सन्देशमा […]
मेचीनगर । किरातहरुको महान चाड येलेदोङ ५०७९ एवम् साकेला उँभौली भूमि पूजा २०७६ र साकेला सिलीको प्रदर्शन जताततै भइरहेको छ । आफ्नै साँस्कृतिक कलाका माध्यमबाट किरात समुदायले प्रदेश १ लाई किरात प्रदेश नामाकरण गर्न माग गरिरहेका छन् । यतिखेर जताततै ढोल र झ्याम्टाको ताल गुञ्जयमान छ । अझ छिलीङ्गको धुनले त सबैलाई एकपटक ननचाई छाड्दैन […]
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५ / ७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६ किमी मार्ग निर्माण सम्पन्न भएको उल्लेख छ । यसैगरी जयनगर–कुर्था […]
बिर्तामोड । झापामा स्थानीय तहका जनप्रतिनिधिहरुले आगामी आर्थिक वर्षका लागि बनाइने नीति, कार्यक्रम तथा बजेटमा लैङ्गिक तथा सामाजिक समावेशीकरणलाई प्राथमिकता दिइने बताएका छन् । स्थानीय तहमा लैङ्गिक तथा सामाजिक समावेशीकरणको अवस्था र दायित्वका विषयमा जनप्रतिनिधिहरुले मंगलबार बिर्तामोडमा आयोजित छलफलमा यस्तो प्रतिवद्धता जनाएका हुन् । आगामी दिनमा अझ प्राथमिकताका साथ यस्ता सवालमा सम्बोधन गर्ने उनीहरुको प्रतिवद्धता […]
वीरगञ्ज । वीरगञ्जमा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । बीरगञ्जको बाइपास रोडमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर बिश्रामपुर गाउँपालिका इटियाही बस्ने ५० वर्षका दशरथ पण्डित र बाराकै परवानिपुर गाउँपालिका–४ बस्ने ५० बर्षका जवाहिर रामको मृत्यु भएको हो । जग खन्दै गर्दा खसेको ढिस्कोमा तीन जना पुरिएका थिए । उनीहरुलाई तत्काल […]
काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मंगलबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । संसदमा दर्ता भएको मिडिया काउन्सील विधेयक प्रेस स्वतन्त्रता र संविधान विपरीत भएकोले खारेज गर्न माग गर्दै नेविसंघ सडक आन्दोलनमा उत्रिएको हो । नेविसंघ आबद्ध विद्यार्थीहरुले पुतलीसडक हुँदै बागबजारसम्म प्रर्दशन गरेका थिए । प्रेस न्यायालय, विश्वविद्यालय सबैलाई आफ्नो नियन्त्रणमा लिएर […]