Sajhamanch Archive

चितवनमा गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोकियो, ४ जना घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on चितवनमा गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोकियो, ४ जना घाइते.

चितवन । चितवनमा रोकिराखेको ट्रकमा बिरामी बोकेको एम्बुलेन्स ठोकिँदा चार जना घाईते भएका छन्। नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तरगर्त भरतपुर महानगरपालिका १ रामनगरमा सडक छेऊमा रोकिराखेको ना ७ ख ६४ नम्बरको ट्रकमा गर्भवती बोकेर गोरखाबाट भरतपुर आएको एम्बुलेन्स ठोकिँदा गएराति चार जना घाइते भएका हुन्। घाइते मध्ये एम्बुलेन्स चालक गोरखाको सुलिकोट गाउँपालिका ६का एक बहादुर सुनार […]

सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारी

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारी.

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम यही जेठ ५ गते ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सभामुख देवराज घिमिरेसँगको भेटमा सो जानकारी दिएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । सो भेटमा संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको […]

आज पनि पूर्वगृहमन्त्री खाँणको बयान लिइने

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on आज पनि पूर्वगृहमन्त्री खाँणको बयान लिइने.

काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आज पनि बयान लिइने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज पनि बयान लिने जानकारी दिएको छ। सोमबार आफूलाई सञ्चो नभएको जानकारी गराएपछि नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा सुरु गरिएको उनीसँगको बयान रोकिएको थियो। खाँणसँगको बयान बीचैमा रोकिएपछि कार्यालयले उक्त प्रकरणमा मुछिएर अनुसन्धानका लागि आजै तीन दिनको म्याद थप […]

आफूखुसी इन्टरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on आफूखुसी इन्टरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन.

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको भन्दै प्राधिकरणले आफुखी शुल्क नबढाउने निर्देशन दिएको हो । प्राधिकरणको निर्देशन भन्दै केही सेवा प्रदायकले शुल्क बढाएका छन् । तर, प्राधिकरणले महशुल बढ्ने गरी कुनै निर्णय र सूचना नभएको बताएको छ । शुल्करमहसुलदर […]

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पदस्थापन

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पदस्थापन.

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको नवनिर्वाचित कार्यसमितिले आइतबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । विराटनगरस्थित इस्टर्न स्टारको सभाहलमा आयोजित पदस्थापन समारोहका बीच नवनिर्वाचित अध्यक्षलगायत कार्यसमितिका पदाधिकारी–सदस्यले सपथसँगै पदभार ग्रहण गरेका हुन् । महासंघ कोशी प्रदेशका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित पहिलो सत्रको कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै निर्वाचन समितिले नवनिर्वाचित अध्यक्ष […]

बाढीबाट बस्ती जोगाउन भन्दै खोला थुन्ने प्रयास

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बाढीबाट बस्ती जोगाउन भन्दै खोला थुन्ने प्रयास.

दाङ । दाङको गढवा गाउँपालिका वडा नम्बर २ मा वर्षायाममा हुने डुबान नियन्त्रण गर्न भन्दै खोलाको प्राकृतिक बहाव नै रोकिने गरी बाँध बाँधिएको छ । विपद पूर्वतयारीको नाममा कोठरी गाउँबाट करिब डेढ किलोमिटर दक्षिणतर्फ जंगल क्षेत्रमा पर्ने गङ्गरे खोलामा बाँध बाँधेर त्यसको बहाव महदेवा गाउँतर्फ सोझ्याइएको छ । गढवा गाउँपालिकाको विपद व्यवस्थापनको बजेटबाट जंगल क्षेत्रमा […]

शिवसताक्षी १० को कनकाईधाममा पार्केटिङ्ग टायल्स लगाईंदै

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी १० को कनकाईधाममा पार्केटिङ्ग टायल्स लगाईंदै.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित माइधामको बाटोमा पार्केटिङ्ग टायल लगाउन सुरु गरिएको छ । वडा नं. १० को कनकाई पुल उत्तर बाटोमा नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिल्यान्यस गरेपछि पार्केटिङ्ग टायल्स लगाउन सुरु गरिएको हो । उक्त धार्मिक क्षेत्र भित्र पर्ने बाटोमा २१ लाखको लागतमा ३०० मिटर सम्म टायल्स लगाउने काम भइरहेको वडा […]

शिवसताक्षी १० सरदारे स्थित नहरमा डुबेर एक युवतीको मृत्यु

Published: in समाज by . Leave a Comment on शिवसताक्षी १० सरदारे स्थित नहरमा डुबेर एक युवतीको मृत्यु.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. १० मा पर्ने कनकाई नदिको नहरमा डुबेर एक युवतीको मृत्यु भएको छ । सोमबार दिउँसो १२ः३० बजेको समयमा राँगा चराउन घरबाट निस्किएकी स्थानीय २५ वर्षीय कमला राईको सरदारे नहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । करिब २ बजे तिर नहरको कर्मचारीले पानीमा युवती डुबेको […]

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक संसदीय समितिमा

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on भ्रष्टाचार निवारणसम्बन्धी विधेयक संसदीय समितिमा.

काठमाडौं। भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ माथि दफवार छलफल संसदीय विषयगत समितिमा पुगेको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यो विधेयकलाई सम्बन्धित समितिमा पठाएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट खानेपानीमन्त्री महिन्द्र राय यादवले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ। यो विधेयकमा […]

सिम्रिकको शैक्षिक सामग्री सरस्वती माविका विद्यार्थीलाई

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on सिम्रिकको शैक्षिक सामग्री सरस्वती माविका विद्यार्थीलाई.

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. १, गोलधापस्थित सरस्वती माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पगोस् भन्ने ध्येयले सिम्रिक साकोसले शैक्षिक सामग्री प्रदान गरेको छ । वैशाख ३१ गते विद्यालय प्राङ्गणमा विशेष कार्यक्रमको आयोजना गरी संस्थाले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई ५० थान स्कूल ब्याग, २१५ थान टाई र २२० थान बेल्ट प्रदान गरेको हो । हल्दिबारी […]