Sajhamanch Archive

पुनर्स्थापना केन्द्रको स्थापना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पुनर्स्थापना केन्द्रको स्थापना.

डोटी । डोटीको जोरायल गाउँपालिकामा अपांगता भएका व्यक्तिका लागि प्राथमिक पुनर्स्थापना कक्ष स्थापना गरिएको छ। अपांगता भएका व्यक्तिहरूका लागि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा पहिलो पटक प्राथमिक पुनर्स्थापना कक्ष स्थापना गरिएको हो। रायल गाउँपालिका र युएमएन डोटीको सहयोगमा अपांग सेवा संघ डोटीले पुनर्स्थापना कक्षको स्थापना गरेको हो। अपांग भएका व्यक्तिको पहिचान गरेर फिजियो थेरापी पद्धतिबाट उपचार […]

कांग्रेस नेता सिटौला डिस्चार्ज

Published: in राजनीति, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on कांग्रेस नेता सिटौला डिस्चार्ज.

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। काठमाडौंको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला मंगलबार डिस्चार्ज भएका हुन्। गत शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी अस्पताल भर्ना भएका थिए। उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेकाले आइसियुमा राखेर उपचार गरिएको थियो। नेता सिटौलालाई रगतको […]

राजधानीको मौसम बदली, मेघ गर्जनसहित वर्षा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राजधानीको मौसम बदली, मेघ गर्जनसहित वर्षा.

काठमाडौं । आज बिहानैदेखि राजधानीको मौसममा बदली देखिएको छ । बिहान करिब ५ बजेतिर मेघ गर्जन सहित वर्षा भएकोमा अहिले छिटपुट वर्षा भइरहेको छ । मौसमविद् बरुण पौड्यालले बाह्रखरीसँगको कुराकानीमा जनाए अनुसार पश्चिमी वायुका कारण मौसममा गडबडी भएको हो । पश्चिमी वायु देशको पश्चिमी भूभागबाट मध्य भाग हुँदै पूर्वतिर गइरहेको बताउँदै भोलि सम्ममा पश्चिमी र […]

ट्रकको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रकको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते.

चितवन । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–८ का ३५ वर्षीय भोमबहादुर पुलामी मगर रहेका छन्। उनका श्रीमती र छोरा घाइते भएका छन्। वीरगञ्जबाट भरतपुरतर्फ आउँदै गरेको ना ४ ख ९९८१ नम्बरको मालबाहक ट्रकले विपरीत दिशातर्फ गइरहेको ग १४ प ५५७२ नम्बरको मोटरसाइकललाई पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको […]

खोटाङमा विधुत अवरुद्ध

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खोटाङमा विधुत अवरुद्ध.

खोटाङ । खोटाङमा विधुत अवरुद्ध भएको छ । सोमबार राती वर्षासँगै आएको हावाहुरीका कारण विधुत अवरुद्ध भएको हो । उदयपुरको टपन र दियालो भन्ने जंगलको वीचमा रुख लडेर विधुत अवरुद्ध भएको हुनसक्ने विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेश यादवले बताए । संम्भावित स्थलमा प्राविधिक खटाइ सकिएको छ । विधुत अवरुद्ध हुंदा खोटाङसहित छिमेकी […]

विप्लव नेकपाका जिल्ला इञ्चार्जसहित दुईजना पक्राउ

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लव नेकपाका जिल्ला इञ्चार्जसहित दुईजना पक्राउ.

विप्लव समूहको नेकपाका पश्चिम नवलपरासी ईञ्चार्ज सुमन ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ। ज्ञवालीलाई सोमवार राति आफ्नै घरबाट पक्राउ गरेको पार्टी स्रोतले जानकारी दिएको छ। त्यस्तै सोमवार राति नै पूर्वी नवलपरासीबाट समेत प्रहरीले विप्लव नेकपाका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई पनि प्रहरीले पक्राउ गरेको छ। पछिल्लो समय विप्लव नेकपा समुहले अपराधिक गतिविधि सञ्चालन गरेर आतंकित बनाएको भन्दै […]

बस चिप्लिएर पल्टिँदा २४ जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बस चिप्लिएर पल्टिँदा २४ जना घाइते.

काठमाडौँ । चाल्नाखेलस्थित हात्तीवनमा एक यात्रुबाहक बस चिप्लिएर पल्टिँदा कम्तीमा २४ जना घाइते भएका छन् । पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना ३ ख १४४४ नं बस दुर्घटनामा परेको हो । बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा आज मंगलबार बिहान ७ बजेतिर चाल्नाखेलस्थित हात्तीवनमा पल्टिएको हो । बस हिलाम्य सडकबाट चिप्लिएर दुर्घटना भएको महानगरीय ट्राफिक […]

जो नौ वर्षमै ‘मेयर’ बनेर सहर सुधार्दैछिन्

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on जो नौ वर्षमै ‘मेयर’ बनेर सहर सुधार्दैछिन्.

सहरको ट्राफिक जाम, प्रदूषण, कोलाहल र भिडभाडसँग हामी दिनहुँ भुक्तमान हुनुपर्छ। सहरलाई अपनाउँदा–अपनाउँदै हामी सहरसँग अभ्यस्त भइसकेका छौं। यही सहर हाम्रा साना केटाकेटीलाई कस्तो लाग्दो हो? कस्तो लाग्दो हो उनीहरूलाई यहाँको ट्राफिक जाम? यहाँको प्रदूषण? यहाँको कोलाहल र भिडभाड? अझ ती साना नानीबाबुहरू साइकल चलाउँदा हुन् त यति ठूलो सहरमा एउटै गतिलो साइकल मार्ग नदेख्दा […]

जापानमा रोजगारी : कसरी जाने ? कस्तो सेवासुविधा ?

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जापानमा रोजगारी : कसरी जाने ? कस्तो सेवासुविधा ?.

काठमाडौं । नेपालबाट जापानमा कामदार लैजाने प्रक्रिया सुरु भएको छ। दुई मुलुकबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपाली युवालाई जापानमा रोजगारीको अवसर खुलेको हो। जापानमा श्रम गर्न चाहने नेपालीले जापानी भाषा र सीप परीक्षा भने अनिवार्य पास गर्नुपर्नेछ। भाषा र सीप सिकेर जापान जाने नेपाली श्रमिकले त्यहाँ काम गर्दा जापानी नागरिकसरह सेवासुविधा पाउनेछन्। अहिले एक कामदारले जापानमा […]

ज्ञान, सीप, संस्कार र प्रविधिमा आधारित शिक्षा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ज्ञान, सीप, संस्कार र प्रविधिमा आधारित शिक्षा.

कमल । झापाको दमक स्थित सप्तश्री एकाडेमीले आज पत्रकार सम्मेलन मार्फत एकाडेमीले प्रदान गर्ने २१ औं सताब्दीको आवश्यकता ज्ञान, सीप , संस्कार, र प्रविधिमा आधारित शिक्षाका बारेमा जानकारी गराएको छ । एकाडेमीकामा शैक्षिकसत्र देखि एकाडेमीले २१ औं सताब्दीका आवश्यकता र चुनौतीलाई मध्यनजर गर्दै प्रदान गर्ने शिक्षा र सेवा सुविधा थप गतिविधिका बारेमा जानकारी गराएको एकाडेमीका […]