काठमाडौं । गत आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नेडो’ भएको विज्ञहरुले पुष्टि गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले टोर्नाडो आएको पुष्टि गरेको हो । नास्टले यो इतिहासमै पहिलो पटक नेपालमा छिरेको बताए । टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु […]
भद्रपुर । झापा सदरमुकाम दक्षिणका अधिकांश नाका तस्करमैत्री बन्दै जाँदा भन्सार राजश्व संकलन कमजोर बन्दै गइरहेको छ । सीमामा हुने चोरी तस्करी नियन्त्रण गर्ने प्रहरी प्रशासनकै मिलेमतोमा तस्करीको वातावरण बन्दा भद्रपुर भन्सारको राजश्व संकलन गिरावट हुँने क्रम बढ्दै गइरहेको छ । यस भन्सारबाट लत्ताकपडा, मेसिनरी पार्टपूर्जा, किटनासक औषधी लगायतका सामग्री आउने भए पनि प्रहरी प्रशासनले […]
चितवन । हृदयघात सम्बन्धी चेतनामूलक कार्यक्रम ‘जीवन संजीवनी’ नारायणगढमा शुक्रबार सम्पन्न भएको छ । फोर्स मोटरको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालि र नारायणी अञ्चलका लागि फोर्सको विक्रेता रेयान मोटर्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा भारतबाट आएका विशेषज्ञहरुले प्रस्तुति दिएका हुन् । आदिकवी भानुभक्त माद्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा मुम्बईबाट सगरमाथा आरोहण गर्ने उद्देश्यले नेपाल आएका साइकल […]
डोल्पा । नयाँ शैक्षिक सत्र सूरु भएको दुई महिना बितिसक्दा पनि डोल्पाका बालवालिकाले पाठ्यपुस्तक पाएका छैनन। तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिकाका ९ विद्यालयका करिब ११०० बालवालिका शैक्षिक सत्र सुरु भएको दुई महिनासम्म पनि बिना पाठ्यपुस्तक नै अध्ययन गर्न बाध्य भएका हुन्। महादेब आधारभूत विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर अनुसार स्थानीय सरकारले समयमा पाठ्यपुस्तक खरिद […]
GORKHA: The construction of 230-KV Marsyangdi-Kathmandu transmission line has come to its final stage. Almost 90 percent works along the 33-kilometre transmission line has so far been completed. Construction of the transmission line had started around two-and-a-half years ago. The task of installing high-tension towers along the area towards Gorkha is close to completion, shared project […]
बैतडी । भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन्। यही चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरू चैत २६ गतेदेखि २८ गतेसम्मका लागि बन्द हुने भएका हुन्। […]
भद्रपुर । आदिवासी जनजाति महासंघ भद्रपुरले जातीय संस्कृतिको संरक्षण गर्दै ऐतिहासिक नगर भद्रपुरको व्यापारिक चहलपहलको वातावरण निर्माण गर्ने लक्ष्यसहित महोत्सव सुरू गरेको छ । प्रथम भद्रपुर आदिवासी साँस्कृतिक महोत्सव २०७५ नाम दिएर आयोजना गरेको महोत्सव वैशाख ५ गतेसम्म सञ्चालन हुनेगरी सुरू गरेको हो । महोत्सवको अवसरमा विविध जातीय पहिचानसहित साँस्कृतिक कार्यक्रम तथा मिस एण्ड मिस्टर […]
काठमाडौं । ललितपुर धोविघाटमा शुक्रबार दुईवटा गाडी ठोक्किदा दुईजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रकले ठक्कर दिँदा बा ७ च २१३१ नम्बरको भ्यान चालक र अर्की एक महिलाको मृत्यु भएको हो । दुर्घटनामा भ्यान चालक दोलखाका ४० वर्षका इन्द्रबहादुर सुनुवार र धनुषा धारापानीकी ४० वर्षकी […]
काठमाडौं । काठमाडौंको लाजिम्पाटमा बिहीबार राति आगलागी हुँदा एक जनाको मृत्य भएको छ भने ४ जना घाइते भएका छन् । आगलागीमा परी ओखलढुंगाको पोखरी गाउँपालिका २ का भेषबहादुर थापाको मृत्यु भएको हो । उनी ग्रुप फोर सेक्यूरिटी कम्पनी अन्तरगत होटल शंकरमा सुरक्षागार्ड थिए । नील सरस्वती मार्गमा रहेको धर्म महर्जनको ३ तले घरमा आगलागी हुँदा […]
भरतपुर । चितवनमा एउटै परिवारका तीन जना मृत फेला परेका छन्। भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरी मृत फेला परेका हुन्। घरभित्र एकै स्थानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। एकै स्थानमा तीन जना मृत फेला परेपछि आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब […]