Sajhamanch Archive

चेल्सी प्रिमियर लिगको शीर्ष पाँचमा

Published: in खेलकुद by . Leave a Comment on चेल्सी प्रिमियर लिगको शीर्ष पाँचमा.

काठमाडौं । चेल्सी प्रिमियर लिग फुटबलको शीर्ष पाँचमा पुगेको छ । आइतबार राति भएको खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । सेफिल्डको मैदानमा चेल्सीलाई जितदिलाउन मासन माउन्ट र जोर्गिन्होले एक–एक गोल गरे । सेफिल्डले एक आत्मघाती गोलको उपहार पाएको थियो । ४३ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । […]

राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेल आजदेखि, आर्मी र चौदण्डीगढी भिड्दै

Published: in खेलकुद by . Leave a Comment on राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेल आजदेखि, आर्मी र चौदण्डीगढी भिड्दै.

काठमाडौं । राष्ट्रिय महिला लिग अन्तर्गत दोस्रो चरणको खेलहरु आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको डबल लिग अन्तर्गत पहिलो चरणका खेलहरु सकिसकेका छन् । लिगमा तीन विभागीय र चार नगरपालिका  / महानगरपालिका टिमसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । दोस्रो चरणको पहिलो खेलमा शनिवार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब […]

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीसँग टोटनह्याम पराजित

Published: in खेलकुद by . Leave a Comment on इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीसँग टोटनह्याम पराजित.

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले टोटनह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जिताउन खेलको २४ औँ मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । जितपछि चेल्सी अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ । पराजित टोटनह्याम आठौं स्थानमा धकेलिएको छ । चेल्सीले २२ […]

रोनाल्डोको दुई गोलमा युभेन्ट्सको जित

Published: in खेलकुद by . Leave a Comment on रोनाल्डोको दुई गोलमा युभेन्ट्सको जित.

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको सहयोगमा युभेन्ट्सले कोपा इटालिया फुटबलको पहिलो सेमिफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले इन्टर मिलानविरुद्ध २–१ को जित हासिल गरेको हो । इन्टरको मैदानमा युभेन्ट्सलाई जित दिलाउन रोनाल्डोले दुई गोल गरे । इन्टरका लागि लाउटरो मार्टिनेजले एक गोल गरे । खेलको […]

मेयर कप क्रिकेट प्रतियोगिताको लागि महानगरले क्यानलाई ५० लाख दिने

Published: in खेलकुद by . Leave a Comment on मेयर कप क्रिकेट प्रतियोगिताको लागि महानगरले क्यानलाई ५० लाख दिने.

काठमाण्डौ – काठमाण्डौ महानगरले नेपाल क्रिकेट संघ क्यानलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । पहिलो संस्करणको काठमाण्डौ मेयर कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजनाको लागि महानगरले क्यानलाई रकम उपलब्ध गराउने भएको हो । क्यानले प्रतियोगिता आयोजनाको लागि मंगलबार काठमाण्डौ महानगरपालिकासँग सम्झौता गरेको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्द र काठमाण्डौ महानगरपालिकाका प्रमुख […]

महिला लिगमा आज वालिङ र चन्द्रपुर खेल्दै

Published: in खेलकुद by . Leave a Comment on महिला लिगमा आज वालिङ र चन्द्रपुर खेल्दै.

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा आज स्याङ्जाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका खेल्दै छन् । खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजे हुनेछ । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् । अहिलेसम्म पाँच खेल खेलेका दुवै टिमले अहिलेसम्म एकरएक खेलमात्रै जितेका छन् । अंक तालिकाको पाचौँ स्थानमा रहेको वालिङले एकमा जित, दुईमा बराबरी […]

बार्सिलोना ला लिगाको दोस्रो स्थानमा

Published: in खेलकुद by . Leave a Comment on बार्सिलोना ला लिगाको दोस्रो स्थानमा.

काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई २/१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले एकरएक गोल गरे । उता बिल्बाओले एक आत्मघाती गोल उपहार पाएको थियो । […]

राष्ट्रिय महिला लिग; सावित्रालाई सावित्रीको पर्खाल

Published: in खेलकुद by . Leave a Comment on राष्ट्रिय महिला लिग; सावित्रालाई सावित्रीको पर्खाल.

काठमाडौं । गोलकिपर सावित्री किसनको उत्कृष्ट प्रदर्शनका बावजुद स्याङ्जाको वालिङ नगरपालिका शनिबार राष्ट्रिय महिला लिगमा शीर्ष टोली एपिएफसँग निराश भएको छ। लिगअन्तर्गत शनिबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको दिनको दोस्रो खेलमा स्ट्राइकर सावित्रा भण्डारीले गोललय कायम राख्दा एपिएफले वालिङमाथि ३–० को सहज जित हात पारेको हो। एपिएफको जितमा सावित्राले २ र प्रीति राईले १ गोल […]

उपाधिका लागि एपीएफ र त्रिभुवन आर्मी क्लब खेल्दै

Published: in खेलकुद by . Leave a Comment on उपाधिका लागि एपीएफ र त्रिभुवन आर्मी क्लब खेल्दै.

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको उपाधिका लागि आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खेल बिहान ९ बजे हुनेछ । एपीएफका कप्तान शरद भेषवाकारले फाइनलसम्म पुग्नु एपीएफका लागि ठूलो उपलब्धि भएको र फाइनल खेलमा पनि राम्रो प्रदर्शन गर्ने बताए । आर्मीका कप्तान बिनोद […]

त्रिभुवन आर्मीले बागमतीलाई २३० रनको लक्ष्य

Published: in खेलकुद by . Leave a Comment on त्रिभुवन आर्मीले बागमतीलाई २३० रनको लक्ष्य.

काठमाडौं । त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २३० रनको लक्ष्य दिएको छ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा आज आर्मीले बागमतीलाई  २३० रनको औसत लक्ष्य  दिएको हो । टस हारेर पहिला ब्याटिंग गरेको आर्मीले ८० रनमै पाँच विकेट गुमाएर कमजोर सुरुवात गर्यो । ओपनरमा हरि चौहानले तीन तथा अनिलकुमार मण्डलले दुई […]