काठमाडौं । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार र मंगलबार दुई दिनमा कुल ३४ खेलाडीको कोरोना परीक्षण गराएको थियो । तीमध्ये एक जनामा संक्रमण पुष्टि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले अब उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने […]
एजेन्सी । स्पानिस क्लब एट्लेटिको मड्रिडलाई स्तब्ध बनाउँदै जर्मन क्लब आरबी लाइपजिग पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । टेलर एडम्सले खेल सकिन दुई मिनेटअघि निर्णायक गोल गरेपछि लाइपजिगले एट्लेटिकोलाई २-१ ले पराजित गरेको हो । लाइपजिगले अब फाइनल प्रवेशका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग खेल्नेछ । पोर्चुगलको लिस्वनमा भएको खेलको […]
काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा प्रतिबन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन पदकधारी खेलाडीको पदक खोसिएको छ । नेपाल ओलम्पिक कमिटीले बुधबार जारी गरेको विज्ञप्तिमा पाकिस्तानी तीन खेलाडीको डोपिङ परीक्षण गर्दा पोजेटिभ देखिएका खेलाडीको पदक खोसिएको जनाएको हो । पदक खोसिनेमा एथलेटिक्सतर्फ एक सय मिटर दौडमा कास्य पदक विजेता सामी […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा स्थागित भएको छ । विश्व महामारीको रुपमा फैलिएको संक्रमणको दर झन बढ्न थालेको भन्दै एन्फाले एक विज्ञप्तीमार्फत साधारणसभा स्थगित भएको जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नै बढ्दै गएकाले हुन सक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै स्थगित गरेको एन्फाले जनाएको छ । एन्फा […]
काठमाडौं । रमेश सिलवाल दोस्रो पटक राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिव नियुक्त भएका छन् । निवर्तमान सदस्य सचिवसमेत रहेका सिलवाल लगातार दुई कार्यकाल सदस्य सचिव बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिलवालई राखेपको सदस्य सचिवमा नियुक्त गरेको हो । सिलवाल अबको चार वर्षका लागि सदस्य सचिव रहनेछन् । २०७६ असार २३ गते राखेपको […]
एजेन्सी । इटालियन जाइन्ट युमेन्टस लगातार नवौं सिजन इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । घरेल मैदान एलिएन्ज एरिनामा साम्पडोरियामाथि २–० को जित निकाल्दै युभेन्टस दुई खेल बाँकी छदै सिरी ‘ए’ च्याम्पियन बनेको हो । युभेन्टसलाई च्याम्पियन बनाउन क्रिस्टियानो रोनाल्डो र फेडरिको बर्नरडेस्चीले गोल गरे । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पाहुना टोलीलाई […]
एजेन्सी । क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ मा कीर्तिमानी गोल गरेपछि युभेन्टसले लाजियोलाई पराजित गरेको छ । टुरिनमा युभेन्टसले लाजियोलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदान टुरिनमा सोमबार राति भएको खेलमा ४७औं मिनेटमा युभेन्टसले पेनाल्टी प्राप्त गर्यो । रोनाल्डोको प्रहार लाजियोको डिफेन्डर बास्टोसले ह्यान्ड गरेपछि शुरुवातमा फ्रिकिक दिएपनि भिएआरको सहायतामा युभेन्टसले पेनाल्टी पाएको […]
इटालियन सिरी ए अन्तर्गत आइतवार राति भएको खेलमा दोस्रो स्थानको इन्टरले एएस रोमासँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ । इन्टर रोकिँदा त्यसको फाइदा भने लिग लिडर युभेन्ट्सलाई पुगेको छ । रोमाको मैदानमा स्टेफान डे भ्रिजले १५औं मिनेटमा गोल गर्दै इन्टरलाई पहिले अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा रोमाका लियोनार्दो स्पनिनाजोलाले बराबरी […]
एजेन्सी । म्यान्चेस्टर युनाइटेडलाई हराउँदै चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको सेमिफाइनल खेलमा युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै चेल्सी फाइनलमा पुगेको हो । चेल्सीलाई जित दिलाउन ओलिभर जिरुडले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा मासन माउन्टले गोल गर्दा चेल्सीको अग्रता २-० […]
एजेन्सी । पिएरे एमरिक औबामेयाङको दुई गोलको मद्दतमा आर्सनलले एफए कप सेमिफाइनलमा म्यानचेष्टर सिटीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । वेम्बली मैदानमा भएको खेलमा आर्सनलले सिटीलाई २-० ले पराजित गरेको हो । खेलको १९ मिनेटमा निकोलस पेपेको पासमा औबामेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ७१औं मिनेट किरण टर्नेको पासमा औबामयाङले व्यक्तिगत दोस्रो गोल […]