झापा । प्रदेश खेलकुद बिकास बोर्ड प्रदेश नम्बर १ को टोलीले झापाका विभिन्न खेल मैदानहरुको अवोलकन गरेको छ । प्रदेश खेलकुद बिकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले प्राबिधिक टोलि सहित झापाका विभिन्न खेलमैदानको अबलोकन तथा निरीक्षण गरेको हो । बोर्डका सदस्य शैलेस कुमार बिस्ट, प्रदीप भगत, क्षेत्रीय खेलकुद बिकास समितिकि निर्देसक उषा कर्ण र कार्यलय […]
पोखरा । राष्ट्रिय खेलकुद परिषद् राखेपले असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि कार्यकारी समितिको सचिवालय पोखरा रंगशालामा स्थापना गरेको छ । रंगशालामा रहेको बहुउद्देश्यीय कभर्ड हलमा स्थापित सचिवालयको आइतबार युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरे । सचिवालयको उद्घाटन गर्दै मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुद तोकिएको समयमै सञ्चालन […]
झापा । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा आज शनिबारदेखि जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता औपचारिक रुपमा सुरु गरिएको छ । झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा मेची रङ्गशालामा औपचारिक रुपमा प्रतियोगिता सुरु भएको हो । समितिका अध्यक्ष तथा कराते प्रशिक्षक भेषराज भण्डारी (प्रशान्त)–को अध्यक्षतामा […]
झापा । शनिबारदेखि झण्डै एक साता झापा खेलकुदमय हुने भएको छ । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशसस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा शनिारदेखि विभिन्न २६ वटा विधामा खेलाडीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो । झापा जिल्ला खेलकुद विकास समितिले झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि सबैखाले तयारी अन्तिम चरणमा […]
इटहरी । इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरी जिल्लामै पहिलो पटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ । श्रावण २२ देखी सुरुहुने प्रतियोगितामा सुनसरी जिल्ला भरिका विद्यालयहरुले सहभागिता जनाउन पाउने आयोजकले जनाएका छन । प्रतियोगिताको विजेता टोलीले मेडल, ट्रफी र प्रमाण पत्र पाउने इटहरी क्रिकेट एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले […]
काठमाडौं । ८ वर्षपछि हुने विश्वकप फुटबलका लागि दक्षिण अमेरिकाका चार राष्ट्रले संयुक्त प्रस्ताव पेश गरेका छन्। सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा विश्वकप आयोजनाका लागि दाबी पेश गरेका हुन्। उरुग्वेले सन् १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो। एक शताब्दीपछि उरुग्वे पुन विश्वकप आयोजनाका लागि […]
काठमाडौ । नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीले साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–० गोलअन्तरले हराएको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाललाई जित दिलाउन आयुस घलान, कृतिस राना र मयांक नकर्मीले एक–एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा तीन गोल गर्यो […]
काठमाडौंँ । साफ यू(१९ च्याम्पियनसिपमा नेपालले शानदार विजयी शुरुवात गरेको छ । भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४(० गोल अन्तरले हराएकोद छ । नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरेका छन् । खेलको ४२ औं मिनेटमा दिपेशले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । आयुष घलानको […]
काठमाडौं । खराब ब्याटिङ प्रदर्शन निरन्तरता पाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल आइतबार स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य घरेलु टोली स्कटल्याण्डले १८।५ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो । स्कटल्याण्डका लागि कलुम म्याकलोडले सर्वाधिक ६४ रन बनाए । २९ बल खेलेका उनले १० […]
झापा । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो । नेपाल र स्कटल्यान्डबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । तर नामिबियासँग पहिलो खेलमा ४० रन […]