कमल । झापाको कमल गाउँपालिका वडा नं. ५ सिम्लेमा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषकलाई लक्षित गरी मेची सामुदायिक सिकाई केन्द्रले सञ्चालन गरेको तरकारी खेती सम्बन्धी तीन दिवसीय तालिम आज सम्पन्न गरिएको छ । तालिममा ३० जना महिलाको सहभागिता थियो । तालिमको सहजीकरण कृषि प्राविधिक टंक कट्टेलले गरेका हुन् । सामुदायिक सिकाई केन्द्रका अध्यक्ष लैनबहादुर […]
शिवसताक्षी । पूर्व पच्चिम राजमार्गसँग जोडिएको शिवसताक्षी नगरपालिकाको दुधे बजार पछिल्लो समय रात्री कालिन पनि झलमल्ल भएको छ । बजार विकास समितिले नयाँ नेतृव्व पाएसँगै बजार उज्यालो बनाउने अभियानमा सुरु भएको हो । जसका कारण यहाँका बजारबासीले रातको समयमा सुरक्षित महसुस गर्न थालेका छन् । पूर्व पञ्चिम राजमार्ग अन्तर्गत दूधे बजार देखि करिब २२ किलोमिटर […]
शिवसताक्षी । झापाको त्रिधामले चिनिने शिवसताक्षी नगरपालिकामा पछिल्लो समय विद्यालयको भौतिक सुधार र शिक्षाको गुणस्तरका लागि धेरै कामहरु भएको पाइएको छ । शिक्षाका लागि पहिलो विद्यालयको भौतिक पूर्वाधार विकासका लागि नगरपालिकाले काम गर्दै आएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । अन्य जिल्ला र छिमेकी पालिकाहरुको विद्यार्र्थीहरुलाई पनि शिक्षा आर्जन गर्ने थलो बनाएको शिवसताक्षीमा ३५ वटा सामुदायिक […]
वीरगञ्ज । पर्सा जिल्लामा सोमबारदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सुचना जारी गर्दै सोमबार ९भोली० देखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने जनाएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि नागरिकता ऐन बनेर राजपत्रमा पनि प्रकाशीत भइसकेको छ। ऐन राजपत्रमा प्रकाशित भएसँगै आइतबार देखी नागरिकता वितरण सुरु हुने भनीए पनि […]
काठमाडौँ । मध्य तराईका जिल्लाहरुमा तातो हावा (लु) चलिरहेको छ। मध्य तराईका जिल्लाहरु झापा, सप्तरी, सिराहा, सर्लाही, महोतरी, जनकपुर, बारा,पर्सा, चितवन, नवलपरासी, रुपन्देही लगायतकामा हावा (लु) चलिरहेको मौसमवीद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमवीद् गोविन्द झाले मध्य तराईका जिल्लाहरुमा अहिले तातो हावा (लु) चलिरहेको र अझै २ दिन चल्ने बताए। झाले भने, मध्य तराईका जिल्लाहरुमा […]
झापा । झापाका पूर्व पश्चिम हाइवेका बजार क्षेत्रहरुमा सडक मर्मत तथा सडक चौडा गर्न सुरु गरेको छ । एसियन हाइवेको रुपमा काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म चार लेन सडकको ठेक्का आव्हान भइसकेको अबस्थामा सडक विभागले सोही सडकमा मर्मत तथा बजार क्षेत्र भित्र सडक चौडा गर्ने नाममा करिब सवा करोड नीतिगत भष्ट्रचार गरेको खुलेको छ। केही महिनापछि निर्माण […]
काठमाडौं । भारत सरकारबाट डेढ करोड मूल्य तोकिएको भारतीय कम्युनिस्ट पार्टी माओवादीका एक नेताको निधन भएको छ । माओवादी पोलिटव्युरो सदस्य कट्टम सुदर्शनको हृदयाघातका कारण निधन भएको हो । माओवादी केन्द्रीय कमिटीका प्रवक्ता अभयले प्रेस नोट जारी गर्दै सुदर्शनको हृदयाघातका कारण निधन भएको जानकारी दिएका हुन् । भारत सरकारले उनको टाउकोको मूल्य १ करोड ५५ […]
भद्रपुर । भद्रपुरको कृषि उपजको उन्नतिमा एउटा ईंटा बन्न सक्ने कोल्ड स्टोरेज (भद्रपुर शीत भण्डार) निर्माण थालिएको १३ वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन । नेपालस्थित भारतीय दूतावासमार्फत झापाको पुरानो नगरपालिका भद्रपुरमा कोल्ड स्टोरेज बनाउनका लागि २०६७ सालमा बजेट निकासा गरी १५ महिनामा सम्पन्न गर्ने गरी काम सुरू भएको थियो । भारतीय दूतावासले अनुदान स्वरूप […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सर्वोच्च निकाय संसद्लाई छल्दै नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने तयारी गरेको छ। आर्थिक वर्ष २०८०र८१ का लागि संघीय संसद्मा पेस भएको बजेटमाथि आइतबारबाट प्रतिनिधिसभाको बैठकमा छलफलको कार्यसूची राखिएको छ। तर अघिल्लो संसद्ले दुईपटक पारित गरेर प्रमाणीकरणका लागि शीतलनिवास पुगेको नागरिकता विधेयक […]
काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले नक्कली शरणार्थी प्रकरणका आरोपी सानु भण्डारी र केशव दुलालले भुटानीसँगै नेपाली नागरिकलाई पनि अमेरिका पठाउनेबारे आफूलाई जानकारी गराएको स्वीकारेका छन् । सरकारले नीति र कानुन नै बनाएर लाने काम गर्छ भने आफूलाई केही भन्नु छैन भन्दै त्यसबेला आफूले दुःख पाएर लामो समयदेखि बसेका शरणार्थीसँग कुनै पनि रकम लिन […]