Sajhamanch Archive

  गाँजाको ओसारपसार बढ्दै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on   गाँजाको ओसारपसार बढ्दै.

    हेटौंडाः मकवानपुर प्रहरीले कुखुराको दाना बोकेको गाडीबाट १२० किलो गाँजा बरामद गरेको छ। शुक्रबार राति हेटौंडा ११ नवलपुरमा(३ नम्बर प्रदेश प्रहरी र मकवानपुर प्रहरीको संयुक्त प्रहरी टोलीले सुरक्षा जाँच गर्ने क्रममा चितवनबाट हेटौंडातर्फ आइरहेको ना३ख ३७१५ नम्बरको ट्रकबाट गाँजा बरामद गरेको हो। दानाको बोराभित्र ११ वटा प्लाष्टिकमा गाँजा पोको पारेर ल्याएको प्रहरीले पत्रकार […]

सत्कर्ममा हाम्रो नेपालः ऋणि सदस्यको कर्जा मिनाहा गरिँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सत्कर्ममा हाम्रो नेपालः ऋणि सदस्यको कर्जा मिनाहा गरिँदै.

कनकाई । बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना दिवंगत सदस्य तथा ऋणी एवम् ऋणिका एकाघर परिवारका सदस्यको मृत्युमा दिइने कर्जा छुट सुविधा प्रदान गर्न थालेको छ । आज शनिबार संस्थाका सदस्य तथा ऋणि कनकाई नगरपालिका वडा नं. ७ दुर्गापुर निवासी पूजा दाहाल सापकोटाले संस्थालाई तिर्न बुझाउन बाँकी रहेको एक लाख १४ हजार […]

रुपन्देहीको कन्चनमा बम बिस्फोट

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रुपन्देहीको कन्चनमा बम बिस्फोट.

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका–२ कन्चन खोलानजिकै सिलिन्डर बम बिस्फोट भएको छ। खोला नजिकै रहेको मन्दिरको अगाडि खाली चौरमा शनिबार बिहान ४ बजे बम बिस्फोट गराइएको हो। बिहानै बम बिस्फोट गराइएको भए पनि स्थानीयहरुले बिहान साढे ७ बजे मात्रै प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले जानकारी दिए । बिस्फोटबाट ठूलो आवाज […]

रवि र निकिताको विवाह

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रवि र निकिताको विवाह.

फिल्म निर्मात्री तथा चलचित्र विकास बोर्डकी निवर्तमान अध्यक्ष निकिता पौडेल र चर्चित सञ्चारकर्मी रवि लामिछानेले लगनगाँठो कसेका छन् । शुक्रवार दिउँसो नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा रविले निकिताको सिउँदो भरेका हुन् । दुई पक्षका निकै नजिकका आफन्त मात्र विवाह समारोहमा सहभागी थिए । अग्नीलाई साक्षी राखेर सात जन्मसम्म सँगै बाँच्ने कमस […]

कार चलाएर अस्पताल पुगेका डाक्टर ९ दिनदेखि आइसीयूमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कार चलाएर अस्पताल पुगेका डाक्टर ९ दिनदेखि आइसीयूमा.

विराटनगर। छातीमा सामान्य दुखाई महसुस भएपछि उपचारका लागि आफ्नै गाडी चलाएर अस्पताल पुगेका यहाँ एक चिकित्सक ९ दिनदेखि आइसीयूमा छन् । उनलाई भेन्टिलेटरमा राखेर श्वासप्रश्वासका लागि अक्सिजन दिइएको छ । कोसी अञ्चल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ विमल अग्रवालको नोबेल मेडिकल कलेजमा आईसीयूमा उपचार भइरहेको छ । अग्रवाललाई अघिल्लो शनिबार राति घरैमा सामान्य छाती दुखेको महसुस […]

बुद्ध जयन्ती, देशभर विविध कार्यक्रम गरी मनाइँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बुद्ध जयन्ती, देशभर विविध कार्यक्रम गरी मनाइँदै.

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज पनि देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्दछन्। नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई ६०० वर्षअघि […]

उभौली पर्व मनाइदैं

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उभौली पर्व मनाइदैं.

काठमाडौं। प्रकृतिकपूजक किरात समुदायले आज उभौली पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष चण्डिपूर्णिदेखि किरातले भव्य रूपमा किराती रितिअनुसार भूमिपूजा गरी उभौली चाड चण्डी नाच नार्दै एक महिनासम्म मनाउने गर्छन् । किरातीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाइन्छ । किरातहरूको यो पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ […]

भारतबाट मात्रै १० अर्बको आलु प्याज आयात

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारतबाट मात्रै १० अर्बको आलु प्याज आयात.

काठमाडौं।सरकारले आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रवद्र्धन गर्ने भन्दै ठाउँठाउँमा ‘कृषि मिसन’ कार्यक्रम सञ्चालन गरिरहेको बेला आलु प्याजको परनिर्भरता भने बर्सेनि बढ्दो छ । सरकारको कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रममा आलु प्याज उत्पादन प्राथमिकतामा पर्न नसकेको कारण परनिर्भरता बर्सेनि बढेको हो । देशकै ठूलो तथा पुरानो तरकारी बजार कालीमाटीमा भित्रिएको आलु प्याजको तथ्याङ्कले अघिल्लो […]

बुद्ध कसरी नेपाली भए ?

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बुद्ध कसरी नेपाली भए ?.

काठमाडौं। बुद्ध कहाँ जन्मेका हुन् ? यो प्रश्न नेपालभित्र गरियो भने धेरैको जवाफ सीधा हुन्छ– नेपालमा ! यो प्रश्न नेपालबाहिर गरियो भने पनि बुद्धबारे जान्ने–बुझ्नेहरूले सही उत्तरमा ‘नेपाल’ नै भन्नुपर्छ । अचेल कति युवा ‘बुद्ध नेपालमा जन्मेका थिए’ भन्ने गन्जी पहिरेर अभिमानसहित हिँडिरहेका भेटिन्छन् । कति लेखक–साहित्यकार नेपालको परिचय दिनुप९यो भने भन्छन्– यो बुद्धको देश […]

नियुक्तिको एक महिनामै विवादास्पद आदेश

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नियुक्तिको एक महिनामै विवादास्पद आदेश.

काठमाडौं । सर्वोच्च अदालतले विधिशास्त्रीय अवधारणा र न्यायका मान्य सिद्धान्तविपरीत पाँच महिनाअघि अस्वीकृत विषयमा अन्तरिम आदेश जारी गरेको छ । प्रवेश परीक्षाबिनै भर्ना पाऊँ भनी पाँच महिनाअघि दर्ता निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार भएकामा उही व्यक्तिको अर्को निवेदनमा बुधबार अन्तरिम आदेश जारी भएको हो । अन्तरिम आदेश न्यायाधीशहरु केदारप्रसाद चालिसे र मनोजकुमार शर्माले जारी […]