Sajhamanch Archive

जापानमा मोरङकी राजवंशीद्वारा आत्महत्या

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on जापानमा मोरङकी राजवंशीद्वारा आत्महत्या.

झापा । जापान अध्ययनका लागि गएर केहि महिना अघिबाट जागिरे जीवन सुरुवात गरेकी एक नेपाली युवती टोकियोमा आफ्नै कोठामा मृत फेला परेकी छिन् । ४ बर्षअघि भाषा विद्यार्थीको रुपमा जापान गएकी कविता राजवंशी आफ्नै कोठामा मृत भेटिएकी हुन् । मोरङ बेलबारी नगरपालिका वार्ड नम्वर ९, डांगीहाट स्थायी घर भएकी कविता हानेदा इन्टरनेशनल एयरपोर्टको टर्मिनलमा कार्यरत […]

उदयपुरमा नाबालिक बलात्कार आरोपमा एकजना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on उदयपुरमा नाबालिक बलात्कार आरोपमा एकजना पक्राउ.

काठमाडौं । उदयपुरमा ६ वर्षीया नाबालिकलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–३, दगले बस्ने ३५ वर्षीय मकरबहादुर तामाङ रहेका छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मकरले ती बालिकालाई आफ्नै घरमा गत बुधबार बिहान बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरीले उनलाई […]

कर्कलोमा के पाइन्छ, हेरौँ त फाइदा ?

Published: in टिप्स/जानकारी, रोचक कुरा / टिप्स, लोकप्रिय, समाज by . Leave a Comment on कर्कलोमा के पाइन्छ, हेरौँ त फाइदा ?.

कर्कलोको तरकारी भन्नेबित्तिकै धेरैले नाक खुम्च्याउने गर्छन् । प्राय:ले नरुचाउने भएकाले होला यसलाई हेपिएको तरकारी समेत भनिन्छ । तर कर्कलो निकै गुणकारी तरकारी हो भन्ने विषयमा धेरै कमलाई मात्रै जानकारी होला । कर्कलो सजिलै बिना गोडमेल पनि हुर्किने भएकाले यसलाई कम महत्व दिएको र केलाउने बेला पनि शरीर चिलाउने भएकाले धेरैले मन नपराएको हुन सक्छ […]

ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थ सहज बनाउन माग

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थ सहज बनाउन माग.

ताप्लेजुङ । ताप्लेजुङको ‘लाइफलाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस र खाद्यान्नको अभाव हुन लागेको जनाउँदै सरोकारवालाले संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। बाढीपहिराले गरेको क्षतिको निरीक्षणका लागि आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट गरी ताप्लेजुङको टोलीले मानवीय संकट उत्पन्न हुन लागेको जनाउँदै ध्यानाकर्षण गराएका हुन्। निरीक्षणका क्रममा पाँचथरको […]

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा बाबुको मृत्यु, छोरी घाइते

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on भक्तपुरमा स्कुटर दुर्घटना हुँदा बाबुको मृत्यु, छोरी घाइते.

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा. ९३ प ५८८१ नम्बरको स्कुटर दुर्घटना हुँदा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजार बस्ने ४५ वर्षिय कृष्ण कुमार त्वाटीको मृत्यु भएको हो । उनको डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति करिब साढे ९ बजे मृत्यु भएको […]

सन् २०२३ मा भित्रिए चार लाख ७६ हजार पर्यटक

Published: in मिडियाबाट साभार, लोकप्रिय, विविधा, समाज by . Leave a Comment on सन् २०२३ मा भित्रिए चार लाख ७६ हजार पर्यटक.

काठमाडौं । सन् २०२३ को ६ महिनामा चार लाख ७६ हजार पर्यटक नेपाल भित्रिएका छन् ।नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ । बोर्डका अनुसार सन् […]

खुदुनाबारीको साना किसान कृषि सहकारी संस्थालाई प्रदेश उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on खुदुनाबारीको साना किसान कृषि सहकारी संस्थालाई प्रदेश उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार.

झापा । अर्जुनधारा नगरपालिका वडा नं. ३, खुदुनावारीस्थित साना किसान कृषि सहकारी संस्थाले कोशी प्रदेश स्तरीय उष्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गरेको छ । असार १६ गते अर्थात जुलाई १ का दिन परेको १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहमा नगद २५ हजार रुपैयाँ र प्रमाण पत्रँसहित सो संस्था सम्मानित भएको हो । […]

सुमेरु सहकारीका सञ्चालक १० अर्ब पैसा दुरुपयोग गरी बेलायत पलायन

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सुमेरु सहकारीका सञ्चालक १० अर्ब पैसा दुरुपयोग गरी बेलायत पलायन.

काठमाडौं । धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल, सातदोबाटोमा एसियन कलेज र शंकरापुर एकेडेमी अनि सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्स कम्पनी लगायत डेढ एक दर्जन कम्पनी । दुई दशकअघिसम्म सामान्य व्यवसाय गर्ने ललितपुर धापाखेलका भरत महर्जनले पछिल्लो १० वर्षमा खडा गरेको व्यावसायिक साम्राज्य ‘असाधारण’ नै थियो । आफूलाई स्वयं […]

आज श्री एयरलाइन्सका सबै उडान स्थगित

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on आज श्री एयरलाइन्सका सबै उडान स्थगित.

काठमाडौं । श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ । सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ । शनिबारमात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो । आज सबै विमानहरुको परीक्षण गरेपछि सोमबारदेखि भने सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले […]

मेवाको बियाँका फाइदै फाइदा

Published: in टिप्स/जानकारी, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on मेवाको बियाँका फाइदै फाइदा.

धेरैले रुचाउने फलफूलमध्ये एक हो मेवा। यो खनिज र भिटामिनहरूले भरपूर्ण हुन्छ। हामी प्राय: मेवा खाँदा त्यसको बियाँ निकालेर खाने गर्छौँ। तर ती बियाँ अर्थात् बीउहरू हाम्रो स्वास्थ्यको लागि भने निकै फाइदाजनक हुन्छन्। त्यही मेवाको बियाँको फाइदाबारे चर्चा गरौँ। १. एन्टिअक्सिडेन्टको स्रोत मेवाको बियाँमा पोलिफेनोल, फ्लेभोनोइड्स, एल्कालोइड्स, ट्यानिन्स र सेपोनिन्स जस्ता एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। […]