Sajhamanch Archive

नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय खेल आज

Published: in खेलकुद by . Leave a Comment on नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय खेल आज.

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ । खेल किङ सिटीमा नेपाली समय अनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ । नेपाल र क्यानडाबीच हिजो हुने भनिएको पहिलो एकदिवसीय भने वर्षाका कारण रद्द भएको थियो । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखला अघि नेपालले क्यानडाको भ्रमण गरेको […]

न्युजिल्यान्डमा महिला र पुरुष क्रिकेट टिमलाई समान तलब भत्ता

Published: in खेलकुद by . Leave a Comment on न्युजिल्यान्डमा महिला र पुरुष क्रिकेट टिमलाई समान तलब भत्ता.

काठमाडौं । न्युजिल्यान्ड क्रिकेटले महिला र पुरुष दुवै टिमका खेलाडीलाई समान पारिश्रमिक दिने भएको छ । न्युजिल्यान्डको महिला र पुरुष दुवै टिमलाई पाँच वर्षसम्मका लागि समान तलब र म्याच फीको व्यवस्था गरिएको छ । न्युजिल्यान्डका ६ वटा क्रिकेट संघ र न्युजिल्यान्ड क्रिकेट खेलाडी संघबिच यसका लागि पाँच वर्षको सहमति भएको हो । जस अनुसार महिला […]

नेपालले आज क्यानडासँग पहिलो एक दिवसीय श्रृङ्खला खेल्दै

Published: in खेलकुद by . Leave a Comment on नेपालले आज क्यानडासँग पहिलो एक दिवसीय श्रृङ्खला खेल्दै.

काठमाण्डौ । नेपालले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीसँग आज पहिलो एक दिवसीय श्रृङ्खला खेल्दैछ । खेल किङ्ग सिटीमा बेलुका पौने ९ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा नेपालले क्यानडासँग आज र भोलि दुई खेलको एक दिवसीय श्रृङ्खला खेल्नेछ । क्यानडाले साद बिन जाफरको कप्तानीमा हिजो १४ सदस्यीय टोलीको घोषणा गरेको छ । यसअघि क्यानडा पुगेको […]

म्यानचेस्टर सिटीका फरवार्ड गाब्रियल जेसस आर्सनलमा अनुबन्ध

Published: in खेलकुद by . Leave a Comment on म्यानचेस्टर सिटीका फरवार्ड गाब्रियल जेसस आर्सनलमा अनुबन्ध.

काठमाण्डौ । इङ्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड गाब्रियल जेसस आर्सनलमा अनुबन्ध भएका छन् । जेससलाई आर्सनलले ४५ मिलियन युरोमा लामो समयसम्मका लागि अनुबन्ध गरेको स्काई स्पोर्ट्सले जनाएको छ । आर्सनलका प्राविधिक निर्देशक एडुले गाब्रियललाई क्लब भित्राउनु ठूलो उपलब्धि रहेको र नयाँ सिजन थप उत्साहजनक हुने बताएका छन् । पाँच वटा सिजन म्यानचेस्टर सिटीमा रहेका जेससले […]

रोनाल्डोको म्यानचेस्टर छाड्ने इच्छा

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on रोनाल्डोको म्यानचेस्टर छाड्ने इच्छा.

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाड्ने इच्छा देखाएको खुलासा भएको छ । अन्य कुनै क्लबले अनुकूल प्रस्ताव राखेमा पोर्चुगाली स्टार इंग्लिस प्रिमियर लिग क्लब छाड्न चाहन्छन् । गत सिजन मात्रै ३७ वर्षीय फरवार्ड युभेन्ट्सबाट ओल्ड ट्राफोर्ड फर्केका थिए । त्यस सिजन उनी क्लबका लागि सर्वाधिक गोलकर्ता पनि रहेका थिए । यस्तै उनी लिगमै सर्वाधिक गोलकर्ता सूचीको तेस्रो स्थानमा […]

नेपाललाई अभ्यास खेलमा लगातार दोस्रो जित, ओन्टारियो क्लब ५५ रनले पराजित

Published: in खेलकुद by . Leave a Comment on नेपाललाई अभ्यास खेलमा लगातार दोस्रो जित, ओन्टारियो क्लब ५५ रनले पराजित.

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई नेपालले ५५ रनले हराएको हो । नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियो १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रनमा समेटियो । ओन्टारियोका लागि भरुण सेहदेवले ५० रनको अर्धशतकीय […]

नेपालले क्यानडाको ओन्टारियो क्लबसँग आज दोस्रो अभ्यास खेल खेल्दै

Published: in खेलकुद by . Leave a Comment on नेपालले क्यानडाको ओन्टारियो क्लबसँग आज दोस्रो अभ्यास खेल खेल्दै.

काठमाण्डौ । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओन्टारियो क्लबसँग दोस्रो अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ । आजको अभ्यास खेल टी–२० फर्म्याटको हुनेछ । यसअघि शुक्रबार राति भएको एकदिवसीय खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो । क्यानडासँग दुई खेलको एकदिवसीय श्रृंखला अघि नेपालले […]

नुवाकोटे टाइगरले चुमे चौथो राष्ट्रिय रिङ रेस्लिङको च्याम्पियन उपाधि

Published: in खेलकुद, गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on नुवाकोटे टाइगरले चुमे चौथो राष्ट्रिय रिङ रेस्लिङको च्याम्पियन उपाधि.

कमल । चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् । टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराएका हुन् । टाइगरले उपाधिसँगै नगद एक लाख २५ हजार रुपैयाँ प्राप्त गरे । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा झापाको केरखामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा टाइगरले डेविडमाथि […]

शनिबार झापाको केर्खामा रेस्लिङ च्याम्पियनसिप हुँदै

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on शनिबार झापाको केर्खामा रेस्लिङ च्याम्पियनसिप हुँदै.

कमल । मदन भण्डारीको ७१औं जन्मजयन्तीको अवसरमा झापाको कमल गाउँपालिका ३ केरखामा हुने राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको तयारी पूरा भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले आज प्रतियोगितास्थल केरखाको सहिद धर्मभक्त माविमा पत्रकार सम्मलन गरेर कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको हो । एकेडेमीका महासचिव पुरेन्द्रविक्रम लाखेले राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत ७१औँ मदन जयन्तीका अवसरमा […]

राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दै

Published: in खेलकुद by . Leave a Comment on राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दै.

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दैछ । खेल राति पौने ९ बजे किङ्ग सिटी ओन्टारियोमा सुरु हुनेछ । नेपाली टोली मङ्गलवार क्यानडा गएको हो। त्यहाँ ओन्टारियोसँगको अभ्यास खेल र दुई एक दिवसीय खेलपछि टोली स्कटल्यान्ड जानेछ । क्यानडासँग असार २० र २१ गते एक दिवसीय श्रृङ्खला हुनेछ […]