Sajhamanch Archive

हवाई रुटबारे सकारात्मक छलफल भइरहेको छ : राजदूत श्रीवास्तव

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on हवाई रुटबारे सकारात्मक छलफल भइरहेको छ : राजदूत श्रीवास्तव.

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारेको छलफल सकारात्मक भएको बताएका छन् । मंगलवार लुम्बिनीमा आयोजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई रुटबारे भइरहेको छलफलबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे । ‘हवाई रुटको बारेमा हामीले छलफल गरिरहेका छौं । यो […]

लायन्स क्लब अफ शिवसताक्षीको अध्यक्षमा पुनः संग्रौला

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on लायन्स क्लब अफ शिवसताक्षीको अध्यक्षमा पुनः संग्रौला.

शिवसताक्षी । लायन्स क्लब आफ शिवसताक्षीको अध्यक्षमा पुन राजकुमार संग्रौला चयन भएका छन् । संंग्रौलालाई लाइन्सको क्लकको वर्ष २०२३÷०२४ को अध्यक्षमा पुनः अध्यक्षमा चयन गरेको हो । आज बसेको कार्यसमिति बैठकले आगामी कार्यकालका लागि राजकुमार संगौलालाई नै सर्व सम्मत अध्यक्ष बनाउने निर्णय गरेको हो । त्यस्तै बैठकले फष्ट भिपीमा डिल्लीरमण खतिवडा, सेकेण्ड भिपीमा दुर्गा प्रसाद […]

भारतमा अत्यधिक गर्मीका कारण ९८ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on भारतमा अत्यधिक गर्मीका कारण ९८ जनाको मृत्यु.

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको संख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन् । गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार गर्मीका कारण बिरामी परी मृत्यु भएका अधिकांश व्यक्ति […]

घोराही सिमेन्टको आईपीओ स्थगन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on घोराही सिमेन्टको आईपीओ स्थगन.

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको छ ।फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि बोर्डले सोमबार यस्तो निर्णय गरेको हो । आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो ।

जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न गृहकार्य

Published: in मिडियाबाट साभार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न गृहकार्य.

काठमाडौं । सरकारले जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न प्रक्रिया अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी र रोमानियामा श्रमका लागि जाने श्रमिकको हकहित रक्षा गर्ने भन्दै श्रम सम्झौताको गृहकार्य अघि बढाएको हो । मन्त्रालय स्रोतका अनुसार यी दुई देशसँग श्रम समझदारी गर्न समझदारीपत्रको मस्यौदा तयार गरेर पठाइएको छ । ती […]

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न पुगे प्रधानमन्त्री प्रचण्ड

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न पुगे प्रधानमन्त्री प्रचण्ड.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने सिलसिलामा संखुवासभाको तुम्लिङटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले आजै ताप्लेजुङ र पाँचथरको पनि अवलोकन गरी काठमाडौं फर्किने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले जिल्लाका जनप्रतिनिधिहरुसहित नेपाली सेनाको हेलिकोप्टरमार्फत् बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनमा गएका हुन् । साथै अवलोकन गर्नेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिका […]

सबै प्रकारका लिखतमा संवेदनशिल हुनुहोस्ः नगर प्रमुख गोम्देन

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on सबै प्रकारका लिखतमा संवेदनशिल हुनुहोस्ः नगर प्रमुख गोम्देन.

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनले न्याय सम्पादनमा नगरलाई उत्कृष्ट बनाउन आग्रह गरेका छन् । आम नागरिककै भूमिकाबाट न्याय सम्पादनमा नगरलाई उत्कृष्ट बनाउन सकिने उनले बताए । आइतबार तीन दिवसीय लेखनसीप सम्बन्धी कार्यशालाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गोम्देनले स–साना त्रुटिले धेरै नागरिकहरु अन्यायमा परेको जानकारी दिए । गाउँघरमा लिखतका क्रममा भएका […]

अनसन बस्न भन्दै जिल्ला अदालत पुगेका उपप्राध्यापक चलाउने प्रहरी नियन्त्रणमा

Published: in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on अनसन बस्न भन्दै जिल्ला अदालत पुगेका उपप्राध्यापक चलाउने प्रहरी नियन्त्रणमा.

काठमाडौं । उपप्राध्यापक प्रेम चलाउने जिल्ला अदालत काठमाडौं परिसरबाट प्रहरी नियन्त्रणमा परेका छन् । आफूलाई कुटपिट गर्ने विद्यार्थी नेताविरुद्धको मुद्दा सरकारले फिर्ता लिएको भन्दै उनी अनसन बस्नका लागि जिल्ला अदालत काठमाडौंमा प्रवेश गरेका थिए । ज्यान मार्ने उद्योगका अभियुक्तविरुद्धको मुद्दा कसरी भयो फिर्ता ?त्यहाँ उनले नाराबाजी सुरु गरेपछि पक्राउ गरिएको अदालत सुरक्षामा रहेका प्रहरीले जानकारी […]

पाँचथरका १२ जनाको हेलिकप्टरबाट उद्धार

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on पाँचथरका १२ जनाको हेलिकप्टरबाट उद्धार.

पाँचथर । पाँचथरमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण फसेका १२ जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको छ । आइतबार रातिदेखि फसेका ३ घरका १२ जनालाई आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । पाँचथर याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेकालाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ […]

मेयर साम्पाङले धरानमा पनि रोके आदिपुरूष को प्रदर्शन

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on मेयर साम्पाङले धरानमा पनि रोके आदिपुरूष को प्रदर्शन.

धरान । धरान उपमहानगरपालिकामा पनि भारतीय चलचित्र आदिपुरूषको प्रदर्शनमा रोक लगाइएको छ। उक्त उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक संजालमा स्टाटस राख्दै धरानमा आदिपूरुषको प्रदर्शन नगर्न आग्रह गरेका हुन्। उनले लेखेका छन्,धरानमा आदिपूरुषको प्रदर्शन नगर्नु होला ! जय देश ! यसअघि काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले पनि आदिपुरूषसहित सबै भारतीय चलचित्र प्रदर्शन नगर्न हलहरूलाइ पत्राचार नै […]