Sajhamanch Archive

पेशागत महासंघले गरायो झापामा हाजिरीजवाफ प्रतियोगिता (भिडियोसहित)

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on पेशागत महासंघले गरायो झापामा हाजिरीजवाफ प्रतियोगिता (भिडियोसहित).

बिर्तामोड । १३०औं अन्तर्रारिष्ट्रय श्रमिक दिवस मे १ को दिन आज पेशागत महासंघ झापाले जिल्लास्तरीय अन्तरपालिका हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । जिल्लाका पालिकाहरुमा सेवारत कर्मचारीहरुबीच आपसी परिचय विस्तार गर्न, कर्मचारीहरुको अन्तरसम्बन्ध स्थापित गर्न प्रतियोगिता आयोजना गरिएको हो । कर्मचारीहरुलाई समसामयिक राजनीतिक, सामाजिक, आर्थिक एवम् सांस्कृतिक विषयहरुबारे जागरणका लागि पनि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष […]

भद्रपुरमा सरसफाई मजदूरलाई स्वास्थ्य सचेतना

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरमा सरसफाई मजदूरलाई स्वास्थ्य सचेतना.

भद्रपुर । १३०औं विश्व मजदूर दिवसको अवसर पारेर भद्रपुर जेसीजले भद्रपुर नगरपालिकामा कार्यरत मजदूरलाई सरसफाई र जनस्वास्थ्य सम्बन्धी सचेतना प्रदान गरिएको छ । भद्रपुर–८ स्थित जेसीज भवनमा जेसीजका अध्यक्ष अनुज खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा सरसफाई मजदूरलाई सरसफाई र जनस्वास्थ्यका विषयमा जानकारी गराउनुका साथै जेसीजको तर्फबाट एक–एक थान टि–सर्ट पदान गरिएको थियो । भद्रपुर नगरपालिकाका प्रमुख […]

नुनको मात्रा बढी, कैयौँ शारीरिक समस्या निम्तिने

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, समाज, स्वास्थ्य by . Leave a Comment on नुनको मात्रा बढी, कैयौँ शारीरिक समस्या निम्तिने.

नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निने जस्ता समस्या हुन्छ । शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्यासमेत हुने सम्भावना रहन्छ । कतिपयले खानेकुरामा नुन छर्केर खाने गर्छन् । जुन स्वास्थ्यका लागि […]

नारुहितो बने जापानका नयाँ सम्राट

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on नारुहितो बने जापानका नयाँ सम्राट.

काठमाडौं । जापानका सम्राट नारुहितोले राज्यारोहण गरेपछि बुधवार देशका नाममा सम्बोधन गरेका छन् । उनले आनन्द र विश्व शान्तिको आशा व्यक्त गरेका छन् । बुधवार भएको औपचारिक राज्यारोहण समारोहमा उनले शाही खजाना विरासतमा प्राप्त गरेका छन् । नारुहितोको राज्यारोहणसँगै रेईवा नामक नयाँ युग आरम्भ भएको मानिएको छ । यसको अर्थ हुन्छ व्यवस्था र समन्वय हो […]

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु.

 चितवन। टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना७ख २२६९ नंको टिपरले ना१८प १००१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । चौबिसकोठीबाट भरतपुर महानगरपालिका–५ लङ्कु विशालचोकतर्फ जाँदै गरेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक […]

१३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै.

काठमाडौँ।‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा बुधबार विश्वभर १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको […]

ललितानिवास प्रकरणः प्रधानमन्त्री ओली भन्छन्, महासचिवले जग्गा किनेको हो, हडपेको होइन

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ललितानिवास प्रकरणः प्रधानमन्त्री ओली भन्छन्, महासचिवले जग्गा किनेको हो, हडपेको होइन.

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिका नाममा रजिस्ट्रेसन गरिएको बालुवाटारस्थित ललितानिवासको जग्गा सरकारले पुनः आफ्नो स्वामित्वमा ल्याउने बताएका छन् । नेकपा संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकमा सांसदलाई सम्बोधन गर्ने क्रममा दलका नेता प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सत्तासीन दल नेकपाका महासचिव विष्णुप्रसाद पौडेलसमेत सरकारी ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका बेला प्रधानमन्त्री ओलीको […]

बालुवाटारका सूत्रधार भारत फरार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बालुवाटारका सूत्रधार भारत फरार.

काठमाडौं । व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्गा सरकारले रोक्का राखेर छानबिन थालेको ५० दिन भइसकेको छ । तर, जग्गा प्रकरणम संलग्न एकजना पनि पक्राउ परेका छैनन् । प्रहरीका अनुसन्धान गरिहरको छ, तर मुख्य सूत्रधारहरुलाई निगरानीमा समेत राखेको छैन । उनीहरु आफैँ सजग हुँदै विदेश लागेका छन् । विवाद उजागर भएपछि कुमारी बैंकको सञ्चालकबाट […]

त्रिभुवन विश्वविद्यालय एशियाको उत्कृष्ठ ३ सय भित्र

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on त्रिभुवन विश्वविद्यालय एशियाको उत्कृष्ठ ३ सय भित्र.

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय एशियाको उत्कृष्ठ बिश्वबिद्यालयको २ सय ५१ देखि ३ सयमा परेको छ । बेलायतमा मुख्यालय रहेको टाइम्स हायर एजुकेशनले गरेको याङकिङमा त्रिभुवन विश्वविद्यालय २ सय ५१ देखि ३ सयौं स्थानमा परेको हो । एशियाक्षेत्रको करिब ४८ मुलुकका चर्चित करिब ३ हजार भन्दा बढी विश्वविद्यालय छनौट गर्दा त्रिवि उत्कृष्ठ ३ सय भन्दा कम […]

उपचार खर्च तिर्न नसक्दा १५ दिनदेखि अस्पतालमा बन्धक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on उपचार खर्च तिर्न नसक्दा १५ दिनदेखि अस्पतालमा बन्धक.

लाप्लेजुङ । संविधानले मौलिक हकअन्तर्गत नागरिकको स्वास्थ्या उपचारको हक ग्यारेन्टी गरेको छ । यसको अर्थ नागरिकको स्थास्थ्योपचारमा सरकारको दायित्व हुन्छ भन्ने हो । तर ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिका २ थेचम्बुका १७ वर्षीय सन्देश लिम्बू आफ्नो उपचारका क्रममा लागेको पैसा बुझाउन नसक्दा स्वस्थ भए पनि घर जान पाएका छैनन् । २०७५ मंसिर २६ गते झापाको बिर्तामोडस्थित […]