Sajhamanch Archive

खुदुनाबारी गोल्डकपः गाईघाट फुटबल क्लब सेमीफाइनलमा प्रवेश

Published: in खेलकुद, प्रदेश तह by . Leave a Comment on खुदुनाबारी गोल्डकपः गाईघाट फुटबल क्लब सेमीफाइनलमा प्रवेश.

सांकेतिक तस्वीर अर्जुनधारा । उदयपुरको गाईघाट फुटबल क्लब प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिता तेस्रो खुदुनाबारी गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा ३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा भएको गोल्डकपको तेस्रो खेलमा आज (मंगलबार) ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै उदयपुर गोल्डकपको अन्तिम चारमा पर्न सफल भएको हो । ६० […]

अञ्जन विष्टको ‘ह्याट्रिक’ मा बंगलादेशविरुद्ध नेपालको शानदार जित

Published: in खेलकुद by . Leave a Comment on अञ्जन विष्टको ‘ह्याट्रिक’ मा बंगलादेशविरुद्ध नेपालको शानदार जित.

काठमाडौं । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सहज र शानदार जित निकालेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले बंगलादेशलाई तीन(एकले हरायो । नेपालको जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरे । योसँगै अञ्जन […]

असोज ८ गतेदेखि जीवन विकास गोल्डकप फुटबल हुने

Published: in अर्थतन्त्र, खेलकुद, प्रदेश तह by . Leave a Comment on असोज ८ गतेदेखि जीवन विकास गोल्डकप फुटबल हुने.

विराटनगर । मोरङमा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा जहदा गाउँपालिका– ३ मा असोज ८ देखि १५ गतेसम्म गोल्डकप हुने भएको हो । प्रतियोगिताका बारेमा बिहिबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगितामा मोरङ जिल्लाको ८ वटा टिमको सहभागिता हुने बताएको छ । आयोजकका अनुसार प्रतियोगितामा पशुपति युवा […]

प्रदेशस्तरीय शारीरिक सुगठन छनौट प्रतियोगितामा १० खेलाडी छानिए

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on प्रदेशस्तरीय शारीरिक सुगठन छनौट प्रतियोगितामा १० खेलाडी छानिए.

बिर्तामोड । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं। १ बाट शारीरिक सुगठनका १० जना खेलाडीले सहभागिता जनाउने भएका छन् । झापाको बिर्तामोडस्थित अतिथिसदनमा भएको प्रदेश नं. १ स्तरीय शारीरिक सुगठन छनौट प्रतियोगितामा प्रदेश नं. १ का नौ जिल्लाका २९ जना खेलाडीले सहभागिता जनाएकोमा प्रदेश नं। १ बाट शारीरिक सुगठनका १० जना खेलाडी छनौट भएको प्रदेश […]

शिवसताक्षीमा नकाउट फुटबल प्रतियोगिताः उद्घाटन खेलमा वडा नं. ८ विजयी

Published: in खेलकुद by . Leave a Comment on शिवसताक्षीमा नकाउट फुटबल प्रतियोगिताः उद्घाटन खेलमा वडा नं. ८ विजयी.

शिवसताक्षी । झापाको शिवसताक्षीमा वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । शिवसताक्षीको वडा नं. ९ स्थित मिलनचौक उत्तरको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ८ विजयी भएको हो । वडा नं. २ लाई २–१ गोल अन्तरले हराउँदै वडा नं. ८ विजयी भएको हो । विजयी भएसँगै वडा नं. ८ सेमी […]

इतिहास रच्न चुक्यो नेपाल नेपाल, बंगलादेशसँग ३-१ ले पराजित

Published: in खेलकुद by . Leave a Comment on इतिहास रच्न चुक्यो नेपाल नेपाल, बंगलादेशसँग ३-१ ले पराजित.

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३(१ ले पराजित भएको हो । बंगलादेशको जितमा स्याम सुन्हारले खेलको १४ औं र श्रीमोती के। सरकारले ४२ र ७७ औं मिनेटमा गोल गरिन् । नेपालका लागि अनिता बस्नेतले खेलको ७० औं मिनेटमा सान्त्वना गोल […]

प्रदेश एक स्तरीय छनोट प्रतियोगिताः झापामा तेक्वान्दो र खो–खोका खेल शुरु

Published: in खेलकुद by . Leave a Comment on प्रदेश एक स्तरीय छनोट प्रतियोगिताः झापामा तेक्वान्दो र खो–खोका खेल शुरु.

झापा । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नं प्रदेशस्तरीय छनोट प्रतियोगिताको झाापामा खेलाइने खेलहरुमध्ये शनिबार तेक्वान्दो र खो–खो शुरु भएको छ । झापाको विर्तामोडस्थित सिटी सेन्टरमा तेक्वान्दो र भद्रपुरको भद्रपुर माविको मैदानमा खो–खो खेल शनिबारदेखि शुरु भएको जिल्ला खेलकुद विकास समिति झापाकासदस्य एवम् प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए । विर्तामोडमा शुरु भएको तेक्वान्दो […]

भारतमाथि ऐतिहासिक जीत निकाल्दै नेपाल फाइनलमा प्रवेश

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on भारतमाथि ऐतिहासिक जीत निकाल्दै नेपाल फाइनलमा प्रवेश.

काठमाडौं । भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो । हजारौं समर्थकको बीचमा नेपाललाई जिताउन रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । […]

झापामा प्रदेशस्तरीय ८ खेल हुने तयारी पूरा, खेल्न जाने खेलाडीलाई विदाई

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on झापामा प्रदेशस्तरीय ८ खेल हुने तयारी पूरा, खेल्न जाने खेलाडीलाई विदाई.

भद्रपुर । नावौं राष्ट्रिय खेलकुदअन्तर्गत १ नं प्रुदेशस्तरीय खेलाडी छनोड प्रतियोगिताका लागि झापामा हुन लागेका खेलहरुको तयारी लगभग पूरा भएको छ । झापामा प्रदेशस्तरीय प्रतियोगिताका आठ खेल सञ्चालन हुने र ती खेलहरु जिल्लाका विभिन्न स्थानमा खेलाउने तयारी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)–ले जानकारी दिए । भद्रपुरस्थित मेची रंगशालामा महिला–पुरुष कबड्डी, महिला–पुरुष […]

साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलः नेपाल–श्रीलंका भिड्दै

Published: (Updated: ) in खेलकुद, परदेश (प्रवास), मिडियाबाट साभार, मुख्य समाचार, by . Leave a Comment on साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलः नेपाल–श्रीलंका भिड्दै.

काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज घरेलु टोली श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८ः१५ बजे सुरु हुनेछ । नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले समूह चरणमा भुटानलाई २–१ र भारतलाई ३–१ ले पराजित गरेको थियो […]