पोखरा । गोरखामा केटी जिस्क्याएको निहुँमा जन्ती र घरबेटीबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ। बुधबार लमजुङको राइनस नगरपालिका(४ अल्कटारबाट बेहुली लिन गोरखाको पालुङटार(४ कुमाल गाउँ आएका जन्ती युवाहरूले केटी जिस्क्याएको आरोपमा कुटाकुट भएको थियो। कुटपिटबाट घाइते जन्ती अल्काटारका ३४ वर्षीय विष्णुबहादुर कुमाल गम्भीर घाइते भएका थिए। घाइते कुमाललाई उपचारको लागि पोखराको गण्डकी मेडिकल कलेजमा […]
काठमाडौं । नेपालमै पहिलो बर्ड फ्लुको भाइरस मानिसमा देखिएको छ । कुखुरमा देखिने गरेको भाइरस नेपालमा पहिलो पटक मानिसमा देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। बर्ड फ्लु भाइरस संक्रमण भएका एकजना युवकको मृत्युसमेत भइसकेको हो। बर्ड फ्लु संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएका एकजना युवकको वैशाख १५ गते मृत्यु भएको स्वास्थ्य सचिव डा। पुष्पा […]
धादिङ। धादिङको धुनिवेशी नगरपालिका–८ खहरेखोला पुल नजिकै बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना७ख ३२४० नम्बरको बस नियन्त्रण गुमाएर पल्टिएको हो । घाइतेमध्ये सर्लाहीको इश्वरपुर नगरपालिका–४ का १९ वर्षीय सुजन माझी र सिन्धुलीको मरिण गाउँपालिका–४ का २६ वर्षीय राजमान बमजनको अवस्था गम्भीर रहेको छ ।घाइतेहरुलाई उपचारको लागि अस्पताल […]
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्वाचीमा विद्युत सट भएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुने २२ वर्षिय भुपाल विक रहेको संखुवासभा प्रहरीले जनाएको छ। विद्युत सट भएर तारा वि।क भगवती वि।क र मञ्जु वि।कसहित ७ जना घाइते भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए। विद्युत सट हुदाँ करेन्ट गाँउभरी फैलिएको थियो। घाइतेहरुको जिल्ला […]
काठमाडौँ । नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प सञ्चालनका लागि आवेदन खुला गरेको छ । निगमले पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ ल्याई आवेदन खुला गरेकोे हो । पछिल्लो समय सडकको विस्तार भई गाउँगाउँमा यातायातको पहुँच पुगेको, सवारी साधनको सङ्ख्या पनि वृद्धि भइरहेको र पेट्रोलियम पदार्थ विक्रीमा प्रतिस्पर्धा बढाउन नयाँ आवेदन खोलिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले […]
काठमाडौं । खुलामञ्चमा अवैध सटर बनाउने जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले अकासे पुलबाट मात्रै काठमाडौं महानगरलाई वार्षिक साढे चार करोड रुपैयाँ घाटा लगाउने गरेको खुलेको छ । नयाँ बसपार्क र टुँडिखेलआसपासका अकासे पुलको लिज सम्झौतामा चलखेल गरी उनले १५ वर्षअघिदेखि रकम असुल्दै आएका छन् । महानगरपालिकाका अनुसार रकम असुल्ने धन्दामा मनोज भेटवालका दाइ […]
काठमाडौं । सरकारले खरिद प्रक्रिया सुरु नगर्दा यस वर्ष पनि किसानले समयमै रासायनिक मल नपाउने भएका छन्। आगामी जेठ अन्तिम सातासम्म धान बालीका लागि कम्तीमा डेढ लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ। तर मल भित्र्याउन सरकारले पहल गरेको छैन । धान र मकैलाई कम्तीमा ए चाहिने अनुमान कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान छ। पहाडी […]
म्याड्रिड । नेपालका विभिन्न परियोजनामा लगानी बढाउन स्पेनी व्यवसायीले चासो देखाएका छन । नेपालको जलविद्युत र पूर्वाधारमा लगानी गर्न स्पेनी व्यवसायीहरु उत्साहित भएका हुन । गत चैत दोस्रो साता काठमाडौंमा सम्पन्न लगानी सम्मेलनमा सहभागी व्यवसायीले जलविद्युत, पूर्वाधार विकास सहित नेपालको कफी यूरोपेली बजारमा भित्र्¥याउन चासो लिएका हुन् । लगानी सम्मेलनले सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै […]
पोखरा। गण्डकी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँगाउँमा पु९याएर पर्यटनमय बनाउने र स्वरोजगारी सिर्जना गर्ने भन्दै बिनाअध्ययन होमस्टेलाई ३० करोड रुपैयाँ बाँड्ने भएको छ । सरकारले बजेट दिँदा होमस्टे सञ्चालन गर्ने समुदायको वास्तविक अवस्था पहिचान गरेको छैन । पर्याप्त अध्ययन र अनुसन्धानबिना नै रकम उपलब्ध गराइएको हो । गाउँगाउँमा होमस्टे सञ्चालन गर्ने भन्दै प्रदेश […]
काठमाडौँ । चिकित्सा विज्ञानमा झारफुकको कुनै स्थान नभए पनि अझै पनि झारफुकले धेरैको बिमार निको हुन विश्वास हटेको छैन । राजधानी उपत्यकामै बालबालिका बिरामी पर्दा झारफुक गर्ने चलन छँदैछ । नेपाल देवता, अजिमा आदिले छुने भन्दै झारफुक गरिन्छ र कतिपय माता भनिने वा अरूको समेत पेशा जस्तै बनेको छ झारफुक । जयवागेश्वरीमा डोनट बनाउने पेशाका […]