Sajhamanch Archive

अन्तिम पटक केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति, १०० स्थानीय तहले पठाए पदपूर्तिको पत्र

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अन्तिम पटक केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति, १०० स्थानीय तहले पठाए पदपूर्तिको पत्र.

काठमाडौं । केन्द्रीय सरकारले स्थानीय तहमा रिक्त दरबन्दीमा एक पटकका लागि केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र प्रदेशमा रिक्र दरबन्दीमा केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गर्ने गरी आवशयक प्रक्रिया थालेको छ । सोअनुसार १०० वटा स्थानीय तहले रिक्त कर्मचारीको विवरणसहितको मागआकृति फारम […]

बेलायतले कमिलालाई पार्सल गरेर चीन पठायो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बेलायतले कमिलालाई पार्सल गरेर चीन पठायो.

चीनमा बेलायतबाट आएको एक पार्सलमा कमिला भेटिएका छन् । चीनको केन्द्रीय भन्सार कार्यालयका अनुसार पार्सलमा एक हजारभन्दा बढी कमिला पठाएको छ । चीनको हुनान प्रान्तको छाङसाबाट कमिलासहितको उक्त पार्सल नियन्त्रणमा लिइएको छ । ती कमिला हार्भेस्टर एन्ट लाई आवश्यक पोषणयुक्र खानासहित टेस्टट्यूबमा बन्द गरिएको अवस्थामा भेटिएको भन्सार अधिकारीहरुले जनाएका छन् । कमिलाको सो प्रजातीलाई आयात […]

सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा.

नेपालगन्ज । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी, लेखनदासलगायत १८ जना पुर्पक्षका लागि थुनामा गएका छन् । बाँके जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उक्त प्रकरणसँग जोडिएका उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । प्रहरीका अनुसार […]

जहाँ उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल आउँछन्

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जहाँ उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल आउँछन्.

डोल्पा । उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ । जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन् । बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिन्छ । बजारबाट प्रतिघण्टा पाँच सय रुपैयाँ भाडामा जेनेरेटर ल्याउने गरेको स्थानीय ५५ वर्षीया […]

संगीतकार बिजु बज्रको निधन

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on संगीतकार बिजु बज्रको निधन.

काठमाडौं। मै ठुली भैुछु रे आइदेऊ घुम्टी ओढाइदेऊ, तिमी मभन्दा कोसौँ टाढा छौ, कुन रंगको कमी थियो, झरी परिरह्यो मनमा थामिदैन आँसु, विस्तारै छायो आँखामा अँध्यारोलगायत गीतका चर्चित संगीतकार बिजु बज्रको बानेश्वरस्थित सिभिल हस्पिटलमा निधन भएको छ। उनी मुटुरोगबाट पीडित थिए। २०२८ सालमा गुल्मीको वामी टक्सारमा जन्मिएका संगीतकार बज्रले २०४९ सालमा रेडियो नेपालको स्वर परीक्षापास […]

चितवन मेडिकल कलेजमा एक बालकको मृत्यु,अस्पतालमा तनाव उत्पन्न

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on चितवन मेडिकल कलेजमा एक बालकको मृत्यु,अस्पतालमा तनाव उत्पन्न.

चितवन । चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा एक बालकको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ । गोरखा घर भई हाल चितवनको रत्ननगर १५ मा बस्दै आएका रुपेश घिमिरेको नौ महिनाका छोरा रुप्सन घिमिरेको शुक्रबार मृत्यु भएको थियो । अस्पतालमा लापरबाहीको कारण बच्चाको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पतालमा प्रदर्शन गर्नुका साथै तोडफोड […]

पिप्लेमा छोराद्धारा बुवाको हत्या

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पिप्लेमा छोराद्धारा बुवाको हत्या.

धनकुटा । शहीदभूमि गाउँपालिका–४, पिप्लेमा छोराले बुवाको हत्या गरेका छन्। १४ वर्षीय विज्ञान राईले शनिबार राति ५५ वर्षीय बुवा इन्द्रबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ। शनिबार बेलुका साढे ७ बजे विवाद हुँदा विज्ञानले कोदालाको पासोले टाउकोमा प्रहार गर्दा इन्द्रबहादुरको घटनास्थल मै मुत्यु भएको प्रहरी चौकी आँखीसल्लाका इन्चार्ज चुडामणि प्रधानले जानकारी दिए। घटनाबारे छिमेकीले प्रहरीलाई […]

अज्ञात रोगले एकपछि अर्को मृत्यु, अहिलेसम्म ९ जनाको ज्यान गइसक्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अज्ञात रोगले एकपछि अर्को मृत्यु, अहिलेसम्म ९ जनाको ज्यान गइसक्यो.

हुम्ला। हुम्लाको ताजाकोट गाउँपालिकामा अज्ञात रोगबाट ९ जनाको ज्यान गएको छ  । यस्तै २५० भन्दा बढी बिरामी परेका छन् । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको अभावले गर्दा मृत्यु भएकाको रोग पत्ता लागेको छैन । स्थानीय कतिपयले भने स्वाइन फ्लूको आशंका परेका छन् । रोगले मानिस मरिरहेपनि औषधि उपचार पाउन सकेका छैनन् । रोगले सताएको गाउँ सदरमुकामबाट […]

फेसबुकका मालिक जुकरबर्गको सम्पत्तिमा ४ अर्ब डलर वृद्धि

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on फेसबुकका मालिक जुकरबर्गको सम्पत्तिमा ४ अर्ब डलर वृद्धि.

काठमाडौं । बिहीबार फेसबुकको सेयरमा ६ प्रतिशतको वृद्धि भएको छ। यो वृद्धिसँग कम्पनीका सिइओ मार्क जुकरबर्गको खुद सम्पत्तिमा पनि ४ अर्ब डलरको वृद्धि भएको छ । जुकरबर्ग फेसबुकमा सर्वाधिकार बढी सेयर भएका व्यक्ति हुन् । ब्लुमबर्ग बिलिनियर सूचीका अनुसार विश्वकै पाँचौँ धनी जुकरबर्गको कुल सम्पत्ति ७५.५ अर्ब डलर पुगेको छ । जुकरबर्गको कुल सम्पत्ति चार […]

‘विवाह गर्छु भनी झुठो बोलेर राखिने यौन सम्पर्क बलात्कार हो’

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on ‘विवाह गर्छु भनी झुठो बोलेर राखिने यौन सम्पर्क बलात्कार हो’.

नयाँदिल्ली । यदि कुनै पुरुषको एक महिलासँग विवाह गर्छु भनी फकाएर यौनसम्पर्क गरी वाचा पूरा गरेनन् भने के त्यस्तो यौन सम्बन्धलाई बलात्कार मान्न सकिन्छ भन्ने प्रश्नको जवाफ भारतको सर्वोच्च अदालतले हालै दिएको छ । अदालतले यस्तो कार्यलाई बलात्कार नै ठहर गरेको छ । भारतको केन्द्रीय राज्य छत्तिसगढमा एकजना डाक्टरलाई लगाइएको अभियोगको महत्वपूर्ण सुनुवाई गर्दै अदालतले […]