Sajhamanch Archive

धमला बन्धु समाजको महाधिवेशनले केन्द्रीय नेतृत्व छान्यो

Published: in समाज by . Leave a Comment on धमला बन्धु समाजको महाधिवेशनले केन्द्रीय नेतृत्व छान्यो.

दमक । धमला बन्धु सेवा समाजको पहिलो राष्ट्रिय महाधिवेशनले फूलकुमार धमला विश्वकर्मालाई केन्द्रीय अध्यक्ष चयन गरेको छ । विश्वकर्मा जाति अन्तर्गत धमला थर भएका मानिसहरुको आज झापाको दमकामा सम्पन्न महाधिवेशनले फूलकुमारलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा राजु धमला बिर्तामोड, महिला उपाध्यक्षमा मिरा धमला गजमेर धरान, उपाध्यक्षमा मणिचन्द्र धमला शिवसताक्षी, महासचिवमा […]

लोटसले मनायो अभिभावक दिवस

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लोटसले मनायो अभिभावक दिवस.

बिर्तामोड । बिर्तामोड–३ स्थित लोटस प्रि–स्कुल एन्ड चाइल्ड केयर सेन्टरले सोमबार अभिभावक दिवससहित दिक्षान्त समारोह सम्पन्न गरेको छ । बिर्तामोड नगरपालिकाका शिक्षा प्रमुख युवराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत प्ले ग्रुपदेखि युकेजीसम्मका नानीबाबुहरुले राइम्स तथा नृत्य प्रस्तुत गरेका थिए । समाजसेवी रामचन्द्र मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरु भुर्तेल, कुलप्रसाद संग्रौला, डीआर कडरिया, बिर्तामोड […]

शीर्ष नेताबीच सहमति जुटाउने प्रयासमा सभापति देउवा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शीर्ष नेताबीच सहमति जुटाउने प्रयासमा सभापति देउवा.

काठमाडौं । केन्द्रीय विभाग गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेताहरूबीच सहमतिको प्रयास थालेका छन। पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउन सोमबारदेखि प्रयास थालेका हुन। सभापति देउवाले बूढानीलकण्ठस्थित निवासमा बिहानैदेखि पदाधिकारी बैठक बोलाएर विभाग गठन सम्बन्धमा छलफल गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन। […]

४० हजार घुससहित मालपोतका सुब्बा पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ४० हजार घुससहित मालपोतका सुब्बा पक्राउ.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुससहित एकजना नायब सुब्बालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय, राजविराजानमा कार्यरत नायब सुब्बा वासुदेव मण्डल रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले मण्डललाई मोही जग्गाको बाँडफाँड गरी लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग्दै गर्दा पक्राउ […]

धरानमा बस दुर्घटना, ४ जनाको मृत्यु, ३५ घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धरानमा बस दुर्घटना, ४ जनाको मृत्यु, ३५ घाइते.

काठमाडौं । सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन् । धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा बेक फेल भई दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको छ […]

क्यानडालाई नेपाली आँप र कतारलाई स्याउ खुवाउन सक्छौ : प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on क्यानडालाई नेपाली आँप र कतारलाई स्याउ खुवाउन सक्छौ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो अंकको आर्थिक वृद्धि भनेको एक र शून्य मात्र नभएको बताएका छन् । नेपालले १० भन्दा बढी अंकको आर्थिक वृद्धि हासिल गर्न सक्ने बताउँदै ओलीले १० अंक सरकारको लक्ष्यको सबैभन्दा तल्लो छेउ भएको प्रष्ट पारे । नेपाल उद्योग परिसंघको १६ औं वाािर्षक साधारणसभा उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै ओलीले […]

1 dead, 1 hurt as motorbike hits parked truck in Chitwan

Published: in English, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on 1 dead, 1 hurt as motorbike hits parked truck in Chitwan.

BHAKTAPUR: A person died and another sustained critical injury after the motorcycle they were riding and hit a stationary truck in Bharatpur Metropolis-1 of Chitwan district last night. The decreased has been identified as pillion rider Saroj Bhujel (16) of Pokhara Metropolis-3 in Kaski district and the injured as Maheswor Kandel (41) of Devghat Rural Municipality […]

त्रिवेणी धागो उद्योगमा आगलागी, १५ करोड क्षति

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on त्रिवेणी धागो उद्योगमा आगलागी, १५ करोड क्षति.

पर्सा । जितपुरसिमरा उपमहानगरपालिका–९ वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा रहेको त्रिवेणी धागो उद्योगमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा आएको छ। आइतबार राति लागेको आगो सोमबार बिहान मात्र नियन्त्रणमा आएको हो। बारा, पर्सा र रौतहटका गरी सात वटा दमकल रातिदेखि प्रयोग गरी आगो नियन्यन्त्रणमा लिइएको वीरगन्ज महानगरपालिका वारुणयन्त्रका इन्चार्ज शेरबहादुर कार्कीले जानकारी दिए। बाराको अमलेखगञ्ज, जितपुरसिमरा, कलैया, […]

काँकरभिट्टाबाट ब्राउनसुगरसहित एक जना पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काँकरभिट्टाबाट ब्राउनसुगरसहित एक जना पक्राउ.

झापा । काँकरभिट्टाबाट ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय काँकरभिट्टाले १ ग्राम ब्राउनसुगरसहित विर्तामोड ५ का १९ वर्षीय विकास राजवंशीलाई आइतबार पक्राउ गरेको हो । भारतको पानीट्याँँकीबाट नेपालतर्फ आउँदैगर्दा शंका लागि चेकजाँच गर्ने क्रममा राजवंशीले लगाएको पाइन्टको चेन घरमा प्वाल पारेर लुकाई छिपाई ब्राउनसुगर ल्याएको फेला परेको व्युरोले जनाएको […]

श्रमिक आन्दोलनका कारण झापाका चिया उद्योग बन्द

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on श्रमिक आन्दोलनका कारण झापाका चिया उद्योग बन्द.

भद्रपुर । पूर्वका चिया बगान तथा कारखानामा कार्यरत श्रमिकले सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै चैत्र १७ गतेदेखि चरणबद्ध आन्दोलन सुरू गरेपछि चिया बगान तथा उद्योगहरू बन्द भएका छन् । नेपाल चिया बगान श्रमिक संघ नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदूर संघले संयुक्तरूपमा आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि सरकारद्वारा […]