पोखरा । ट्र्याक्टर दुर्घटनामा परेर मङ्गलबार बेलुकी पोखराको चाउथेमा एक महिलाको मृत्यु भएको छ । पोखराको सोही ठाउँ बस्ने ५५ वर्षीया रमादेवी खड्का ग१त ३१५७ नंको ठक्करबाट गम्भीर घाइते भएपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सो ट्र्याक्टरले अर्को ट्र्याक्टरलाई उछिन्ने क्रममा अनियन्त्रित भएपछि दुर्घटना भएको […]
काठमाडौं । भारतको राजस्थानमा आँधी र तुफानका कारण ९ जनाको मृत्यु भएको छ । मंगलबार साँझ आएको सो आँधीबाट ३० जना घाइते भएका छन् । मंगलबार साँझ राजस्थानमा ६० किमी प्रतिघण्टाको रफतारमा आँधी आएको न्यूज १८ इण्डिया अनलाइनले मौसमविद्हरुलाई उद्धृत गर्दै जनाएको छ । राजस्थानको सो हुरी अरेबियन समुन्द्र र बंगालको खाडीबाट विकास भएको बताइएको […]
काठमाडौं । भूमाफियाले कब्जा जमाएको बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार बिहान सरकारी जग्गा भूमाफियाको कब्जामा परेपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास पछाडि रहेको जग्गामा राष्ट्रिय झण्डा गाडन पुगेका विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापासहित एक दर्जनबढि नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रधानमन्त्री […]
महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेकपा नेतृत्वको वर्तमान सरकारले एक महिनामा एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । उनले यो अवधी सम्म सरकारले ठुल ठुला आश्वासन मात्रै बांडेर जनतालाई भुल्याउने काम मात्रै गरेको बताए । ‘वर्तमान सरकारले एउटा गतिलो काम गरेको छैन,’ मंगलवार प्रेस युनियन कञ्चनपुर शाखाले आयोजना गरेको […]
काठमाडौं । नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ। बुधबार थापाथलीस्थित नर्भिक इन्टरलेशनल अस्पतालमा उनको निधन भएको बताइएको छ। लामो समयदेखि बिरामी भई उपचारत श्रेष्ठको बुधबार बिहान ११ उपचारकै क्रमा उनको निधन भएको हो। करिब ५ महिनाअघि नाकमा समस्या देखिएपछि बयोधा हस्पिटलमा उपचारका लागि भर्ना भएका थिए। उनलाई मृगौलासम्बन्धी समस्या देखिएपछि शल्यक्रियासमेत […]
The Large Taxpayers Office on Tuesday set the capital gains tax for Ncell and Axiata at Rs62.63 billion and gave the company seven days to clear the dues. The order from the tax office comes a week after the Supreme Court released the full text of its February verdict that Ncell and Axiata, the parent company of […]
भक्तपुर । भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा५ख ३८३९ नंको निशान ट्रकले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । ट्रकको ठक्करबाट रामेछाप सुनपाती गाउँपालिका–३ घर भई हाल भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तानको गएराति मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जानकारी दिएको छ । ट्रकले पैदलयात्रु मोक्तानलाई हिजो राति ७ बजे […]
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ। यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ। विगत १६ वर्षदेखि सो प्रजनन केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार पटक–पटक गरी माघयता ती गोही कसरा नजिकैबाट राप्ती नदीमा छाडिएको […]
धनकुटा । वर्षासँगै परेको चट्याङ लागेर धनकुटामा एक जनाको मृत्यु भएको छ। मंगलबार राति करिब साढे १२ बजे चट्याङ लाग्दा साँगुरीगढी गाउँपालिका–५ निगालेका ३४ वर्षीय लालमान तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मोबाइल चार्जमा राखेर सुतेका तामाङको वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान […]
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन मौसम खराब हुने जनाएको छ । इरान, पाकिस्तान र भारत हुँदै सोमबार भित्रिएको पश्चिमी वायुले मौसम प्रभावित हुने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ । विभागको अनुसार बुधबारबाट पश्चिमी वायु झन् सक्रिय हुने भएकाले मेघ गर्जन, चट्याङ, गड्याङगुडुङ र असिनासँगै वर्षा हुनेछ । बुधबार […]