एजेन्सी । फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछ । पहिलो खेल जर्मनी र स्पेनबीच नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । दुवै टोली दोस्रो जितको लक्ष्यका साथ मैदान उत्रिँदैछन् । बेलुका पौने ७ बजे आफ्नो दोस्रो खेलमा दक्षिण कोरिया नाइजेरियासँग खेल्दैछ । यसअघिको पहिलो खेलमा पराजित दुवै टोली सुखद् नतिजाको पर्खाइमा […]
चितवन। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चन्दाले मात्रै क्रिकेट रंगशाला बनाउन नसकिने बताएका छन्। बुधबार चितवन पुगेका अध्यक्ष दाहालले पत्रकारहरुसँग कुरा गर्दै अर्बौं लगानी हुने क्रिकेट रंगशाला जस्ता संरचना चन्दाले मात्रै बनाउन नसकिने भएकाले सघाउनका लागि सरकारले योजना बनाएको खुलासा गरे । ‘चितवनमा बन्न लागेका जस्ता रंगशालालाई सरकाले प्रोत्साहन […]
काठमाडौं । फ्रान्समा जारी महिला विश्वकप फुटबलमा अमेरिकाले १३–० को विशाल जित निकालेको छ । गएराति भएको खेलमा थाइल्याण्डमाथि १३ गोल बर्षाउँदै अमेरिकाले महिला विश्वकपको इतिहासमै अहिलेसम्मको फराकिलो जित दर्ता गरेको हो । अमेरिकालाई कीर्तीमानी जित दिलाउन अलेक्स मोर्गन एक्लैले ५ गोल गरिन् । महिला विश्वकप फुटबलमा यसअघिको सबैभन्दा फराकिलो जित ११–० को थियो । […]
बिर्तामोड । बिर्तामोडको पूर्वेली युथ क्लबले प्रथम रमपम बिर्तामोड गोल्डकपको उपाधि जितेको छ । मंगलबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै पूर्वेली युथ क्लब च्याम्पियन भएको हो । दोस्रो हाफको २२औँ मिनेटमा पूर्वेलीका सुमिन मैनालीले गरेको गोल नै जीतका लागि निर्णायक बन्यो । फाइनल खेलको म्यान […]
१२ औँ आईसीसी एक दिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत श्रीलंका र बंगलादेशबीचको खेल बर्षाको कारण सुरु हुन सकेको छैन। व्रिष्टलमा हुने खेलमा वर्षा नरोकिएपछि टस समेत हुन सकेको छैन। जारी विश्वकप क्रिकेटमा अहिलेसम्म वर्षाका कारण दुईवटा खेल रद्द भइरहेका छन्। यसअघि श्रीलंकाको पाकिस्तानसँगको खेल पनि वर्षाका कारण प्रभावित भएको थियो। यस्तै सोमबार दक्षिण अफ्रिका र वेष्ट […]
इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। काउन्टी मैदानमा दुवै टोली सहज जितको खोजीमा हुनेछन्। दुवै टिम जित निकाल्दै शीर्ष चारको सम्भावना कायम राख्ने दाउमा छन्। श्रीलंकाविरुद्ध बंगलादेश दोस्रो जितको खोजीमा हुनेछ। अघिल्ला […]
बिर्तामोड । प्रथम बिर्तामोड गोल्डकपको आइतबार भएको दोस्रो सेमीफाइनल खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लब विजयी बन्दै फाइनल प्रवेश गरेको छ । निर्धारित समयमा आयोजक रेड स्टार फुटबल क्लब र पाञ्चायन एफसीबीच १–१ को बराबरी भएपछि खेल सोझै टाइब्रेकरतर्फ धकलिएको थियो । टाइब्रकेरमा पाञ्चायन ४–२ ले विजयी बन्यो । अब पाञ्चायनले मंगलबार हुने फाइनल खेलमा बिर्तामोडको […]
इङ्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगीतामा भारत र अष्ट्रेलियाबीचको खेलमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । जारी प्रतियोगितामा अष्ट्रेलियाले दुवै खेलमा जित निकालेको छ भने भारत पनि जितको यात्रालाई निरन्तरता दिन प्रयासमा छ । अष्ट्रेलिया आफ्नो तेस्रो तथा भारत दोस्रो खेलमा बलियो प्रतिस्पर्धीको सामना गर्न लागेका हुन् । अनुभवी खेलाडी रहेका […]
काठमाडौं । विश्वविजेता फ्रान्स युरो कप छनोट फुटबलमा टर्कीसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा फ्रान्सले टर्कीसँग २–० गोलअन्तरलेको हार ब्यहोरेको हो । टर्कीको लागि सनशनीपूर्ण जितमा कान आयहान र सेन्गिज उन्डरले गोल गरे । खेलको ३० औं मिनेटमा आयहानले गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा उन्डरले अर्को […]
काँकरभिट्टा । एक नम्बर प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगितामा झापा च्याम्पियन भएको छ । एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा काँकरभिट्टामा आयोजित प्रतियोगितामा १३ जिल्लालाई पछि पार्दै झापाले उपाधि हात पारेको हो । गत मंगलबारदेखि काँकरभिट्टा माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा मोरङले दोस्रो स्थान हाँसिल गरेको छ । प्रदेशभरबाट १२६ जना […]