Sajhamanch Archive

‘बिरामी बोक्न एम्बुलेन्स छैन, म कसरी गाडी चढ्न सक्छु’ भन्दै गाडीको सट्टा एम्बुलेन्स किन्ने उपमेयर तामाङ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on ‘बिरामी बोक्न एम्बुलेन्स छैन, म कसरी गाडी चढ्न सक्छु’ भन्दै गाडीको सट्टा एम्बुलेन्स किन्ने उपमेयर तामाङ.

काठमाडौँ । गाउँमा बिरामी एम्बुलेन्स खरिद गर्नका लागि दक्षिणकाली नगरपालिकाकी उपप्रमुख बसन्ती तामाङले आफ्नो सुविधा गाडी नलिने भएकी छिन् । नगरपालिकाले तामाङलाई सवारी सुविधाका लागि ३० लाख रकम उपलब्ध गराएको थियो । तर उनले आफ्नो सवारी सुविधा त्यागेर गाउँका विरामी बोक्ने एम्बुलेन्स खरिद गर्ने निर्णयमा पुगेकी छिन् । सवारी साधनबापत छुट्टयाइएको रकम शिक्षा र स्वास्थ्यमा […]

आफ्नै कक्षाको साथीलाई जंगलमा बाख्रा चराउँदै गर्दा बलात्कार : दुई किशोरलाई जन्मकैद

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आफ्नै कक्षाको साथीलाई जंगलमा बाख्रा चराउँदै गर्दा बलात्कार : दुई किशोरलाई जन्मकैद.

गाईघाट । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ । बालिका हत्या गर्ने १६ वर्षीय किशोरविरुद्ध […]

मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु.

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा बुधबार राति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बस्तीपुर र मन्हरवाको बीचमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल स १ त ३७७७ नम्बरको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरका २७ वर्षीय रमेश साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। सो दुर्घटनामा परी […]

दुई सातामा चार विद्युत् ट्रान्सफर्मर चोरी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on दुई सातामा चार विद्युत् ट्रान्सफर्मर चोरी.

कपिलवस्तु । कपिलवस्तुको पश्चिमी क्षेत्र कृष्णनगर नगरपालिका क्षेत्रमा विद्युत ट्रान्सफर्मर चोरीका घटना बढेको छ। पछिल्लो दुई साताभित्र नेपाल विघुत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका चार वटा ट्रान्सफर्मर चोरी भएको छ । ट्रान्समिटर चोरी भएपछि उक्त क्षेत्रमा बिद्युत आपूर्ति बन्द भएको छ। एउटा ट्रान्सफर्मरको २० लाख रुपैयाँ पर्ने विद्युत प्राधिकरण कार्यालय कृष्णनगरका प्रमुख लक्ष्मीकेशर अगंजाले जानकारी दिए। […]

सामाजिक विकासमन्त्री घिमिरेले गरे एसईई परीक्षा केन्द्रमा अनुगमन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सामाजिक विकासमन्त्री घिमिरेले गरे एसईई परीक्षा केन्द्रमा अनुगमन.

विराटनगर । सुनसरीका केही परीक्षा केन्द्रहरुमा अमर्यादित रुपमा एसइईको परीक्षा सञ्चालन भइरहेको पाइएको छ । प्रदेश एक सामाजिक विकास मन्त्रालयले गरेको अनुगमनको क्रममा केही परीक्षाका केन्द्रमा मर्यादाविपरीत शंकास्पद गतिविधि भएको पाइएको हो । सामाजिक विकासमन्त्री जीवन घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले बुधबार सुनसरीका आधा दर्जन परीक्षा केन्द्रहरुको अनुगमन गरेको छ । मन्त्री घिमिरेसहित मन्त्रालयका निमित्त सचिव […]

Modi says India tests anti-satellite weapon in major breakthrough

Published: (Updated: ) in English, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on Modi says India tests anti-satellite weapon in major breakthrough.

NEW DELHI: Prime Minister Narendra Modi said India had shot down a live satellite in space on Wednesday with an anti-satellite missile, hailing the test as a major breakthrough in its space programme. Modi made the announcement in a television address to the nation. He said India would only be the fourth country to have used […]

Kathmandu ranked 19th best tourism destination in world

Published: in English, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on Kathmandu ranked 19th best tourism destination in world.

KATHMANDU: Kathmandu has been ranked 19th out of 25 world’s top destinations for the year 2019. One of the world’s largest travel sites, tripadvisor.com, has included Nepal’s capital city Kathmandu in the list of 25 best tourism destinations in the world for this year. “Nepal’s capital is surrounded by a valley full of historic sites, ancient […]

Missing businessman is found dead

Published: in English, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on Missing businessman is found dead.

DHANGADI:  A local businessman was found dead on Wednesday,  five days after he was reported missing,  a police official said. The deceased body of Shyam Bhatta, owner of Prabhat Photocopy Centre, in Mahendra Nagar was recovered from the banks of Mahakali River in Tanakpur India,  according to Kanchanpur Deputy Superintendent of Police Gyan Bahadur Bista. […]

प्रचण्ड भोलि स्वदेश फर्किने, सीताको स्वास्थ्यमा सुधार

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रचण्ड भोलि स्वदेश फर्किने, सीताको स्वास्थ्यमा सुधार.

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’१० दिनको अमेरिकाको निजी भ्रमण सकेर विहीबार नेपाल आइपुग्ने भएका छन्। पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका अध्यक्ष दाहाल न्यूयोर्कको जोन अफ केनेडी विमानस्थलमार्फत नेपालका लागि प्रस्थान गरिसकेको बताइएको छ। अध्यक्ष दाहाललाई विदाई गर्न अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन […]

धरानको चारकोशे जंगलमा अर्धचेत अवस्थामा वृद्ध फेला

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धरानको चारकोशे जंगलमा अर्धचेत अवस्थामा वृद्ध फेला.

सुनसरी । चारकोशे जंगलमा वेवारिस अवस्थामा एक वृद्ध फेला परेका छन् । धरान इटहरी सडक खण्ड अन्तरगत राजमार्गबाट झण्डै एक किलोमिटर पश्चिम तर्फ अर्धचेत अवस्थामा बुधबार विहान ती व्यक्तिको फेला परेका हुन् । तरहराबाट निगुरो खोज्न गोमा आले मगर दम्पतीले जंगलमा घोप्टो अवस्थामा मानिस देखे पछि उनी मृत मानिस भटेको भन्दै तरहरा प्रहरीलाई खवर गरेका […]