रियल मड्रिडले स्पेनिस ला लिगाको नयाँ सिजन जितका साथ सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा रियलले सेल्टा डी भिगोलाई उसैको मैदानमा ३–१ ले पराजित गर्यो ।रियललाई जित दिलाउनका लागि करिम बेन्जेमा, टोनी क्रुज र लुकास भाज्क्वेजले एक–एक गोल गरेका थिए । १२औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ग्यारेथ बेलको […]
स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले २०१९/२० को सिजनमा खराब सुरुवात गरेको छ । शनिबार बिहान भएको खेलमा बार्सिलोना एथ्लेटिको बिलबाओसँग १–० गोलको अन्तरले पराजित भयो । लियोनल मेस्सीबिनै मैदान उत्रिएको बार्सिलोनाले खेलको अन्तिम समयमा गोल खान पुगेको थियो । यसैगरी लुइस स्वारेज पनि पहिलो हाफमै रिप्लेस भएका थिए । ८८ औं मिनेटमा वैकल्पिक […]
आजदेखि स्पेनिस ला लिगा सुरु हुँदैछ । पहिलो दिन आज डिफेन्डिङ च्याम्पियन बार्सिलोना र एथ्लेटिक क्लब आमने सामने हुँदैछन् । एथ्लेटिक विल्बाओको मैदानमा हुने खेलमा मेस्सी नखेल्ने सम्भावना छ । ला लिगा इतिहासमा अहिलेसम्म रेलिगेसनमा नपरेका दुई टिम हुन्, बार्सिलोना र एथ्लेटिक विल्बाओ । बिल्बाओले यो समरमा एक जना पनि नयाँ खेलाडी किनेको छैन । […]
बिर्तामोड । असार र साउन महिना किसानको चटारो धानबालीमा हुन्छ । यो मानो खाएर मुरी फलाउने बेला हो । तर, बितामोड ३ की पवित्रादेवी खनालको चिन्ता धानबालीमा छैन । उनका हात चाउरका झार उखेल्न व्यस्त छन् । उनीजस्तै अन्य सातजना महिलाले खुला चउरको झार गोडेको देख्नहरु अचम्ममा पर्छन् । खेतीपातीको यो मौसममा उनीहरुलाई धानबालीको भन्दा […]
कामाडौं । विश्व फुटबल महासंघ (फिफा) ले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई कारबाही गरेको छ । खेलाडी अनुबन्ध गर्दा फिफाको नियमविपरित गरेको भन्दै फिफाले कारबाही गरेको हो । नियमविपरीत खेलाडी अनुबन्ध गरेको भन्दै फिफाले सिटीलाई तीन लाख ७० हजार स्वीस प्रन्क जरिवाना लगाएको छ । फिफाको नियममा १९ वर्ष माथिका खेलाडीमात्रै अनुबन्ध गर्न पाउने प्रावधान छ […]
ग्लोबल टी २० क्यानडाको उपाधि नेपाली खेलाडी सोमपाल कामीको टिम विनिपेग् हक्सले जितेको छ । आइतबार राति भएको फाइनलमा भ्यानकुभर नाइटमाथि सुपर ओभरमा जित निकाल्दै उपाधि जितेको हो । फाइनल खेलमा पनि सोमपाल भने टिममा परेनन् । विनिपेग्सले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १९२ रन बनाएको थियो । साइमान अनवरले ९० तथा […]
खेलकुद विकास समितिमा प्रवेशः जिल्ला खेलकुद विकास समितिमा राजनीतिक नियुक्ति हुन्छ । समितिको प्रतिनिधित्व गर्न न खेलाडी हुनुपर्छ न त चुनाव नै लड्नुपर्छ । नेतृत्व कला चाहिँ पक्कै हुनुपर्छ । म तत्कालीन नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ मेचीको इञ्चार्ज र केन्द्रीय सदस्य थिएँ । त्यो बेला पुरुषोत्तम पौडेल महासंघको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो । […]
बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाको आज सम्पन्न दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सम्पन्न अधिवेशन अन्तरगत निर्वाचन कार्यक्रमबाट हिमाल खरेल अध्यक्षमा निर्वाचित भए । मञ्चको समन्वय शाखा झापामा गठन भएको एक दशकपछि निर्वाचन हुँदा अध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदबाहेक अन्य पदमा निर्विरोध भएको थियो । अध्यक्षका प्रत्यासी इन्द्रजीत […]
ताप्लेजुङ । सदरमुकाम फुङलिङमा सञ्चालन हुन लागेको चौथो संस्करणको पाथीभरा गोल्डकपको तीव्र तयारी भइरहेको छ। साउन ३० देखि भदौ ६ सम्म सञ्चालन हुने प्रतियोगितामा दर्शकका लागि बाँसको प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। सात हजार दर्शक अटाउन सक्ने क्षमताको प्याराफिट निर्माण भैरहेको आयोजक लाखेजात्रा सञ्चालन समितिका सचिव लक्ष्मी काफ्लेले जानकारी दिए। मैदानमा […]
दक्षिण अफ्रिकाका क्रिकेटर हसिम अमलाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ओपनिङ ब्याट्सम्यान अमलाले आफूले क्रिकेटको सबै फर्म्याटबाट सन्यास लिएको घोषणा गरेका हुन् । तर उनले क्लब र घरेलु प्रतियोगिता भने खेल्नेछन् । हसिम अमला दक्षिण अफ्रिकाका एक अब्बल खेलाडी हुन्।३६ वर्षीय अमलाले १२४ टेष्ट खेलमा ९ हजार २८२ रन बनाएका छन् । यो क्रममा […]