दमक । दमक नगरपालिका वडा नम्बर ८ ले महिलाको पाठेघरको क्यान्सर परीक्षणसहितको सरसफाई सप्ताहको तयारी पूरा भएको जनाएको छ । आयोजकले आज पत्रकार सम्मेलन गरेर जेठ १० गतेदेखि १६ गतेसम्म गरिने सरसफाई सप्ताहको तयारी पूरा भएको जनाएको हो । सरसफाई सप्ताह अभियानको तयारी, टोल विकास संस्थाको प्रमुख, प्रतिनिधिलाई पत्रचार, टोलबासी, वडाबासीलाई निमन्त्रण पत्र, स्वास्थ्य परीक्षणको […]
काठमाडौं । काठमाडौंको ढुंगे अड्डाबाट १५ केजी चरेससहित तीन जना पक्राऊ परेका छन्। महानगरीय प्रहरी परिसर टेकुको टोलीले मोटरसाइकलमा राखिएको १५ केजी चरेससहित तीन जनालाई पक्राऊ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका दिनेश कार्की,सुनिता तिमिल्सिना, विश्वास थापा रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी गाराए। बोगटीकै नेतृत्वमा बुधवार पक्राऊ गरिएको हो। ढुंगे अड्डा […]
धरान । पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति हत्या गरिएकाहरुको शव पोष्टमार्टमका लागि धरान लगियो छ । काठमाडौंमा गएको सीआईबीको विशेष टोलीले घटनास्थलको अनुगमन गरेर अनुसन्धान अघि बढाएपछि उठाइएका शव आज पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले आजै दिउँसोदेखि सबै शवको पोस्टमार्टम […]
काठमाडौं। प्रहरीले चलाएको गोली लागेर भोजपुरमा प्रतिबन्धित विप्लव समूहका एक कार्यकर्ता मारिएका छन् । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरी भएको दुईपक्षीय मूठभेडमा प्रहरीको गोली लागेर घाइते तीर्थराज घिमिरेको मृत्यु भएको हो । घाइते उनको गएराती मृत्यु भएको हो । भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले उपचारका लागि लैजाने क्रममा […]
पर्सा। बाराको परबानीपुर गाउँपालिका १ बुनियाद टोलमा सोमबार राति ८ बजे मानसिक सन्तुलन गुमाएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ । स्थानीय ३५ वर्षीय रामअयोध्या मण्डल तथा नचिनिएका अर्का एक पुरुषले ति किशोरीलाई बलात्कार गरेको छ। बलात्कार गरिरहेकै बेला स्थानीयले मण्डललाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइदिएका छन् । अर्का व्यक्ति भने फरार छन् कान्तिपुर दैनिकबाट […]
राजश्व अनुसन्धान विभागले चोरी पैठारी गरी सात किलो सुन ल्याउने शेर ग्याल्चो घलेलाई १७ करोड ७९ लाख बिगो कायम गर्दै जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरेको छ । विभागले मंगलबार रसुवा नौकुण्ड गाउँपालिका–१ रसुवाका ३० वर्षे शेर ग्याल्चो घलेलाई मुद्दा दर्ता गरेको हो । घलेले चोरी पैठारी गरी ल्याएको सात किलो सुन र भन्सार तिर्नुपर्ने […]
लोकसेवा आयोगले स्थानीय तहका लागि तहगतरूपमा कर्मचारी माग गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव पारित गरेसँगै तहगतरूपमा पनि कर्मचारी माग गर्ने बाटो खुलेको हो । यसअघि श्रेणीगतरूपमा कर्मचारी मागिएको थियो । स्थानीय तह र प्रदेशमा कर्मचारीका लागि तहगत व्यवस्था गरिएअनुरूप अब तहगत रूपमा कर्मचारी माग […]
काठमाडौं । उपत्यकाभित्र ड्युटीमा रहेका प्रहरीलार्य घुस दिन खोज्ने एक सय १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश चालक छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकअनुसार पक्राउ परेकाले प्रहरीलाई १० रुपैयाँदेखि चार हजार पाँच सय रुपैयाँसम्म घुस दिन खोजेका थिए । पछिल्लो ६ महिनामा टिपर, बस, ट्रक, ट्याक्सी र बलेरोका गरी ९३ […]
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन आवश्यक पर्ने एयर रुट दिन भारत तयार भइसकेको छ । दुवै देशको प्राविधिक टोलीले निर्धारण गरेको एयर रुटको उडान अनुमतिका लागि अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ) मा पठाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तीन महिनाअघि नै पठाइएकोमा आइकाओबाट स्वीकृति प्राप्त हुनेबित्तिकै उडान सञ्चालन हुन सक्ने प्राधिकरणले जनाएको छ । […]
काठमाडौं । राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर थोरैको मात्र उपयोग भएको छ । काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ । अधिकांश राजाकै पालामा प्रतिष्ठानलाई दिइएको थियो । वीरेन्द्रको सम्पत्ति संरक्षणको जिम्मा पाएको नेपाल ट्रस्टले लिजरभाडाबापत बर्से्नि ७ करोड रुपैयाँ उठाउँदै आएको छ । राजा वीरेन्द्रकै पालादेखि लिजमा […]