Sajhamanch Archive

तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि धरानलाई

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि धरानलाई.

मेचीनगर । झापाको धुलाबारीमा भएको तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता २०७९ को उपाधि धरान भेट्रान फुटबल क्लब सुनसरीले जितेको छ । बुधबार भएको फाइनल खेलमा धरमपुर भेट्रान फुटबल क्लब झापालाई ३–० गोल अन्तरले पराजित गर्दै धरान भेट्रानले उपाधि चुमेको हो । प्रतियोगिताको विजेता टिम धरान भेट्रानले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण […]

भद्रपुर झापा गोल्ड कपबारे सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर झापा गोल्ड कपबारे सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया.

भद्रपुर । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आसन्न भद्रपुर झापा गोल्ड कपमा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न प्रतिबद्ध रहेको जनाएका छन् । आज गोल्ड कपको सचिवालय मेची रंगशालामा भएको अन्तरक्रियामा पोखरेलले प्रतियोगिता अवधिभर सुशासनको अवस्था मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय तत्पर रहेकोले ढुक्क रहन आयोजकलाई आश्वासन दिएका हुन् । अन्तरक्रियामा भद्रपुर नगरपालिकाका नगरप्रमुख […]

सगरमाथा तेक्वान्दो डोजाङले दमकमा तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने

Published: in खेलकुद by . Leave a Comment on सगरमाथा तेक्वान्दो डोजाङले दमकमा तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने.

दमक । बेलायतमा मुख्य कार्यालय रहेको सगरमाथा तेक्वान्दो डोजाङले नेपालस्थित सो डोजाङका प्रशिक्षार्थी खेलाडी बिद्यार्थीहरुबीच तेक्वान्दो प्रतियोगिता दमकमा आयोजना गर्ने भएको छ । दमकस्थित सर्वोदय बोर्डिंङको खेल मैदानमा २१ माघमा आयोजना गरिने सो प्रतियोगिताका बिषयमा आज ( सोमबार) दमकमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो । पत्रकार सम्मेलनमा समगमाथा मार्सल आर्ट एकाडेमीका संस्थापक एवं मार्सल आर्टका […]

‘गोल्ड कपको आयोजनाले भद्रपुर नगरकै मुहार फेरिने’

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on ‘गोल्ड कपको आयोजनाले भद्रपुर नगरकै मुहार फेरिने’.

भद्रपुर । आसन्न भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करणका विषयमा स्थानीय संघ–संस्थासँग छलफल गरिएको छ । गोल्ड कप आयोजक समितिले आज मेची रंगशालामा गरेको बृहत छलफल कार्यक्रममा स्थानीय सामाजिक, धार्मिक, व्यावसायिक, गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । छलफलमा बोल्ने अधिकांश वक्ताले स्थानीय संघ–संस्थालाई छलफलमा बोलाएर धारणा राख्ने मौका दिएकोमा आभार व्यक्त गरे । त्यस्तै, गोल्ड […]

इन्डो नेपाल भेट्रान फुटबलः माघ १८ गतेदेखि, १० टिम फिक्स

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on इन्डो नेपाल भेट्रान फुटबलः माघ १८ गतेदेखि, १० टिम फिक्स.

मेचीनगर । झापाको धुलाबारीमा तेस्रो मुस्ताङ प्रिमियम इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल र भारतका चर्चित भेट्रान फुटबल क्लबहरु सम्मिलित उक्त प्रतियोगिता यही माघ १८ गतेदेखि धुलाबारी माविको खेल मैदानमा सञ्चालन हुने जनाइएको छ । धुलाबारी भेट्रान क्लबको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा भारतका तीनसहित प्रदेश १ का ७ वटा टिमले प्रतिष्पर्धा […]

भद्रपुर झापा गोल्ड कपका बारेमा राजनीतिक दल र स्थानीय सहकारीसँग छलफल

Published: in खेलकुद, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर झापा गोल्ड कपका बारेमा राजनीतिक दल र स्थानीय सहकारीसँग छलफल.

भद्रपुर । भद्रपुर झापा गोल्डकप आयोजक समितिले राजनीतिक दल र स्थानीय सहकारी संस्था र सामाजिक संघ–संस्थाहरुसँग छलफल गरेको छ । छलफलमा झापाका जिल्लास्तरीय, भद्रपुर नगरस्तरीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सहकारीकर्मीसँग आयोजक समितिले गोल्ड कपको पहिलो संस्करणका बारेमा बृहत छलफल गरेको हो । गोल्ड कपको दिगोपना, सबैको सहभागिता तथा अपनत्व, अक्षयकोष लगायतका विषयमा छलफल गरिएको […]

गोल्डकपलाई भब्य बनाउन आयोजक समिति सक्रिय

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on गोल्डकपलाई भब्य बनाउन आयोजक समिति सक्रिय.

भद्रपुर । भद्रपुर झापा गोल्डकप आयोजक समितिले भद्रपुर नगरपालिका भित्र रहेका निजी तथा संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग छलफल गरेको छ । मंगलबार भद्रपुरस्थित मेची रंगशालामा रहेको गोल्ड कपको सचिवालयमा आयोजक समितिले गोल्ड कपको प्रथम संस्करणका बारेमा बृहत छलफल गरेको हो । गोल्ड कपको दिगोपना, निजी तथा संस्थागत विद्यालयहरुको सहभागिता, अक्षयकोष लगायतका विषयमा छलफल गरिएको […]

म्याच फिक्सिङ प्रकरण : आलम र अन्सारीविरुद्ध ५ दिनको म्याद थप

Published: in खेलकुद, विविधा by . Leave a Comment on म्याच फिक्सिङ प्रकरण : आलम र अन्सारीविरुद्ध ५ दिनको म्याद थप.

झापा । म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेका दुई खेलाडीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार राष्ट्रिय खेलकुद विकास ऐन अन्तर्गतको कसुरमा मंगलबार अदालतबाट ५ दिनको म्याद लिइएको हो । टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट […]

नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा खेलाडीहरु धमाधम पक्राउ गरिँदै

Published: in अर्थतन्त्र, खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा खेलाडीहरु धमाधम पक्राउ गरिँदै.

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा पुस ९ देखि २७ सम्म भएको नेपाल टी–२० लिग प्रतियोगितामा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा खेलाडीहरु धमाधम पक्राउ परिरहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार नेपालका चार र विदेशी ६ जना फिक्सिङमा संलग्न भएको देखिएको छ । उनीहरुमध्ये महबुब आलम र आदिल अन्सारीसहित थप एक जनालाई पक्राउ […]

भद्रपुर झापा गोल्डकप तयारी तीब्र

Published: (Updated: ) in खेलकुद, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on भद्रपुर झापा गोल्डकप तयारी तीब्र.

भद्रपुर । आजको एक महिनापछि फागुन ७ गतेबाट सुरु हुने झापा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको भद्रपुर झापा गोल्डकपको लागि प्रतियोगितास्थल मेची रंगशालाको मैदानलाई स्तरोन्नति गर्ने काम तीब्र गतिमा भइरहेको छ । आयोजक समितिले नेपाल तथा भारतका समेत खेलपे्रमी दर्शकलाई मध्यनजर गर्दै यातायात तथा सुरक्षा व्यवस्था मिलाउन सुरु गरेको जनाएको छ । भद्रपुर झापा गोल्डकपका महासचिव […]