Sajhamanch Archive

भिमेश्वर शिवालय मन्दिरको अध्यक्षमाः खतिवडा

Published: (Updated: ) in विविधा, विविधा, समाज by . Leave a Comment on भिमेश्वर शिवालय मन्दिरको अध्यक्षमाः खतिवडा.

शिवसताक्षी । झापाको प्रसिद्ध तीर्थ स्थल चिल्लागढमा रहेको भिमेश्वर शिवालय मन्दिरमा नयाँ कार्य समिति चयन भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९ पर्ने भिमेश्वर शिवालय मन्दिर चिल्लागढ धामको ८ औं अधिवेशनले दिननाथ खतिवडाको अध्यक्षमा ९ सदस्यीय कार्य समिति चयन भएको हो। जसको उपाध्यक्षमा कृष्ण दुलाल, कोषाध्यक्षमा दीपा रिजाल, सचिवमा डिलेन्द्र अधिकारी, सह सचिवमा विन्दा […]

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै.

काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । जौको सातु र सर्वत खाएर मनाइँदैछ । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा‍.डा. रामचन्द्र गौतमकाअनुसार वैशाख शुक्ल तृतीयाकै दिनदेखि त्रेता युग सुरु भएको हो। यही दिन ८ […]

पदम लिम्बुको शवयात्राका क्रममा झडप : ८१ सेल अश्रुग्यास प्रहार, १० जना घाइते

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on पदम लिम्बुको शवयात्राका क्रममा झडप : ८१ सेल अश्रुग्यास प्रहार, १० जना घाइते.

विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुको शवयात्राका क्रममा शनिबार विराटनगरमा झडप भएको छ । आन्दोलनरत पक्षले रोडशेष चोकबाट दक्षिण तर्फको निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो । झडपमा नेपाल प्रहरीका तीन जना, सशस्त्र प्रहरी बलका तीन जना गरी ६ जना सुरक्षाकर्मी घाइते भएको मोरङका प्रहरी उपरीक्षक दीपक […]

थप ७८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on थप ७८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५० […]

विराटनगरमा झडप, प्रहरीले हान्यो अश्रुग्यास

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on विराटनगरमा झडप, प्रहरीले हान्यो अश्रुग्यास.

विराटनगर । विराटनगरमा पहिचानको आधारमा प्रदेशको पुन: नामकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि झडप भएको हो । आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीले बताएको छ । मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा […]

झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु.

झापा । झापाको उत्तर पुर्वी गाउँपालिका बुद्धशान्ति-५ शान्तिनगरमा जंगली हात्तीको आक्रमणबाट १ जनाको ज्यान गएको छ। स्थानीय ७० बर्षीय भिमबहादुर भट्टराईको ज्यान गएको प्रहरीले जनाएको छ। शुक्रबार साँझ मकैबारीमा हात्ती धपाएर भट्टराई घरमा सुतेका थिए। शुक्रबार बिहान ४ बजे पुनः हात्ती धपाउन निस्किएका भट्टराई मकैबारीमा मृत अवस्थामा फेला परेका वडाध्यक्ष डेगेन्द्र कार्कीले बताएका छन् । […]

मुस्लिम समुदायले इदुलफित्र मनाउँदै

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on मुस्लिम समुदायले इदुलफित्र मनाउँदै.

काठमाडौं । रमदान अर्थात् रमजान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ […]

कुबेरनाथको तेह्रो तिथिका दिन, कुबेर –मन छात्रवृत्ति कोष स्थापना

Published: in समाज, साहित्य by . Leave a Comment on कुबेरनाथको तेह्रो तिथिका दिन, कुबेर –मन छात्रवृत्ति कोष स्थापना.

शिवसताक्षी । कुबेरनाथ नेपालको तेह्रौं पुण्य तिथिका दिन नेपाल परिवारले हल्दीबारी गाउँपालिका वडा नम्बर १ गोल्धाप स्थित जनजागृति माध्यमिक विद्यालयमा कुबेर –मन छात्रवृत्ति कोष स्थापना गरेका छन्। यस विद्यालयमा अध्ययन गर्ने अल्पसंख्यक वा सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक उन्नयनमा उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गर्न एक लाख रुपैयाँको चेक छोराहरू डा।देवी नेपाल र खगेन्द्रप्रसाद नेपालले […]

शिवसताक्षीका किसानलाई सिचाईको मोटर वितरण सुरु, छनोटमा परेका ३ सयलाई वितरण गर्ने

Published: in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीका किसानलाई सिचाईको मोटर वितरण सुरु, छनोटमा परेका ३ सयलाई वितरण गर्ने.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले साना किसानहरुलाई मोटर वितरण गर्न सुरु गरेको छ । नगरपालिका कृषि शाखामा मोटर माग भएका निवेदनहरुबाट छनोटमा परेका ३ सय जनालाई वितरण गर्न सुरु गरिएको हो । आज नगरपालिका कार्यालयबाट दुई जना किसानलाई मोटर वितरण गरिएको शिवसताक्षी नगरपालिका कृषि शाखाले जनाएको छ। साना किसानहरुको उत्पादनमा बृद्धि गर्ने उद्देश्यले सिचाईको लागि मोटर […]

दुधे आयुर्वेद औषधालयमा निःशुल्क स्वास्थ्य शिविर, ३ सय बढीको स्वास्थ्य परीक्षण

Published: in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on दुधे आयुर्वेद औषधालयमा निःशुल्क स्वास्थ्य शिविर, ३ सय बढीको स्वास्थ्य परीक्षण.

शिवसताक्षी । शिवसताक्षीमा दूधे आयुर्वेदद्वारा आयोजित निशुल्क एक दिने स्वास्थ्य शिविरमा तीन सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् । जसमा ५० जनाले ल्याब परीक्षण र ५० जनाले स्नेहन, स्वेदन थेरापी र फिजियोथेरापी गरिएको दुधे आयुर्वेद औषधालयले जनाएको छ। शिविरको उद्घाटन क्षेत्र नं. ४ को सांसद एलपी साँवाले गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै सांसद साँवाले […]