बाराको प्रसौनीमा ३० करोडको लागतमा अत्याधुनिक औषधि उद्योग स्थापना हुने भएको छ । बाराको प्रसौनी गाउपालिका वडा नम्बर ३ नौतनमा स्थित ग्लोबल फार्मास्युटिकल्स प्रालिले ३० करोडको लागतमा औषधि उधोग स्थापना गर्ने लागेको हो । उक्त उद्योगको प्रसौनी गाउपालिकाका अध्यक्ष भोला गुप्ताले एक समारोहका बीच सिलन्यास गरेका छन् । उद्योग स्थापनाका लागि डेढ बिघा जमिन किनिएको […]
मोरङको विराटनगर महानगरपालिका ८ सिघिंयाखोलामा एक बालिकाको शव भेटिएको छ । आइतबार दिउँसो स्थानीय ११ वर्षकी रुपमती दासको शव नग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । खोला नजिकै बस्तीकी ती बालिका शनिबार राति घरबाट हराएकी थिइन् । शनिबार साँझ अभिभावक टीभी हेर्न छिमेकमा गएका बेला रुपमती घरमै सुतिरहेकी थिइन् । बुबा रामप्रसाद दासका अनुसार टीभी […]
बाराका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरु चढेको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक (एसपी)बलराम पोखरेल छन् । दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी९सिडिओ० गणेश भट्टराईसहित ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ […]
विसं २०७५ चैत मसान्तसम्म काठमाडौँ जिल्लालाई सहयोगापेक्षी ९मगन्ते० रहित बनाउने अभियान शुरु भएको छ । गत वर्ष पशुपति क्षेत्रलाई मगन्तेरहित बनाई शुरु भएको अभियानलाई विस्तार गरेर यस वर्ष काठमाडौँ जिल्लाव्यापी बनाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोष, महानगरीय प्रहरी परिसर काठमाडौँ, काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम, रक्षा नेपाल, स्नेही काख नेपाल, आमाघरलगायत […]
ओमान र युएईसँग श्रम सम्झौताको विषयमा छलफल गर्न नेपाली प्रतिनिधि टोली शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । आइतबार र सोमबार हुने ओमानसँगको छलफलका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा ५ सदस्यीय टोली त्यसतर्फ प्रस्तान गर्न लागेको हो। टोलीमा कानुन मन्त्रालयका सहसचिव फडिन्द्र गौगम, परराष्ट्र मन्त्रालयका उपसचिव सुरेश अधिकारी, श्रम मन्त्रालयका उपसचिव […]
तेह्रथुम – माथिल्लो खोरुंगा खोला जलविद्युत आयोजनामा काम गर्ने एक कामदारको शुक्रबार लडेर ज्यान गएको छ । आयोजनामा कार्यरत कञ्चनपुरको लालझोडा गाउँपालिका–६ का ४० वर्षीय रामबहादुर चौधरीको ज्यान गएको हो । शुक्रबार बिहान आयोजनाको पावर हाउस नजिकै करिब ३५ मिटर अग्लो कान्लाबाट खसेपछि घाइते भएका चौधरीलाई उपचारकालागि जिल्ला अस्पताल ल्याइएको थियो । तर त्यहाँ उपचार […]
भद्रपुर । राधा कार्कीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै महिला आदर्श सेवा केन्द्र झापाको १९औं वार्षिक साधारणसभा आज चन्द्रगढीमा सम्पन्न भएको छ । प्रतिनिधिसभाका सदस्य राजेन्द्र लिङ्गदेनको प्रमुख आतिथ्यमा आयोजित साधारणसभाको उद्घाटन पछि आफ्नो मन्तब्य राख्दै सांसद लिङ्देनले मुलुकको आधाभन्दा वढी जनसंख्या रहेको महिलालाई मूल प्रवाहमा नल्याई देश विकास सम्भव नहुने धारणा राखे […]
अनशनरत डा. गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्ने दबाब दिन पुगेका विवेकशील नेपाली दलका संयोजक उज्ज्वल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो व्यवस्थापिका संसद भवन अगाडि ‘भोट बेच्न पाइँदैन माफियामुखी ऐन चाहिँदैन’ लगायतका नारा लगाउँदै प्रदर्शन गरिरहेका संयोजक थापासहित ३० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा विवेकशीलका संयोजक […]
‘एम्बुलेन्सलाई पहिलो प्राथमिकता दिउँ’ भन्ने नाराका साथ आज नेपालमा पहिलो पटक एम्बुलेन्स दिवस मनाइएको छ । काठमाडौंका सरकारी र नीजि अस्पतालको सहकार्यमा एम्बुलेन्स दिवस मनाइएको हो । एम्बुलेन्सको साईरन संकेतसहित शिक्षण अस्पताल महाराजगञ्जबाट निकालिएको एम्बुलेन्स ¥याली चावहिल, गौशाला, तिनकुने, बानेश्वर, त्रिपुरेश्वर, लाजिम्पाट हुँदै शिक्षण अस्पताल पुगेर समापन भएको थियो । काठमाडौंमा सवारी चाप बढी रहेको […]
जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी जवान मृत फेला परेका छन । भरतपुर १० मा डेरा गरी बस्ने सर्लाही श्रीनगर गाँउपालीकाका सन्त बहादुर आले मृत फेला परेका प्रहरीले जनाएको छ । उनी आफू बसेकै कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनि जुटपानी दरवन्दी भई हाल जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए।