Sajhamanch Archive

काँकरभिट्टामा स्वामीजीलाई नागरिक स्वागत

Published: in समाज by . Leave a Comment on काँकरभिट्टामा स्वामीजीलाई नागरिक स्वागत.

काँकरभिट्टा । त्रिदण्डी चिन्न श्रीमन्नारायण रामानुज स्वामीजीलाई शुक्रबार झापाको मेचीनगरमा स्वागत गरिएको छ । विराटनगरमा भइरहेको भगवत प्राणप्रतिष्ठा समारोहमा सहभागी हुन भारतको दिल्लीबाट बागडुगरा हुँदै विराटनगर जाने क्रममा काँकरभिट्टामा आएका उनलाई स्वागत गरिएको हो । मेचीनगर नगरपालिकाले स्वामीजीको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेको थियो । मेची भन्सार कार्यालयको यात्रु शाखा परिसरमा आयोजित कार्यक्रममा नगरप्रमुख विमल […]

“अमेरिका र नेपालबीच उच्च राजनीतिक तहको संवाद गर्ने समझदारी”

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on “अमेरिका र नेपालबीच उच्च राजनीतिक तहको संवाद गर्ने समझदारी”.

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब अमेरिका र नेपालबीच उच्च राजनीतिक तहमा भेटवार्ता र छलफलका लागि वातावरण बनेका बताएका छन् । पत्नी सीताको उपचार गराएर अमेरिकाबाट फर्किएका प्रचण्डले बिहीवार विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अमेरिका र नेपालबीच उच्च राजनीतिक तहको संवाद गर्ने समझदारी बनेको बताए । अमेरिकी विदेशमन्त्रालय अन्तर्गत […]

नेपाल हिन्दूराष्ट्र बन्न सक्दैनः उपसभापति निधि

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपाल हिन्दूराष्ट्र बन्न सक्दैनः उपसभापति निधि.

चितवन । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले यहाँ शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको बताए । पार्टीकै महामन्त्रीले सार्वजनिक कार्यक्रममा हिन्दू राज्यको पक्षमा जनमत सङ्ग्रह गर्नुपर्ने बताएका छन् नि रु भन्ने प्रश्नमा उपसभापति निधिले आफूलाई […]

मोरङ र सुनसरीमा पनि बर्ड फ्लू, दुई कृषि फर्मका हाँस, कुखुरा नष्ट

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोरङ र सुनसरीमा पनि बर्ड फ्लू, दुई कृषि फर्मका हाँस, कुखुरा नष्ट.

विराटनगर । मोरङ र सुनसरीमा पनि बर्ड फ्लू देखिएको छ । पन्छीजन्य जीवमा भेटिने बर्ड फ्ल सुनसरीको इटहरी र मोरङको सुन्दरहरैँचामा भेटिएको हो । दुई स्थानमा ब्लड फ्लू भेटिएपछि २  हजार ६ सय ८५ कुखुरा नष्ट गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार बुधवार सुनसरीको इटहरी उपमहानगरपालिका १८ […]

कपिलवस्तुबाट विप्लवनिकट शिक्षक पक्राउ

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कपिलवस्तुबाट विप्लवनिकट शिक्षक पक्राउ.

बुटवल । कपिलवस्तुमा प्रहरीले नेत्रविक्रम चन्द विप्लवको पार्टी नेकपाका निकट शिक्षकलाई पक्राउ गरेको छ। नेत्र विक्रम चन्द विप्लवका निकट अखिल नेपाल शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष रामनिवास चौहानलाई प्रहरीले पक्राउ गरेको हो। कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीमा रहेको छत्रपाली त्रिर्थादेवी माध्यमिक विद्यालयमा एसईई परीक्षाको निरीक्षण गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट गएका प्रहरीले पक्राउ गरेको स्थानीयले बताएका […]

बिर्तामोड र इटहरीमा जूम ग्राण्ड ब्युटी सेमिनार हुँदै

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोड र इटहरीमा जूम ग्राण्ड ब्युटी सेमिनार हुँदै.

बिर्तामोड । जूम ब्युटी एकेडेमी विथ मेकअप स्टुडियो काठमाडौंले भोलि चैत १६ गते इटहरीमा र चैत १८ गते बिर्तामोडमा जूम ग्राण्ड ब्युटी सेमिनार आयोजना गर्ने जानकारी दिएको छ । ब्युटिसियनहरुले आधुनिक सीप सिक्न काठमाडौँसम्म जानुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले जूम ब्युटी एकेडेमीले प्रदेश १ लाई लक्षित गरी यस्तो सेमिनार गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा […]

निर्माणाधीन सडकपेटी ह्वीलचियरमैत्री नभएको भन्दै आन्दोलन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निर्माणाधीन सडकपेटी ह्वीलचियरमैत्री नभएको भन्दै आन्दोलन.

काठमाडौं । काठमाडौं उपत्यका भित्र तथा देशभरकै सडक र पेटीहरु अपांग मैत्री बनाउनका लागि संघर्ष गर्दै आइरहेको अपांग (ह्वीलचियर) मैत्री सडक तथा फुटपाथ संघर्ष समितिले बिहीबार बिहान जोरपाटीमा बन्दै गरेको फुटपाथ अपांग मैत्री नभएको भन्दै भत्काइदिएको छ । ह्वीलचियरमा नै आएका संघर्ष समितिका सदस्यहरुले बनाइँदै गरेको सडक र फुटपाथमा ह्वीलचियर गुडाउन मिल्ने नभएका कारण पीक […]

भद्रपुरलाई बालमैत्री नगरपालिका बनाउने कसरत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on भद्रपुरलाई बालमैत्री नगरपालिका बनाउने कसरत.

भद्रपुर । झापा सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा बालमैत्री क्रियाकलापले तीब्रता पाएका छन् । यसै आर्थिक वर्षभित्र भद्रपुरलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने तयारी गर्दै नगरभित्र बालमैत्री क्रियाकलापलाई तीब्रता दिइएको नगरप्रमुख जीवनकुमार श्रेष्ठको भनाई छ । बालमैत्री नगरपालिका घोषणा गर्नुअघि बालबालिका सम्बन्धी २७ वटा सूचक पूरा गर्नुपर्ने कार्यतालिका अनुसार बालबालिका लक्षित क्रियाकलाप गरिँदै आएको हो […]

“कांग्रेस आफ्नै चरित्रका कारण समस्यामा परेको हो” : प्रम ओली

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on “कांग्रेस आफ्नै चरित्रका कारण समस्यामा परेको हो” : प्रम ओली.

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले वितण्डा मच्चाउन खोज्ने विप्लव समूहलाई समर्थन गरेको भन्दै नेपाली कांग्रेसको आलोचना गरेका छन् । नेकपाको प्रदेश ३ को पहिलो बैठकमा उनले आफूलाई लोकतन्त्रवादी भन्नेले विप्लव समूहलाई समर्थन गर्नु दुखद रहेको बताए । उनले कांग्रेस आफ्नै चरित्रका कारण समस्यामा परेको पनि टिप्पणी गरे । ‘कठैबरा काङ्ग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको […]

दमकमा ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दमकमा ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु.

दमक । झापामा ट्रकको ठक्करबाट एक भारतीयको मृत्यु भएको छ । बुधवार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–४ स्थित चिया बगान नजिकै ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भारत अररियाका ४७ वर्षीय सकिला मण्डल रहेका छन् । चिया बगान नजिकै ना ६ ख २८९३ नम्बरको मालवाहक ट्रकले साइकलमा […]