Sajhamanch Archive

शिवसताक्षीमा १३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि बाल निकुञ्जले जित्यो

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, विविधा by . Leave a Comment on शिवसताक्षीमा १३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि बाल निकुञ्जले जित्यो.

शिवसताक्षी । १३ औं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता शिवसताक्षीमा बालनिकुञ्ज माध्यमिक विद्यालय प्रथम भएको छ । बालनिकुञ्ज माध्यमिक विद्यालयले ७ स्वर्ण, ६ रजत र ६ कास्य गरी १९ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो । त्यस्तैगरी भगवती माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गरेको छ । दोस्रो स्थान हासिल गरेसँगै भगवती माविले ७ स्वर्ण, […]

बिर्तामोडमा पत्रकार–कर्मचारी फुटबल, कर्मचारी टिम विजयी

Published: in खेलकुद, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडमा पत्रकार–कर्मचारी फुटबल, कर्मचारी टिम विजयी.

बिर्तामोड । कृष्ठरोग विरुद्ध जनचेताना फैलाउने उद्देश्यले बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले मैत्रीपूर्ण फुटबल सम्पन्न गरेको छ । ७०औं विश्व कृष्ठरोग दिवसको अवसरमा नेपाल कुष्ठरोग संगति झापाको सहयोगमा स्वास्थ्य शाखाले बुधबार कर्मचारी र पत्रकारबीच नगरस्तरीय मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको हो । नगरपालिकाका कर्मचारी र पत्रकारबीच भएको मैत्रीपूर्ण फुटबलमा कर्मचारी विजयी भएका छन् । खेलको पूरा […]

भद्रपुर झापा गोल्डकपका लागि नगरपालिकाले दियो ३० लाख

Published: in खेलकुद, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर झापा गोल्डकपका लागि नगरपालिकाले दियो ३० लाख.

भद्रपुर । भद्रपुर नगरपालिकाले भद्रपुर झापा गोल्डकपलाई ३० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । नगरपालिका र गोल्डकप आयोजक समितिबीच सम्झौता पत्रमा हस्ताक्षर गर्दै नगरपालिकाको तर्फबाट चेक हस्तान्तरण गरिएको हो । भद्रपुर नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख गणेश पोखरेलले भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकाललाई नगरपालिकाले अनुदान बापत उपलब्ध गराएको ३० लाख […]

बाल्मिकीमा विजेता खेलाडीलाई सम्मान

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on बाल्मिकीमा विजेता खेलाडीलाई सम्मान.

बिर्तामोड । यहाँस्थित बाल्मीकि एजुकेशन फाउण्डेशनले खेलकुद क्षेत्रमा अब्बल विद्यार्थीहरुलाई सम्मान गरेको छ । तेह्रौँ राष्ट्रपति रनिङ्ग शिल्ड, हिसान र प्याब्सन झापाले आयोजना गरेका कार्यक्रममा सहभागी विद्यार्थीले उत्कृष्ठ नतिजा हासिल गरेकोमा विजेता विद्यार्थीहरुलाइ बुधबार विद्यालय परिसरमा आयोजित कार्यक्रमका बीच बिद्यार्थीलाई सम्मानसहित ट्रफी र मेडल प्रदान गरिएको हो । बाल्मीकिमा अध्ययनरत विद्यालय स्तरदेखि उच्च शिक्षा अध्ययनरत […]

कमल प्याब्सनमा स्पोर्ट मिट सुरु

Published: in खेलकुद, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कमल प्याब्सनमा स्पोर्ट मिट सुरु.

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित निजी विद्यालयहरुको संगठन कमल प्याब्सनको ‘प्याब्सन स्पोर्टस मिट २०७९’ मंगलबारदेखि सुरु गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को कमल गाउँपालिका समितिको क्यालेण्डर अनुसार अतिरिक्त क्रियाकलाप अन्तरगत प्रतियोगिता सुरु भएको हो । मंगलबारबाट सुरु भएको खेलकुद प्रतियोगित अन्तरगत चार फुट १० सेमी मुनिका छात्रतर्फ फुटबल, कक्षा १० […]

प्रथम भद्रपुर झापा गोल्ड कपको खेल तालिका सार्वजनिक, प्लेयर अफ दि म्याचलाई २० हजार

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रथम भद्रपुर झापा गोल्ड कपको खेल तालिका सार्वजनिक, प्लेयर अफ दि म्याचलाई २० हजार.

भद्रपुर । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को खेल तालिका सार्वजनिक गरिएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्ड कपले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । एक संक्षिप्त कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र आयोजक अध्यक्ष दिपेश ढकालले खेल हुने मेची रंगशाला भद्रपुरमा संयुक्त रुपमा […]

भद्रपुर झापा गोल्ड कप प्रबर्द्धन गर्न भद्रपुर रन २०७९

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on भद्रपुर झापा गोल्ड कप प्रबर्द्धन गर्न भद्रपुर रन २०७९.

भद्रपुर । प्रतियोगिता सुरु हुने मिति नजिकिँदै जाँदा भद्रपुर झापा गोल्ड कप आयोजक समितिले प्रतियोगितालाई अझ व्यापक बनाउन भद्रपुर रन २०७९ सम्पन्न गरेको छ । आज भद्रपुर झापा गोल्ड कपको आयोजनामा भएको मिनी म्याराथन ‘भद्रपुर रन २०७९’ पनि प्रतियोगिताको प्रचार प्रसारका लागि गरिएको हो । जसका उपाधि हपन्वा टुडू र सुस्मिता राईले जितेका छन् । […]

विकास गिरीको अध्यक्षतामा बिर्तामोड नगर खेलकुद विकास समिति गठन

Published: in खेलकुद, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on विकास गिरीको अध्यक्षतामा बिर्तामोड नगर खेलकुद विकास समिति गठन.

बिर्तामोड । बिर्तामोडमा नगर खेलकुद विकास समिति गठन गरिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले विकास गिरीको अध्यक्षतामा १५ सदस्यीय खेलकुद विकास समिति गठन गरेको हो । बिर्तामोड नगरपालिका खेलकुद विकास निर्देशिका अनुसार कार्यपालिका वोर्डले मनोनित गरेको व्यक्ति नगर खेलकुद विकास समितिको अध्यक्ष रहने व्यवस्था छ भने समितिको उपाध्यक्ष र […]

राष्ट्रपति रनिङ शिल्ड : महेन्द्ररत्न मावि बिर्तामोड नगर प्रथम

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, शिक्षा by . Leave a Comment on राष्ट्रपति रनिङ शिल्ड : महेन्द्ररत्न मावि बिर्तामोड नगर प्रथम.

बिर्तामोड । १३औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालय बिर्ताबजार १२ वटा स्वर्णसहित प्रथम भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको सो प्रतियोगितामा महेन्द्रज्योति माध्यमिक विद्यालय ६ स्वर्ण ८ कास्य पदकसहित दोश्रो र दुर्गा माध्यमिक विद्यालय ६ स्वर्ण ३ कास्य पदकसहित तेश्रो भएको छ । विजेताहरुलाई शनिबार महेन्द्ररत्न माध्यमिक विद्यालयमा पुरस्कार […]

अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि हिमायन इङ्गलिस एकाडेमीलाई

Published: in खेलकुद, शिक्षा, स्थानीय तह by . Leave a Comment on अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि हिमायन इङ्गलिस एकाडेमीलाई.

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा सञ्चालित दुई दिवशीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता (यू–२०)को उपाधि हिमायन इङ्गलिस एकाडेमीले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा धुलाबारी माविलाई २–१ सेटमा पराजित गर्दै हिमालयनले उपाधि चुमेको हो । उपाधिसँगै हिमालयनले नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्यो । प्रतियोगिताको उपविजेता धुलाबारी माविले नगद १० […]