Sajhamanch Archive

मैत्रीपूर्ण खेलमा कनकाई नगरपालिकालाई हराउँदै शिवसताक्षी विजयी

Published: in खेलकुद by . Leave a Comment on मैत्रीपूर्ण खेलमा कनकाई नगरपालिकालाई हराउँदै शिवसताक्षी विजयी.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका स्थित दुधे रंगाशालामा भएको मैत्रीपूर्ण खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको छ । कनकाई नगरपालिकालाई २–० गोल अन्तरले हराउँदै शिवसताक्षी नगरपालिका विजयी भएको हो । खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन भने दोस्रो हाफ शिवसताक्षी नगरपालिकाका तर्फबाट महेश लामिछाने र सचिन श्रेष्ठले एक –एक गोल गरेपछि २–० गोल अन्तर बनाउँदै […]

यूएई विरुद्ध नेपालको जीत, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो नेपाल

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on यूएई विरुद्ध नेपालको जीत, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो नेपाल.

आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई विरुद्धको खेलमा नेपालले शानदार जित हासिल गरेको छ। यो जितसँगै अंक तालिकामा नेपाल एक स्थान माथि उक्लिएको छ। त्रिदेशीय श्रृङ्खलाको अन्तिम खेलमा नेपालले ४२ रनले जितेको हो। नेपाल दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा यूएई ४५ ओभरमा १८७ रनमै समेटिएको हो। यूएईका लागि आशिफ खानले ८२, आर्यन लक्राले ५० र […]

सन्तोषको ह्याट्रिकसँगै तरहरा भेट्रानले चुम्यो कर्णबहादुर स्मृति कपको उपाधि

Published: in खेलकुद by . Leave a Comment on सन्तोषको ह्याट्रिकसँगै तरहरा भेट्रानले चुम्यो कर्णबहादुर स्मृति कपको उपाधि.

शिवसताक्षी । शिवसताक्षीमा जारी तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपको उपाधि तरहरा भेट्रान क्लब सुनसरीले उचालेको छ । आयोजक दुधे भेट्रान क्बललाई फराकिलो गोल अन्तरले तरहरा भेट्रान क्लब विजेता भएको हो । तरहरा भेट्रानले ४–१ गोल अन्तरले हराउँदै तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपको च्यापियन बनेको हो । खेलको पहिलो हाफको १९ औ मिनेटमा तरहरा भेट्रानको तर्फबाट […]

महिला फुटबलः आजदेखि सेमीफाइनल चरण सुरु हुँदै

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on महिला फुटबलः आजदेखि सेमीफाइनल चरण सुरु हुँदै.

कनकाई । कनकाई माविको खेल मैदानमा शनिबार सम्पन्न खेलमा एकता महिला फुटबल क्लव चारपानेलाई ४—० को गोल अन्तरले पछि पार्दै भद्रपुर महिला फुटबल क्लव विजयी बनेको छ । जितको लागि भद्रपुरकी जर्सी नं. ११ की खेलाडी एलिना लिम्बूले खेलको २७औं मिनटमा र ५५औं मिनटमा गोल गरिन् । त्यस्तै जर्सी नं. २७ कि खेलाडी पूर्णिमा राईले […]

कर्णबहादुर स्मृति भेट्रान कपः फाइनल खेल, तरहरा र आयोजक दूधे भेट्रान क्लब बीच हुने

Published: in खेलकुद by . Leave a Comment on कर्णबहादुर स्मृति भेट्रान कपः फाइनल खेल, तरहरा र आयोजक दूधे भेट्रान क्लब बीच हुने.

शिवसताक्षी । शिवसताक्षीमा जारी तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपको तरहरा भेट्रान क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमी फाइलन खेलमा सुरुङ्गा भेट्रान क्लब सुरुङ्गालाई २–० गोल अन्तर हराउँदै तरहरा भेट्रान क्लब फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल तरहरा भट्रान क्लब सुनसरी र आयोजक भेट्रान क्लब बीच हुने पक्का भएको छ । […]

तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपः आयोजक दूधे भेट्रान क्लब फाइनलमा

Published: in खेलकुद by . Leave a Comment on तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपः आयोजक दूधे भेट्रान क्लब फाइनलमा.

शिवसताक्षी । झापा शिवसताक्षीमा जारी तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपमा आज भएको खेलमा आयोजक दूधे भेट्रान क्लबले फाइनलको यात्रा तय गरेको छ। हाम्रो धरान भेट्रान क्लब धरानलाई २–० गोल अन्तरले हराउँदै आयोजक दुधे भेट्रान क्बले फाइनलको यात्रा तय गरेको हो । खेलको ४ मिनटमा जर्सी नं. ९ का भिष्म खरेल (विनोद)ले १ गोल गर्दै टिमलाई […]

नेपाल सात वर्षपछि यू–१९ विश्वकपमा उक्लियो

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on नेपाल सात वर्षपछि यू–१९ विश्वकपमा उक्लियो.

झापा । दिपेश कँडेलले ह्याट्रिक गरेपछि नेपाल श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ। आईसीसी यू–१९ विश्वकपको एशिया छनोटमा बिहीबार यूएईलाई पराजित गर्दै नेपाल छनोट भएको हो। नेपालले यूएईलाई सात रनले पराजित गर्दै विश्वकपमा छनोट भएको हो। अन्तिम तीन ओभरमा यूएईलाई ११ रन आवश्यक थियो। ४८औं ओरमा आएका दिपेशले पहिलो बलमा एक रन दिए। […]

तेस्रो कर्णबहादुर भेट्रान कपः ट्राइब्रेकरमा तरहरा भेट्रान सेमीमा प्रवेश

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on तेस्रो कर्णबहादुर भेट्रान कपः ट्राइब्रेकरमा तरहरा भेट्रान सेमीमा प्रवेश.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपमा आज भएको खेलमा तरहरा भेट्रान क्लब सेमी फाइनलमा प्रवेश गरेको छ । ट्राइबेकरमा विर्तामोड भेट्रान क्लबलाई ४–२ गोल अन्तरले हराउँदै तर तरहरा भेट्रान क्लब सेमी फाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा तरहरा भेट्रान र विर्तामोड भेट्रान क्लबले १ ÷१ गोल गरेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो […]

लिग टू क्रिकेटः नेपालले पायो २०८ रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on लिग टू क्रिकेटः नेपालले पायो २०८ रनको लक्ष्य.

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईबाट जितका लागि २०८ रनको लक्ष्य पाएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनायो । यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाए । […]

जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताः उद्घाटन खेलमा आयोजक विजयी

Published: in खेलकुद, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताः उद्घाटन खेलमा आयोजक विजयी.

कनकाई । नारी दिवसको अवसर पारेर झापाको कनकाईमा सञ्चालन भएको जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई महिला फुटबल क्लवले विजयी सुरुवात गरेको छ । सातौं संस्करणका रूपमा कनकाई नगर खेलकुद विकास समिति सहआयोजक रहेको प्रतियोगिता कनकाई खेलकुद प्रतिष्ठानले संचालन गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको बताइएको छ । अन्तर्राष्ट्रिय नारी […]