Sajhamanch Archive

मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा.

काठमाडौं। एसीसी यू–१९ पूर्व क्षेत्रीय क्रिकेटको सेमिफाइनलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिलो ब्याटिङ गरेको मलेसियाले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो । नेपालले १५ ओभर पाँच बलमा तीन विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो । नेपालका लागि भीम सार्कीले अविजित […]

मलेसियासंग टी-२० सिरिज खेल्न नेपाली टोली मंगलबार मलेसिया जाने

Published: (Updated: ) in खेलकुद, विश्व समाचार by . Leave a Comment on मलेसियासंग टी-२० सिरिज खेल्न नेपाली टोली मंगलबार मलेसिया जाने.

मलेसियासंग २ खेलको टी–२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार त्यसतर्फ जाने भएको छ । शुक्रबार र शनिबार हुने २ खेलको सिरिज खेल्न पारस खड्का नेतृत्वको १४ सदस्सीय नेपाली टोली पर्सी क्वालालाम्पुर जान लागेको हो । आसन्न टी–२० विश्वकपको एसियाली छनोटकै तयारीका लागि नेपालले मलेसियासंग २ म्याचको टी–२० खेल्न लागेको हो । सिंगापुरमा हुने […]

कोपा अमेरिकाको उपाधिका लागि पेरु र ब्राजिल भिड्दै

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on कोपा अमेरिकाको उपाधिका लागि पेरु र ब्राजिल भिड्दै.

एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको उपाधिका लागि आज (आइतबार) राति आयोजक ब्राजिल र पेरु भिड्दैछन् । मार्कना फुटबल मैदानमा दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १ः४५ बाट सुरु हुनेछ । आजको खेलमा दुबै टोली उपाधिका लागि मैदान उत्रनेछन् । दुई पटक फाइनल प्रवेश गरेर दुबै पटक उपाधि जितेको पेरु आफ्नो तेस्रो उपाधिका लागि […]

विश्वकप क्रकेटमा श्रीलंका र भारतको खेल सुरु, श्रीलंका ब्याटिङ गर्दै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on विश्वकप क्रकेटमा श्रीलंका र भारतको खेल सुरु, श्रीलंका ब्याटिङ गर्दै.

 इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा भारत र श्रीलंकाबीचको खेल सुरु भएको छ। श्रीलंकाले टस जितेर ब्याटिङ थालेको छ। भारतले जारी विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने श्रीलंका सेमिफाइनलको होडबाट बाहिरिसकेको छ। जारी प्रतियोगितामा भारत आठ खेलबाट १३ अंक जोड्दै अंकतालिकाको दास्रो स्थानमा रहेको छ। उनले आठमध्ये ६ […]

नेपालले सिंगापुरलाई २१७ रनले हरायो

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on नेपालले सिंगापुरलाई २१७ रनले हरायो.

काठमाडौं । नेपालले यु १९ एसिया कप छनोट क्रिकेटमा सिंगापुरलाई २१७ रनले पराजित गरेको छ । नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९ दशमलब १ ओभरमा १ सय ९ रनमा अलआउट भएको थियो । नेपालका लागि कुशल मल्लले चार विकेट लिएका थिए । त्यसै गरी तिलकराज भण्डारीले दुई साथै सागर ढकाल र […]

सेमिफाइनल खेलमा ब्राजिलसँग अर्जेन्टिना स्तब्ध

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on सेमिफाइनल खेलमा ब्राजिलसँग अर्जेन्टिना स्तब्ध.

बिर्तामोड। कोपा अमेरिका फुटबलमा आयोजक राष्ट्र ब्राजिल फाइनल प्रवेश गरेको छ । आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको जितमा रोबर्टो फिर्मिनो र ग्याब्रीएल जेससले गोल गरे । पहिलो हाफको १९ औं मिनेटमा जेससले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफ १–० […]

पल्सर स्पोर्टस् अवार्ड आज

Published: in खेलकुद by . Leave a Comment on पल्सर स्पोर्टस् अवार्ड आज.

काठमाडौं । आज विश्व खेलकुद पत्रकारिता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्वभर सन् १९९४ देखि हरेक वर्ष जुन २ तारिखलाई विश्व खेलकुद पत्रकारिता दिवसको रुपमा मनाउने गरिएको छ । नेपालमा पनि खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष यो दिन विशेष कार्यक्रम गर्दै आएको छ । दिवसको अवसर पारेर […]

‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड ‘आज’

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड ‘आज’.

‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७५ इन एसोसिएसन विथ एक्सन स्पोर्टस पावर्ड बाइ गोल्डस्टार’को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले १६ औ संस्करणको अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । नेपाली क्षेत्रकुद क्षेत्रमा योगदान गर्ने खेलाडी र खेल सम्बद्ध संस्थालाई प्रत्येक वर्ष सम्मान गर्ने स्पोर्ट्स अवार्ड आज काठमाण्डौको कमलादीमा […]

चिली कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on चिली कोपा अमेरिका फुटबलको सेमिफाइनलमा.

एजेन्सी । चिली कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै चिलीले अन्तिम चारमा स्थान बनायो । ब्राजिलको साओ पाउलोमा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकियो । त्यसपछि भएको पेनाल्टीमा विलियम टेसिल्लोले गरेको प्रहार बाहिरिँदा चिलीका सबै खेलाडीले गोल गरे । कोलम्बियाका लागि जेम्स रोद्रिगेज, इडविन कार्डोना, जुवान क्वाद्रादो, यारिस मिनाले गोल […]

पाराग्वेलाई पराजित गर्दै ब्राजिल सेमिफाइनलमा

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on पाराग्वेलाई पराजित गर्दै ब्राजिल सेमिफाइनलमा.

काठमाडौं । ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा पाराग्वेलाई पेनाल्टी ४–३ ले पराजित गर्दै आयोजक ब्राजिल सेमिफाइनलमा पुगेको हो । पाराग्वेमाथि कठिन जित हात पार्ने क्रममा पेनाल्टी सुटआउटमा ब्राजिलका लागि फिलिप कौटिन्हो र ग्याब्रियल जिसस, मार्किन्होस र विलियमले गोल गरे । रोबर्टो फिर्मिन्होले प्रहार गरेको पेनाल्टी भने गोलमा […]