Sajhamanch Archive

गुहार माग्दा पुगेन पुलिस, पुगिन् निर्वस्‍त्र प्रहरी चौकी

Published: in विश्व समाचार, समाज by . Leave a Comment on गुहार माग्दा पुगेन पुलिस, पुगिन् निर्वस्‍त्र प्रहरी चौकी.

नयाँ दिल्ली । भारतको राजस्थानस्थित चुरु जिल्लामा सासू र परिवारका सदस्यबाट कुटिएकी बुहारीले प्रहरी गुहारिन् । नाङ्गै बनाएर सासूसहितले कुटपिट गरेपछि उनले प्रहरी गुहारेकी थिइन् । तर प्रहरी नआएपछि ज्यान बचाउन ती महिलाले नाङ्गै भाग्नुपरेको छ । २८ वर्षीया ती महिलाले सासूसहितको यातना भोग्न नसकेपछि प्रहरीको सहारा लिनुपरेको हो । तर प्रहरी घटनास्थलमा नपुगेपछि उनी […]

उखु क्रसिङ सकियो : किसानलाई अझै सात अर्ब तिर्न बाँकी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उखु क्रसिङ सकियो : किसानलाई अझै सात अर्ब तिर्न बाँकी.

काठमाडौं । समयमा किसानलाई भुक्तानी नदिएर अल्झाउँदै आएका चिनी उद्योगी र सरकारले यो वर्ष पनि अझै सात अर्ब रुपैया दिएका छैनन् । उखु त्रसिङको सिजन सकिए पनि किसानले भुक्तानी पाएका छैनन् । नेपाल उखु उत्पादक महासंघका अनुसार किसानले यो वर्ष करिब १० अर्ब रुपैयाँको उखु उद्योगीलाई बेचेका छन् । महासंघका अध्यक्ष कपिलमुनि मैनालीले पौने ६ […]

११७ वर्षीयाको जीवनकथाः एकमात्र छोरो बचाउन थानसिङको यात्रा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ११७ वर्षीयाको जीवनकथाः एकमात्र छोरो बचाउन थानसिङको यात्रा.

काठमाडौं ।  छोरालाई डोकोमा बोकी सिन्धुपाल्चोकको बाँसबारी गिरानचौरबाट हिंडेर बाटुली लामिछानेले नुवाकोट बसाई सरको ७१ वर्ष पुग्यो । त्यतिबेला उनले ४५ टेकेको थियो । चार छोरामध्ये तीन छोरा र एक छोरीको अकालमा मृत्यु भएपछि विरक्तिएकी बाटुली एक मात्र छोरालाई जसरी पनि बचाउने सोचमा थिए । त्यसैले सिन्धुपाल्चोबाट नुवाकोट जिल्लाको ककनी–८ स्थित थानसिङ्गमा आफन्तकोमा आश्रय लिन […]

सर्वोच्चको फैसलाविरुद्ध सरकारी अड्डा एकमतः गुठीको जग्गा व्यक्तिलाई अमान्य

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सर्वोच्चको फैसलाविरुद्ध सरकारी अड्डा एकमतः गुठीको जग्गा व्यक्तिलाई अमान्य.

सर्वोच्च अदालतले व्यक्ति विशेषको प्रभावमा परी अर्बौं रुपैयाँबराबरको गुठीको जग्गाा व्यक्तिको नाममा गरिलिएको भन्दै झापाका सरकारी अड्डाले त्यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतले तत्कालीन न्यायाधीशहरु गौरी ढकाल र राजेन्द्र कोइरालाले ९ फागुन २०६६ मा झापाको विर्तामोड नगरपालिकास्थित विर्ताबजारको अनारमनी देवी गुठी स्थानको साढे ५ बिघा जमिन चारजनाको नाममा जोतभोगको व्यवस्था मिलाउनु भनी […]

राउत बन्धु समाज झापामा नयाँ नेतृत्व

Published: in समाज by . Leave a Comment on राउत बन्धु समाज झापामा नयाँ नेतृत्व.

हल्दिबारी । राउत बन्धु समाज झापाको अध्यक्षमा शुरवीर राउत सर्वसम्मत चयन भएका छन् । ४ वर्षे कार्यकालका लागि गठित समाजको उपाध्यक्षमा देवेन्द्र राउत, सचिव महेशकुमार राउत, सहसचिव गोपाल राउत र कोषाध्यक्ष कमला राउत सर्वसम्मत चयन भएका हुन् । २१ सदस्यीय समितिको सदस्यहरूमा दीपबहादुर राउत, सुरेश राउत, मञ्जु राउत, दिपक राउत, लोकेन्द्र राउत, रामबहादुर राउत लगायत […]

पहाड–मधेश सद्भावको सेतुः ‘मिता आब को नाचलब’

Published: in टिप्स/जानकारी, समाज by . Leave a Comment on पहाड–मधेश सद्भावको सेतुः ‘मिता आब को नाचलब’.

काठमाडौं । पहाड र मधेशलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी सद्भाव र एकता कायम गर्न आह्वान गरी तयार पारिएको नाटक ‘मिता आब को नाचलब’ अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ । कलाकार रामभजन कामतको लेखन तथा निर्देशन रहेको नाटकमा पहाडी र मधेशी नागरिकबीच उत्पन्न मतभेद, यसका कारक र आपसी सद्भावका लागि समुदायबाटै गरिएका प्रयत्नका विषय उठान […]

प्रदेश २ सरकारले भोलि सार्वजनिक बिदा दिने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश २ सरकारले भोलि सार्वजनिक बिदा दिने.

जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले भोलि ९सोमवार० प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले आइतवार विज्ञप्ति जारी गर्दै जानकी नवमीको अवसर पारेर वैशाख ३० गते सोमवार सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् । सबैमा सुस्वास्थ्य तथा दीर्घायुको कामना पनि गरेका छन् ।

प्राविधिकको अभावका कारण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना असफल बन्दै

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्राविधिकको अभावका कारण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना असफल बन्दै.

काठमाडौं । दक्ष प्राविधिकको अभावका कारण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना असफल बन्दै गएको छ। कृषिमा आधारित अर्थतन्त्रबाट व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन यो परियोजना लागू गरिएको भए पनि प्राविधिकको अभावमा हाइटेक ग्रीन हाउन परियोजना असफल बन्दै गएको हो। अनुदानसहितको अत्याधुनिक प्रविधि भन्दै किसानहरू हाइटक प्रविधितर्फ आकर्षित भए पनि सो प्रविधिसम्बन्धी विज्ञको […]

बसमा यात्रा गर्दा वान्ता रोक्ने घरेलु उपाय

Published: in रोचक कुरा / टिप्स, समाज by . Leave a Comment on बसमा यात्रा गर्दा वान्ता रोक्ने घरेलु उपाय.

आफ्नो यात्रा सुखदायी र रमाईलो बनाउनका लागि हाम्रै घर भान्सामा प्रयोग हुने केही प्रभावकारी घरेलु उपाय र औषधीय गुणयुक्त जडिबुटीको बारेमा जानकारी लिई राखौं। १. जेठीमधु : यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ। अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसीरहनु पर्दछ। २. ल्वाङ्ग […]

डढेको छाला सुन्दर बनाउने उपाय

Published: (Updated: ) in रोचक कुरा / टिप्स, समाज by . Leave a Comment on डढेको छाला सुन्दर बनाउने उपाय.

गर्मी मौसम सुरु भइसकेको छ । यो समयमा स्विमिङ पुल, सामुद्रिक किनार, पिकनिक र अन्य बाह्य गतिबिधिमा जान मन पराउँछन् । तर, योसँगै घाममा डढ्ने समस्या पनि आउँछ । घाममा ड्ढ्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छ .. – छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनुहोस् । यसले […]