काठमाण्डौ । क्रिष्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने इच्छाबाट चेल्सी पछि हटेको छ । आउँदो सिजनको लागि चेल्सीले म्यानचेस्टरयुनाइटेडका मुख्य फरवार्ड रोनाल्डोलाई खरिद गर्ने इच्छा जनाएको थियो । चेल्सीले एजेन्टमार्फत युनाइटेड र रोनाल्डोसँग प्रारम्भिक चरणको छलफल पनि सुरु गरेको थियो । तर चेल्सीले अस्ति बुधवार म्यानचेस्टर सिटीका पूर्व फरवार्ड रहिम स्टर्लिङलाई अनुबन्ध गरेपछि रोनाल्डोलाई भित्र्याउने योजना स्थगित […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ ९ (एन्फा) को कार्यसमिति बैठक आगामी सोमबार बस्दैछ । सोमबार बस्ने बैठकमा बिभिन्न ११ एजेन्डामा छलफल हुँदैछ । उक्त कार्यसमिति बैठकमा पाँच एजेन्डा थप्न उपाध्यक्ष कुमार केसीले माग गरेका छन् । नवनिर्वाचित कार्यसमिति वार्षिक कार्यक्रमसहित अघि बढ्नुपर्ने बताउँदै उनले आसन्न बैठकमा ५ वटा एजेन्डा थप्न माग गरेका हुन् । […]
भद्रपुर । झापा जिल्ला जुडो तथा आर्चरी खेलसँग आवद्ध खेलाडीहरूले गुरू पूर्णिमाको अवसरमा गुरूहरुको सम्मान गर्दै खेल प्रदर्शन गरेका छन् । जुडो संघको कभर्ड हलमा आयोजित कार्यक्रममा जुडो खेलका संस्थापक जिगोरो कानोको तस्वीरमा माल्यार्पण गर्दै खेलाडीहरूले आफ्नो खेल प्रदर्शन गरेका हुन् । जुडो खेलका अन्तराष्ट्रिय खेलाडी आशिक लिम्बू तथा आर्चरी (धनुष वाण) खेलका खेलाडी योगिता […]
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी शृखंलामा नेपालले नामिबिया विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । अयरमा दिउँसो ३ः४५ बजे सुरु हुने खेलमा नामिबियाले टस जितेर बलिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपाल र नामिबिया पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा खेल्न लागेका हुन् । यो खेलबाट रुपन्देहीका युवा अलराउण्डर […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक साउन पहिलो साता बस्ने भएको छ । एन्फा महासचिव किरण राईले कार्यसमिति बैठक २ साउन (सोमबार) मा बस्ने जानकारी दिए । राईका अनुसार बैठकको मुख्य एजेन्डा स्थगित नेपाल सुपर लिग (एनएसएल) रहेको छ । साथै असन्तुष्ट रहेका चार क्लब (थ्रीस्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड […]
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आजदेखि स्कटल्यान्डमा सुरू हुँदैछ। सिरिजको पहिलो खेलमा घरेलु टिम स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ। नेपालले आफ्नो पहिलो खेल सोमबार नामिबियासँग खेल्नेछ। सिरिजका लागि नेपाली टिम क्यानडामा तयारी गरेर स्कटल्यान्ड पुगेको हो। क्यानडामा नेपालले स्थानीय टिम ओन्टारियोसँग २ वटा टी–२० खेल खेलेको थियो। […]
बिर्तामोड । झापा फुटबल क्लब (झापा एफसी) बिर्ताबजारले सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको आफ्नो क्लबका खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेको छ । आज आइतबार बिर्तामोडको चारपानेमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई झापा फुटबल क्लबले पुरस्कृत तथा सम्मान गरेको हो । कार्यक्रममा एनी स्पोटर्सका सञ्चालक सन्तोष थोप्रालाई समेत सम्मान गरिएको थियो । खेलकुद […]
काठमाण्डौ । पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) ले आफ्नो महिला टोलीलाई नेपालमा हुने साफ च्याम्पियनसिपमा सहभागी गराउने निर्णय गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट प्रतिबन्ध फुकुवा भएसँगै पाकिस्तानले साफ च्याम्पियनसिप खेल्न लागेको हो । पाकिस्तानी महिला टोली ८ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बन्नेछ । साफमा पाकिस्तान सहभागी हुने भएपछि अब ७ देशले […]
काठमाडौं । अर्जेन्टिनाका मिडफिल्डर एन्जल डी मारिया इटालियन क्लब युभेन्ट्समा अनुबन्ध भएका छन् । ३४ वर्षका मिडफिल्डर डी मारियाले फ्रि ट्रान्सफरमार्फत युभेन्ट्ससँग एक वर्षको सम्झौता गरेका हुन् । सिजनको अन्त्यसँगै ७ वर्षपछि उनले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका थिए । सन् २०१५ मा स्पेनिस क्लब रियल म्यड्रिडबाट इङ्ल्यान्ड कीर्तिमानी मूल्य ५९ दशमलव ७ […]
काठमाण्डौ । विश्व टेस्ट च्याम्पियनशिप क्रिकेटको तालिकामा पाकिस्तानले भारतलाई उछिनेको छ । इङ्ल्यान्डसँग भएको पाँचौँ टेस्टमा ढिलो ओभर बलिङ गरेबापत भारतको अङ्क खोसिएपछि पाकिस्तान भारतलाई पछि पार्दै तालिकाको तेस्रो स्थानमा पुगेको छ । भारत चौथो स्थानमा झरेको छ । ढिला ओभरका कारण भारतीय खेलाडीको म्याच फी को ४० प्रतिशत रकम पनि कटौती गरिएको अन्तर्राष्ट्रिय क्रिकेट […]