Sajhamanch Archive

प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा आज प्रदेश १ र एपीएफ खेल्ने

Published: in खेलकुद by . Leave a Comment on प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा आज प्रदेश १ र एपीएफ खेल्ने.

काठमाण्डौ । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज शसस्त्र प्रहरीको विभागीय टिम एपीएफ र प्रदेश १ खेल्दैछन् । खेल बिहान साढे ११ बजेदेखि सुरु हुने छ । हिजो भएको सेमिफाइनल खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई र एपीएफले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा प्रवेश गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट […]

फुटबलको बन्द प्रशिक्षणबाट विमलसहित १४ खेलाडी बाहिरिए

Published: in खेलकुद by . Leave a Comment on फुटबलको बन्द प्रशिक्षणबाट विमलसहित १४ खेलाडी बाहिरिए.

काठमाडौं। राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन् । ५८ जनाको बन्द प्रशिक्षण टोलीबाट १४ बाहिरिएका हुन् । अखिल नेपाल फुटबल सङ्घ( एन्फा)ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणका लागि ५८ खेलाडी छनोट गरेको थियो । १४ जना बाहिरिएपछि ४४ खेलाडी प्रशिक्षणका लागि छनोट भएका छन् । राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले एक महिनाको […]

म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

Published: in खेलकुद by . Leave a Comment on म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित.

एजेन्सी । एन्थोनी मार्सियाल र ब्रुनो फर्नान्डेसको गोल सहयोगमा पछिल्लो समय उच्च लयमा रहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई पराजित गरेको छ । युनाइटेडले एस्टन भिल्लामाथि २–१ को रोमाञ्चक जित दर्ता गरेको हो । भिल्लाका बर्टान्ड ट्राओरेले गरेको गोल सान्त्वना बन्यो । ओल्डट्राफोर्डमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले खेलको ४०औं मिनेटमा मार्सियालको […]

अष्ट्रेलिायामाथि भारतको सानदार जित

Published: in खेलकुद by . Leave a Comment on अष्ट्रेलिायामाथि भारतको सानदार जित.

एजेन्सी । भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्ट ८ विकेटले जितेको छ । जितका लागि अष्ट्रेलियाबाट पाएको ७० रनको सामान्य लक्ष्य भारतले १५.५ ओभर खेलदै २ विकेट गुमाएर पूरा गरेको हो । बोर्डर गावास्कर ट्रफी अन्तर्गतको पहिलो टेष्ट अष्ट्रेलियाले ८ विकेटले नै जितेको थियो । दोस्रो टेष्ट जित्दै भारतले चार खेलको सिरिजमा १-१ को बराबरी गरेको छ […]

कोहली बने दशककै उत्कृष्ट खेलाडी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on कोहली बने दशककै उत्कृष्ट खेलाडी.

 भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आईसीसी प्लेअर अफ दि डिकेडको (दशककै उत्कृष्ट खेलाडी) दुई अवार्ड जितेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार घोषणा गरेको अवार्डमा कोहलीले दशककै उत्कृष्ट खेलाडी (प्लेअर अफ दि डिकेड) र एक दिवसीय क्रिकेटमा दशककै उत्कृष्ट खेलाडी (ओडीआई प्लेअर अफ दि डिकेड) को अवार्ड जिते। यस्तै अष्ट्रेलियाका स्टिभ स्मिथले दशककै […]

इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर र म्यानचेस्टरको बराबरी

Published: in खेलकुद by . Leave a Comment on इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर र म्यानचेस्टरको बराबरी.

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । लेस्टरले घरेलु मैदान किङ पावरमा बराबरी खेलेको हो । युनाटेडका मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले गोल गरे । लेस्टरका हार्वे बार्नेसले एक गोल फर्काए भने एक गोल उपहार पाएको थियो । एक्सेल टुआनजेवेले आत्मघाती गोल गरेपछि खेलमा […]

पीएसजीका प्रशिक्षक टुचेल बर्खास्त

Published: in खेलकुद by . Leave a Comment on पीएसजीका प्रशिक्षक टुचेल बर्खास्त.

काठमाण्डौ । पेरिस सेन्ट जर्मेन पीएसजी का प्रशिक्षक थोमस टुचेल बर्खास्त भएका छन् । क्लबका निर्देशक लियोनार्दोले प्रशिक्षक टुचेललाई बर्खास्त गरेका हुन् । पीएसजीलाई लगातार दुई पटक लिग जिताएका टुचेल र क्लबका निर्देशक लियोनार्दोबीच पछिल्लो समय खटपट हुँदै आएको थियो । जर्मन प्रशिक्षक टुचेल सन् २०१८ को मेदेखि पीएसजीको मा रहेका थिए । टुचेलको बर्खास्तीसँगै […]

तीन नेपाली खेलाडीले टि१० लिग खेल्ने

Published: in खेलकुद by . Leave a Comment on तीन नेपाली खेलाडीले टि१० लिग खेल्ने.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने आगमी संस्करणको टि टेन लिग खेल्ने भएका छन् । बुधबार राती सम्पन्न ड्राफ्टमा अलराउन्डर करण केसी, सोमपाल कामी र कुशल मल्ललाई तीन फरक फरक फ्रेन्चाइज टोलीले अनुबन्ध गरेका छन् । सोमपाल मराठा अरेवियन्समा अनुबन्ध भएका छन् । टि टेन सोमपालको दोस्रो […]

रोनाल्डोले जिते गोल्डेन फुट अवार्ड

Published: in खेलकुद by . Leave a Comment on रोनाल्डोले जिते गोल्डेन फुट अवार्ड.

एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानोले सन् २०२० को गोल्डेन फुट अवार्ड जितेका छन् । रोनाल्डोले यो अवार्ड गत डिसेम्वर १ मा प्राप्त गरेपनि आइतबार राति ग्रहण गरेका हुन् । इटालियन क्लब युभेन्टसका ३५ वर्षीय रोनाल्डोले लियोनेल मेस्सी, रोबर्ट लेवान्डोस्की, जर्जियो चिलियानी, नेयमार, सर्जियो रामोस, जेरार्ड पिके, मोहम्मद सलाह र आर्टुरो भिडाललाई भोटिङमा पछि पार्दै यो […]

रियल म्याड्रिडको सानदार जित

Published: in खेलकुद by . Leave a Comment on रियल म्याड्रिडको सानदार जित.

एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिडले एइवरमाथि ३–१ को सहज जित निकालेको छ । म्याड्रिडका लागि करिम बेन्जेमा, लुका मोड्रिच र लुकास भास्क्वेजले गोल गरेपछि रियलले एइवरलाई उसकै मैदानमा पराजित गरेका हो । किकेले गरेको गोल सान्त्वना बन्यो । एइवरमा आइतबार राति भएको खेलमा रियलले खेलको छैटौ मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो […]